नागरिक आरोग्य सेवा केन्द्र,महालक्ष्मी नगरपालिका -९, भल्टार

  • Home
  • Nepal
  • Lalitpur
  • नागरिक आरोग्य सेवा केन्द्र,महालक्ष्मी नगरपालिका -९, भल्टार
Directions

नागरिक आरोग्य सेवा केन्द्र,महालक्ष्मी  नगरपालिका  -९, भल्टार Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from नागरिक आरोग्य सेवा केन्द्र,महालक्ष्मी नगरपालिका -९, भल्टार, Hospital, महालक्ष्मी नगरपालिका/९ भाल्टार , ललितपुर, Lalitpur.

20/08/2026

दिनचर्या र ऋतुचर्या: स्वस्थ जीवनको आधार
स्वस्थ रहन रोग लागेपछि मात्र उपचार गर्ने होइन, दैनिक दिनचर्या र ऋतुअनुसारको आहार–विहार अपनाउनु आवश्यक छ। आयुर्वेदले स्वस्थ व्यक्तिको स्वास्थ्य संरक्षण तथा रोगको रोकथामका लागि दिनचर्या र ऋतुचर्यालाई विशेष महत्व दिएको छ।
🌅 दिनचर्या अपनाऔँ
• ब्रह्ममुहूर्तमा उठ्ने
• मल–मूत्र विसर्जन गर्ने
• दन्तधावन तथा जिह्वा निर्लेखन गर्ने
• नस्य तथा अभ्यङ्ग गर्ने
• नियमित व्यायाम, स्नान, ध्यान तथा प्राणायाम गर्ने
• सायंकालीन भ्रमण गर्ने
• समयमै निद्रा लिने
🌦️ ऋतुचर्या पालना गरौँ
वसन्त, ग्रीष्म, वर्षा, शरद, हेमन्त र शिशिर ऋतुमा प्रकृति तथा शरीरमा हुने परिवर्तनअनुसार आहार–विहारमा उचित परिवर्तन गरौँ। पथ्य अपनाऔँ, अपथ्यबाट बचौँ।
📌 मुख्य सन्देश:
“ऋतु अनुसार चलौँ, रोगबाट बचौँ।”
“नियमित दिनचर्या र सही ऋतुचर्या—स्वस्थ शरीर, प्रसन्न मन र सुखी जीवनको आधार।”
स्वस्थस्य स्वास्थ्य रक्षणम्।
थप जानकारी तथा आयुर्वेदसम्बन्धी सेवा/परामर्शका लागि:
नेपाल सरकार
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय
राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र (NARTC)
📍 कीर्तिपुर, काठमाडौं
☎️ ०१–४३३४९९६
🌐 www.nartc.gov.np
📧 [email protected]
स्वस्थ दिनचर्या अपनाऔँ, ऋतुचर्या पालना गरौँ, आयुर्वेदसँग जोडिऔँ।

19/08/2026

बृहद रक्तदानमा सहभागि बनाैं

शाेक सम्बन्धि सुचना
23/01/2026

शाेक सम्बन्धि सुचना

Address

महालक्ष्मी नगरपालिका/९ भाल्टार , ललितपुर
Lalitpur

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Sunday 10:00 - 17:00

Website

Alerts

Be the first to know and let us send you an email when नागरिक आरोग्य सेवा केन्द्र,महालक्ष्मी नगरपालिका -९, भल्टार posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category