Happy Heart Old Age Home

Happy Heart Old Age Home Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Happy Heart Old Age Home, Retirement and care home, fulbari marga khumaltar, Lalitpur.

24/01/2020
07/01/2020

२४ सै घन्टा नर्सिङ सेवा र केयर टेकर सेवा
****--****--****--****-****--****
के तपाइले आफ्नो विभिन्न अवस्थाका कारण आफ्नो वृद्ध बुवाआमाको हेरचाह गर्न सकिरहनु भएको छैन?
चिन्ता नलिनुस, हामीलाई सम्झनु होस, तपाइको यस अवस्थामा सहयोग गर्न हामी सदैव तत्पर छौ । हामी हाम्रा अनुभवी कर्मचारी हरुबाट तपाईंको अभिभावकहरुलाइ तपाईं स्वयंले हेरचाह गरेजस्तै हेरचाह गर्छौ ।

हाम्रो सेवाहरु:-
***---***---***
१.जेष्ठ नागरिक आवसिय सेवा
२.जेष्ठ नागरिक दिवा स्याहार
३.घरमै नर्स सेवा
४.घरमै केयर टेकर सेवा
५.फिजियोथेरपी सेवा

सम्पर्क
**-**-**
Happy Heart Old Age Home
खुमलटार,फुलबारी मार्ग (ullens school बाट २ मिनेट भित्र), सातदोबाटो कुमारी बैंक ब्रान्च बाट १ मिनेट भित्र
सम्पर्क नम्बर
९८४३५४५२३४ , ९८०३५९५५१२, ९८६०७४४७४३

कोही ब्यक्ती केही बेर बस्छन्, हाम्रो मुटुमा छाप छोड्दछन्।आमा तपाईं त्यहीँ खास मानिसमा हुनुहुन्छ जसले हाम्रो मुटुमा छाप छ...
23/12/2019

कोही ब्यक्ती केही बेर बस्छन्, हाम्रो मुटुमा छाप छोड्दछन्।आमा तपाईं त्यहीँ खास मानिसमा हुनुहुन्छ जसले हाम्रो मुटुमा छाप छोडनु भयो।तपाईं हाम्रो अभिभावक हुनुहुन्थ्यो । आमा हामी खुशी छौ तपाइको सुधार भएकोमा र आज आफ्नै घर जानुभयेको छ।तपाई सधै खुशी र स्वस्थ रहनुहोस । हामी सधै तपाईंलाई सम्झिरहने छौ ।

17/12/2019

यस ज्येष्ठ नागरिक आवस गृहमा पारिवारिक र स्वच्छ वातावरणमा २४ सै घन्टा दक्ष नर्स र केयर टेकरहरुबाट सेवा प्रदान गरिन्छ ।
हाम्रो सेवाहरु
**--**--**--**
१.जेष्ठ नागरिक आवस गृह
२.दिवा स्याहार केन्द्र
३.घरमै नर्सिङ सेवा
४.घरमै केयर टेकर सेवा
५.फिजियोथेरापी सेवा
६.साथै उपत्यका बाहिरबाट उपचारका निमित्त आउनुभएको बृद्ध बिरामीलाइ आवास उपलब्ध गराइनुको साथै नर्सिङ , फिजियोथेरापी र अन्य आवश्यकता अनुसार सेवा दिइन्छ ।

सम्पर्क
**--**
९८६०७४४७४३/९८४३५४५२३४/९८०३५९५५१२
फुलबारी मार्ग,खुमलटार

08/11/2019

हामी उपत्यका बहिर बाट उपचारको निमित्त आउनुभएको जेष्ठ नागरिकहरु जस्लाइ उपचार पछि निरन्तर नर्सिङ सेवा र फिजियोथेरापी आवश्यक पर्छ वहाँहरुलाइ यस किसिमको सेवा पनि प्रदान गर्दछौ ।

साथै हाम्रो अन्य सेवाहरु
**---**---**---**--**--**
१.जेष्ठ नागरिक आवस
२.दिवा स्याहार सेवा
३.घरमै नर्सिङ सेवा
४.घरमै केयर टेकर सेवा
५.फिजियोथेरपी सेवा

सम्पर्क
**--**
Happy Heart Old Age Home Pvt Ltd
lalitpur-15; khumaltar (near by Ullens School)
9843545234; 9803595512

२४ सै घन्टा  नर्सिङ सेवा र केयर टेकर सेवा ****--****--****--****-****--****के तपाइले आफ्नो विभिन्न अवस्थाका कारण आफ्नो व...
31/10/2019

२४ सै घन्टा नर्सिङ सेवा र केयर टेकर सेवा
****--****--****--****-****--****
के तपाइले आफ्नो विभिन्न अवस्थाका कारण आफ्नो वृद्ध बुवाआमाको हेरचाह गर्न सकिरहनु भएको छैन?
चिन्ता नलिनुस, हामीलाई सम्झनु होस, तपाइको यस अवस्थामा सहयोग गर्न हामी सदैव तत्पर छौ । हामी हाम्रा अनुभवी कर्मचारी हरुबाट तपाईंको अभिभावकहरुलाइ तपाईं स्वयंले हेरचाह गरेजस्तै हेरचाह गर्छौ ।

हाम्रो सेवाहरु:-
***---***---***
१.जेष्ठ नागरिक आवसिय सेवा
२.जेष्ठ नागरिक दिवा स्याहार
३.घरमै नर्स सेवा
४.घरमै केयर टेकर सेवा
५.फिजियोथेरपी सेवा

सम्पर्क
**-**-**
Happy Heart Old Age Home
खुमलटार,फुलबारी मार्ग (ullens school बाट २ मिनेट भित्र), सातदोबाटो कुमारी बैंक ब्रान्च बाट १ मिनेट भित्र
सम्पर्क नम्बर
९८४३५४५२३४ , ९८०३५९५५१२, ९८६०७४४७४३

Laxmi puja at Happy Heart
27/10/2019

Laxmi puja at Happy Heart

Address

Fulbari Marga Khumaltar
Lalitpur
44700

Alerts

Be the first to know and let us send you an email when Happy Heart Old Age Home posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Happy Heart Old Age Home:

Share