Dr. Sudip Thapa

Dr. Sudip Thapa Welcome to Dr. Sudip Thapa's page! MD, PhD in Medical Oncology. Stay updated with expert cancer care insights and compassionate patient support.

Your health is our priority!

गौरा पर्व तथा श्रीकृष्ण जन्माष्टमीको पावन अवसरमा हार्दिक शुभकामना। 🙏श्रीकृष्णको कृपाले हरेक घरमा स्वास्थ्य, खुशी र समृद्...
04/09/2026

गौरा पर्व तथा श्रीकृष्ण जन्माष्टमीको पावन अवसरमा हार्दिक शुभकामना। 🙏
श्रीकृष्णको कृपाले हरेक घरमा स्वास्थ्य, खुशी र समृद्धि छाओस्।

Dr. Sudip Thapa | Consultant Medical Oncologist
📞 9840255494

"भानुभक्तले रोपेको नेपाली साहित्यको बिरुवा आज विशाल वटवृक्ष बनेको छ। उहाँको अमूल्य योगदानलाई सधैं स्मरण गरौं। भानु जयन्त...
13/07/2026

"भानुभक्तले रोपेको नेपाली साहित्यको बिरुवा आज विशाल वटवृक्ष बनेको छ। उहाँको अमूल्य योगदानलाई सधैं स्मरण गरौं। भानु जयन्तीको शुभकामना। 🌿"
Dr. Sudip Thapa

आदरणीय चिकित्सक दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक नमस्कार 🙏मेरा प्रिय मित्र तथा डा. अरुण शाही Arun Shahi  (Medical Onco...
10/04/2026

आदरणीय चिकित्सक दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक नमस्कार 🙏
मेरा प्रिय मित्र तथा डा. अरुण शाही Arun Shahi (Medical Oncologist) लाई
नेपाल मेडिकल एसोसिएसन (NMA) २०८३ को निर्वाचनमा
बागमती प्रदेश उपाध्यक्ष पदका लागि
पूर्ण समर्थन गर्दछु।

उहाँको इमानदारिता, स्पष्ट दृष्टिकोण र चिकित्सकहरूको हक–हितप्रतिको प्रतिबद्धताले
NMA लाई अझ सशक्त र प्रभावकारी बनाउने विश्वास लिएको छु।
“सही नेतृत्वको छनोट गरौं,
मजबुत NMA निर्माण गरौं!” ✨

घोडे जात्राको पावन अवसरमा हार्दिक मंगलमय शुभकामना! 🐎✨स्वास्थ्य, खुशी र समृद्धिको कामना।👨‍⚕️ Dr. Sudip Thapa Medical Onco...
18/03/2026

घोडे जात्राको पावन अवसरमा हार्दिक मंगलमय शुभकामना! 🐎✨
स्वास्थ्य, खुशी र समृद्धिको कामना।
👨‍⚕️ Dr. Sudip Thapa
Medical Oncologist
📞 सम्पर्क: +977-9840256494

Wishing you all a blessed and peaceful Maha Shivratri. May Lord Shiva’s divine blessings bring health, happiness, and ha...
15/02/2026

Wishing you all a blessed and peaceful Maha Shivratri. May Lord Shiva’s divine blessings bring health, happiness, and harmony into your life. 🙏

Delivering comprehensive medical oncology care including chemotherapy, immunotherapy, targeted and hormone therapies—gui...
06/02/2026

Delivering comprehensive medical oncology care including chemotherapy, immunotherapy, targeted and hormone therapies—guided by current science and patient-centered care.
— Dr. Sudip Thapa & Dr. Anuj Kc
CMC Cancer Institute

🎗️ World Cancer Day | February 4 🎗️ क्यान्सर सबैका लागि एउटै हुँदैन —तर लड्ने हिम्मत, आशा र साथ हामी सबैको साझा हुन्छ।आज...
04/02/2026

🎗️ World Cancer Day | February 4 🎗️


क्यान्सर सबैका लागि एउटै हुँदैन —
तर लड्ने हिम्मत, आशा र साथ हामी सबैको साझा हुन्छ।

आजको दिन
👉 Awareness बढाऔं
👉 Early detection लाई प्राथमिकता दिऔं
👉 सही उपचार र सहानुभूतिपूर्ण care मा विश्वास गरौं

समर्पित सेवामा,
Dr. Sudip Thapa
Consultant Medical Oncologist

📞 जानकारीका लागि: +977-9840255494

Together, we can reduce fear, improve outcomes, and save lives.





Happy Makar Sankranti..Dr. Sudip Thapa
15/01/2026

Happy Makar Sankranti..
Dr. Sudip Thapa



31/12/2025

Dr. Sudip Thapa




@

Address

B & B Hospital
Lalitpur
44600

Alerts

Be the first to know and let us send you an email when Dr. Sudip Thapa posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category