Advance Breast Clinic

Advance Breast Clinic Advance Breast Clinic is the first exclusive breast clinic in Kathmandu. Advance Breast Clinic is the exclusively leading breast cancer clinic in Nepal.

One stop center with international standard quality care and service for all your breast related problems to make the whole experience much easier and more comfortable. It focuses on sensitive breast diseases and their inquiries, diagnosis, and treatment. With an aim to provide an easier and more comfortable experience, Advance Breast Clinic provides a one-stop center with quality care and breast cancer services. For More Information: https://advancebreastclinic.com.np/about-us/

23/08/2026

Mammography गर्दा cancer फैलिन्छ भन्ने कुरा सत्य हो?

Mammography वा needle biopsy गर्दा cancer फैलिन्छ भन्ने कुरा धेरै महिलामा सुनिने भ्रम हो।

Mammography breast cancer detection का लागि प्रयोग हुने सुरक्षित र उपयोगी screening tool हो। यसमा low-dose X-ray प्रयोग हुन्छ, र breast compression गर्दा tumor फैलिने होइन।

त्यसैगरी biopsy diagnosis र treatment plan बनाउन अत्यन्त जरूरी जाँच हो। Biopsy गर्दा cancer फैलिन्छ भन्ने सामान्यतया सही होइन।

सही जाँचबाटै सही उपचार सुरु हुन्छ। पूरा जानकारीका लागि भिडियो हेर्नुहोस्।

Mammography, biopsy वा breast screening सम्बन्धी confusion छ भने Advance Breast Clinic मा consultation book गर्नुहोस्।
📍 Jawlakhel, Lalitpur
📞 +977-986-6297693

Breast lump देखिएपछि पहिलो जाँच के हुन सक्छ? जान्नुहोस् Breast Ultrasound बारे। 🔍Read full blog: https://advancebreastcl...
23/08/2026

Breast lump देखिएपछि पहिलो जाँच के हुन सक्छ? जान्नुहोस् Breast Ultrasound बारे। 🔍

Read full blog: https://advancebreastclinic.com.np/breast-ultrasound-first-investigation/

Breast Ultrasound धेरै अवस्थामा breast lump वा अन्य focal breast changes को प्रारम्भिक जाँचका रूपमा प्रयोग गरिन्छ विशेषगरी कम उमेरका महिलामा। यसले radiation प्रयोग नगरी breast tissue को real-time image दिन्छ र lump cyst हो कि solid lesion हो भनेर मूल्याङ्कन गर्न सहयोग गर्छ।

तर Breast Ultrasound सबैका लागि एउटै first test भने होइन। उमेर, symptoms, clinical examination, breast density र breast cancer risk अनुसार ultrasound, mammography वा दुवै आवश्यक हुन सक्छन्।

👉 पूरा blog पढ्नुहोस् र आफ्नो breast health बारे सही जानकारी लिनुहोस्।

Learn when breast ultrasound is the first test for a breast lump, why it helps in younger and dense breasts, and when mammography or biopsy is needed.

21/08/2026

एउटा स्तन अर्कोभन्दा सानो-ठूलो हुनु सामान्य हो?

धेरै महिलामा एउटा स्तन अर्कोभन्दा अलि सानो वा ठूलो हुनु सामान्य हुन्छ। बढ्ने उमेर, शरीरको विकास र विभिन्न hormonal phase मा यस्तो फरक देखिन सक्छ।

तर आकारमा एकदमै ठूलो फरक छ, अचानक परिवर्तन आएको छ, वा कडा गाँठो महसुस भएको छ भने specialist consultation लिनु जरूरी हुन्छ।

सामान्य asymmetry मा आत्तिनु पर्दैन, तर नयाँ वा असामान्य change लाई बेवास्ता गर्नु हुँदैन। पूरा जानकारीका लागि भिडियो हेर्नुहोस्।

Breast asymmetry, lump वा unusual change देखिएमा Advance Breast Clinic मा consultation book गर्नुहोस्।
📍 Jawlakhel, Lalitpur
📞 +977-986-6297693

Mammogram वा ultrasound normal आउनु राम्रो खबर हो।तर normal report आएको मतलब भविष्यमा कहिल्यै समस्या हुँदैन भन्ने होइन। ...
18/08/2026

Mammogram वा ultrasound normal आउनु राम्रो खबर हो।

तर normal report आएको मतलब भविष्यमा कहिल्यै समस्या हुँदैन भन्ने होइन। शरीरमा समयसँगै परिवर्तन आउन सक्छ, त्यसैले उमेर र risk अनुसार regular breast screening गरिरहनु आवश्यक हुन्छ।

विशेषगरी ४० वर्षपछि वा family history भएमा breast checkup लाई routine बनाउनुहोस्।

समयमै जाँच गराउनु नै breast health को सुरक्षित कदम हो।

Breast screening वा report consultation का लागि मा appointment book गर्नुहोस्।
📍 Jawlakhel, Lalitpur
📞 +977-986-6297693

महिला स्वास्थ्यप्रति सचेतना र पहुँच बढाउने महत्वपूर्ण पहल। 💗नेपाल प्रहरी श्रीमती संघको ४२औँ वार्षिकोत्सवको अवसरमा नेपाल ...
17/08/2026

