Dr. Suresh Adhikari, Psychiatrist- MD

Call Directions Website

Dr. Suresh Adhikari, Psychiatrist- MD Consultant Psychiatrist @ MHL
For appointment: Nozomi Polyclinic, Kupondole, Lalitpur
Phone/whatsapp: 9709196085/015437155

06/10/2026

Trigger पहिचान गरी Craving लाई manage गर्न सिक्नु नै चुरोट छोडेपछि फेरी Relapse हुनबाट बच्न सकिन्छ।

01/10/2026

PTSD मा विगत सकिएको हुँदैन—कहिलेकाहीँ दिमागले त्यो घटना फेरि भइरहेको जस्तै अनुभव गराउँछ। Flashbacks, nightmares, avoidance र hypervigilance यसको केही प्रमुख लक्षण हुन्।

30/09/2026

Anxiety ko औषधी झ्याप्प बन्द गर्दा के हुन सक्छ ?

27/09/2026

कहिलेकाहीँ निद्रा खोज्न छोड्नु नै निद्रातर्फको पहिलो कदम हुन सक्छ।
Stop chasing sleep. Start allowing sleep.

25/09/2026

राति पल्टिनेबित्तिकै खुट्टामा बेचैनी सुरु हुन्छ? Restless Legs Syndrome बुझ्नुहोस्।

21/09/2026

Quit smoking How ??

16/09/2026

रिपोर्ट Normal आउनु भनेको तपाईंलाई केही भएको छैन भन्ने होइन।

10/09/2026

Depression आँसुबाट मात्रै होइन, शरीरको दुखाइबाट पनि देखिन सक्छ।

07/09/2026

ढोका Lock गरेँ कि गरिनँ? 🤔🚪
कहिलेकाहीँ समस्या Memory कमजोर भएर होइन, Lock गर्दा ध्यान अर्कैतिर भएर हुन सक्छ। 🧠
तर एउटै कुरा बारम्बार जाँच्नुपर्ने, जाँचिसकेपछि पनि विश्वास नलाग्ने र नजाँच्दा अत्यधिक बेचैनी हुने हो भने—यो सामान्य बिर्सने बानीभन्दा फरक हुन सक्छ।

बाढीले ल्याएको क्षति केवल भौतिक मात्र हुँदैन, मनमा परेको चोट पनि गहिरो हुन सक्छ। बाढीबाट प्रभावित व्यक्ति तथा परिवारहरूक...
02/09/2026

बाढीले ल्याएको क्षति केवल भौतिक मात्र हुँदैन, मनमा परेको चोट पनि गहिरो हुन सक्छ।
बाढीबाट प्रभावित व्यक्ति तथा परिवारहरूका लागि निःशुल्क मानसिक स्वास्थ्य परामर्श तथा सहयोग सेवा उपलब्ध छ। कठिन समयमा आफ्ना भावना र पीडा एक्लै बोकेर बस्नुपर्दैन। आवश्यक परे सहयोग लिनुहोस् र यो जानकारी आवश्यक व्यक्तिसम्म पुर्‍याउन शेयर गर्नुहोस्। 🤝

Address

Jwagal, Kupondole
Lalitpur

Opening Hours

Monday 16:00 - 19:00
Tuesday 15:00 - 18:00
Wednesday 15:00 - 18:00
Thursday 15:00 - 18:00
Friday 16:00 - 19:00
Saturday 09:00 - 12:00
Sunday 15:00 - 18:00

Telephone

+9779851215123

Alerts

Be the first to know and let us send you an email when Dr. Suresh Adhikari, Psychiatrist- MD posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category