Thasi Community Hospital

Thasi Community Hospital "health services for the community by the community"

18/08/2026

बी.पी. नेत्र प्रतिष्ठानको सहयोगमा यस संस्थामा संचालन हुने बृहत स्वास्थ्य शिविरमा सहभागी भै लाभ लिनु होस्।
सेवाहरु: आँखा, नाक, कान, घांटी, दाँत, फिजियोथेरापी र सुगर जांच
मिति: २०८३ भाद्र ३ गते, बुधवार
स्थान : थसी सामुदायिक अस्पताल, सिद्धिपुर (सानागाउँ), बुद्धपोखरी
समय: बिहान १०:०० बजे देखि

बी.पी. आँखा प्रतिष्ठान (बाल आँखा, नाक, कान घांटी अस्पताल) बाट Ophthalmologist and Vitreo Retina Specialist डा. अर्जुन श्...
30/06/2026

बी.पी. आँखा प्रतिष्ठान (बाल आँखा, नाक, कान घांटी अस्पताल) बाट Ophthalmologist and Vitreo Retina Specialist डा. अर्जुन श्रेष्ठ ज्युको टोलीबाट यस संस्थामा नियमित आँखा तथा नाम,कान,घांटी उपचार सेवा शुरु गर्नको लागि feasibility study र बैठक सम्पन्न भयो। आवश्यक प्राविधिक तयारी पश्चात उक्त सेवा संचालन गर्ने सैद्धान्तिक सहमति भयो।

13/05/2026
13/05/2026

यस संस्थामा मुटु रोग विशेषज्ञ क्लिनिक सेवा शुरु भएको व्यहोरा जानकारी गराइन्छ। साथै मुटुको भिडियो एक्सरे सेवा पनि शुरु भएको व्यहोरा जानकारी गराइन्छ। दिन : प्रत्येक बिहिबार , समय: बिहान ७:३० देखि ८:३० बजे सम्म।

18/02/2026

अब प्रत्येक सोमबार/बुधबार बिहान ८:०० बजे इन्द्र राज्य लक्ष्मी परोपकार प्रसुति गृहका बरिष्ठ प्रसुति तथा स्त्री रोग विशेषज्ञ डा. दिया खनालद्वारा यस स्वास्थ्य केन्द्रमा सेवा प्रदान हुने व्यहोरा सबैमा जानकारी गराउंदछौं।

Address

Buddhapokhari, Mahalaxmi Municipality/6, Siddhipur
Lalitpur
44700

Opening Hours

Monday 07:00 - 17:00
Tuesday 07:00 - 17:00
Wednesday 07:00 - 17:00
Thursday 07:00 - 17:00
Friday 07:00 - 17:00
Saturday 07:00 - 15:00
Sunday 07:00 - 17:00

Telephone

+9779851079005

Alerts

Be the first to know and let us send you an email when Thasi Community Hospital posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Thasi Community Hospital:

Shortcuts

Share