महिला स्वास्थ्यप्रति सचेतना र पहुँच बढाउने महत्वपूर्ण पहल। 💗

नेपाल प्रहरी श्रीमती संघको ४२औँ वार्षिकोत्सवको अवसरमा नेपाल प्रहरी श्रीमती संघ गण्डकी प्रदेश, पोखराको आयोजनामा स्तन क्यान्सर तथा स्त्री रोगसम्बन्धी निःशुल्क स्वास्थ्य परीक्षण एवं परामर्श कार्यक्रम सम्पन्न भएको छ।

गण्डकी प्रदेश प्रहरी अस्पताल, पोखरामा आयोजित कार्यक्रममा महिला प्रहरी कर्मचारी तथा प्रहरी परिवारका गरी १९५ जनाले स्वास्थ्य परीक्षण तथा परामर्श सेवा लिनुभयो।

स्तन तथा पाठेघरको क्यान्सरलगायत महिला स्वास्थ्यसम्बन्धी समस्याको समयमै पहिचान र सचेतना नै स्वस्थ जीवनतर्फको महत्वपूर्ण कदम हो।

14/08/2026

स्तन दुख्दा तातो सेक्ने कि चिसो?

यदि breastfeeding mother मा दूध राम्रोसँग नआएको, थुनिएको वा breast भारी भएको छ भने मनतातो compress ले दूध बग्न सजिलो बनाउन मद्दत गर्न सक्छ।

तर infection, abscess, swelling वा धेरै सुन्निएको अवस्था छ भने चिसो compress ले आराम दिन सक्छ।

तर दुखाइ, रातोपन, fever वा गाँठो लामो समय रहेमा आफैं उपचार नगरी specialist सँग जाँच गराउनुहोस्। पूरा जानकारीका लागि भिडियो हेर्नुहोस्।

Breast pain, swelling वा infection को संकेत देखिएमा Advance Breast Clinic मा consultation book गर्नुहोस्।
📍 Jawlakhel, Lalitpur
📞 +977-986-6297693

स्तन जाँच गराउन जाँदै हुनुहुन्छ? यी ३ कुरा सम्झिनुहोस्।स्तन जाँच गराउनु अघि केही सामान्य तयारी गर्दा checkup अझ सहज र प्...
12/08/2026

स्तन जाँच गराउन जाँदै हुनुहुन्छ? यी ३ कुरा सम्झिनुहोस्।

स्तन जाँच गराउनु अघि केही सामान्य तयारी गर्दा checkup अझ सहज र प्रभावकारी हुन सक्छ।

आरामदायी २-piece कपडा लगाउनुहोस्, ताकि जाँच गर्न सजिलो होस्। काखी वा स्तन वरिपरि deodorant, powder वा cream नलगाउनुहोस्, विशेषगरी imaging test गर्दा यसले असर गर्न सक्छ।

सम्भव भएमा महिनावारी सकिएको करिब १ हप्तापछि जाँच गराउँदा breast tenderness कम हुन सक्छ।

समयमै breast checkup गराउनु आफ्नो स्वास्थ्यप्रतिको जिम्मेवार कदम हो।

Breast screening वा consultation का लागि Advance Breast Clinic मा appointment book गर्नुहोस्।
📍 Jawlakhel, Lalitpur
📞 +977-986-6297693

Quiz Time: यी विकल्पमध्ये कुन चाहिँ सामान्य प्राकृतिक प्रक्रिया हो?Breast health सम्बन्धी सही जानकारी हुनु हरेक महिलाका ...
10/08/2026

Quiz Time: यी विकल्पमध्ये कुन चाहिँ सामान्य प्राकृतिक प्रक्रिया हो?

Breast health सम्बन्धी सही जानकारी हुनु हरेक महिलाका लागि उपयोगी हुन्छ।
आजको quiz मा दिइएका विकल्पमध्ये कुन परिवर्तन सामान्य प्राकृतिक प्रक्रिया हुन सक्छ?

A, B, C वा D मध्ये तपाईंलाई सही लाग्ने answer comment मा लेख्नुहोस्। 👇

आफ्ना साथीहरूलाई पनि tag गर्नुहोस् र उनीहरूको answer पनि हेरौँ।

Breast-related कुनै पनि unusual change देखिएमा specialist consultation लिनुहोस्।
📍 Jawlakhel, Lalitpur
📞 +977-986-6297693

09/08/2026

Family planning र स्तन स्वास्थ्यबीच सम्बन्ध हुन्छ?

आजको busy lifestyle मा विवाह र पहिलो बच्चा ढिलो हुनु धेरै महिलामा सामान्य हुँदै गएको छ।

डा. बनिरा कार्कीका अनुसार, पहिलो बच्चा ३० वर्षपछि जन्माउँदा केही महिलामा breast cancer risk अलि बढ्न सक्छ। यसको अर्थ सबैलाई समस्या हुन्छ भन्ने होइन, तर आफ्नो risk factor बुझ्नु र नियमित breast screening गर्नु महत्वपूर्ण हुन्छ।

Family planning सँगै breast health planning पनि ध्यान दिनुहोस्। पूरा जानकारीका लागि भिडियो हेर्नुहोस्।

Breast health, screening वा risk assessment का लागि Advance Breast Clinic मा consultation book गर्नुहोस्।
📍 Jawlakhel, Lalitpur
📞 +977-986-6297693

Address

Jawlakhel
Lalitpur
44700

Opening Hours

Monday 16:00 - 18:00
Tuesday 16:00 - 18:00
Wednesday 16:00 - 18:00
Thursday 16:00 - 18:00
Sunday 16:00 - 18:00

Telephone

+9779866297693

Alerts

Be the first to know and let us send you an email when Advance Breast Clinic posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Advance Breast Clinic:

Shortcuts

Share