Maharudra Aayurveda Hospital Pvt. Ltd

Maharudra Aayurveda Hospital Pvt. Ltd Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Maharudra Aayurveda Hospital Pvt. Ltd, Hospital, Gwarko opposite of B&B Hospital, Lalitpur.
(1)

सत्य, ज्ञान र संस्कारको मार्ग देखाउने सम्पूर्ण गुरुजनप्रति सादर नमन। सबैमा सुख, शान्ति र समृद्धिको कामना। शुभ गुरु पूर्ण...
29/07/2026

सत्य, ज्ञान र संस्कारको मार्ग देखाउने सम्पूर्ण गुरुजनप्रति सादर नमन। सबैमा सुख, शान्ति र समृद्धिको कामना। शुभ गुरु पूर्णिमा! 🙏

🩺 विश्व हेपाटाइटिस दिवस!कलेजो हाम्रो शरीरको महत्त्वपूर्ण अंग हो। हेपाटाइटिसको समयमै पहिचान, परीक्षण र उचित उपचारले गम्भी...
28/07/2026

🩺 विश्व हेपाटाइटिस दिवस!

कलेजो हाम्रो शरीरको महत्त्वपूर्ण अंग हो। हेपाटाइटिसको समयमै पहिचान, परीक्षण र उचित उपचारले गम्भीर जटिलताबाट बच्न मद्दत गर्छ।

💚 कलेजोको स्वास्थ्यप्रति सचेत बनौँ, स्वस्थ जीवन अपनाऔँ।

आवश्यक परे समयमै विशेषज्ञको सल्लाह लिनुहोस् र नियमित स्वास्थ्य परीक्षण गराउनुहोस्।

🏥 महारुद्र आयुर्वेद हस्पिटल प्रा. लि.
📍 B & B Hospital को अगाडि, ग्वार्को, ललितपुर
📞 01-5203645 | 9851174102

23/07/2026

Maharudra Aayurveda Hospital Pvt. Ltd

पायल्स (बवासीर) हुने प्रमुख कारणहरू:🔸 लामो समयसम्म कब्जियत हुनु🔸 दिसा गर्दा धेरै बल लगाउनु🔸 धेरै समयसम्म बसिरहनु🔸 कम फाइ...
23/07/2026

पायल्स (बवासीर) हुने प्रमुख कारणहरू:

🔸 लामो समयसम्म कब्जियत हुनु
🔸 दिसा गर्दा धेरै बल लगाउनु
🔸 धेरै समयसम्म बसिरहनु
🔸 कम फाइबरयुक्त खाना खानु
🔸 पर्याप्त पानी नपिउनु
🔸 गर्भावस्था
🔸 मोटोपन तथा शारीरिक गतिविधिको कमी
🔸 पारिवारिक (वंशाणुगत) कारण

⚠️ दिसा गर्दा रगत आउने, दुखाइ हुने, चिलाउने वा गिर्खा जस्तो मासु बाहिर निस्किने समस्या देखिएमा बेवास्ता नगर्नुहोस्।

🟢 महारुद्र आयुर्वेद हस्पिटल प्रा. लि. मा अनुभवी आयुर्वेद चिकित्सकद्वारा पायल्स, फिस्टुला तथा फिसरको प्रभावकारी उपचार उपलब्ध छ।

📍 B & B Hospital को अगाडि, ग्वार्को, ललितपुर
📞 01-5203645 | 9851174102

समयमै जाँच र उपचारले जटिलता हुनबाट बचाउँछ।

22/07/2026

Maharudra Aayurveda Hospital Pvt. Ltd
सिरोधारा

20/07/2026

📢 पायल्स, फिस्टुला वा फिसरको समस्याले हैरान हुनुहुन्छ?

अब समयमै उपचारको सही विकल्प रोज्नुहोस्।
🟢 महारुद्र आयुर्वेद हस्पिटल प्रा. लि. ले विगत १७ वर्षदेखि आयुर्वेदिक उपचारमार्फत बिरामीहरूको विश्वास जित्दै आएको छ।

🎉 सीमित समयका लागि निःशुल्क जाँच सेवा उपलब्ध!

✅ अनुभवी आयुर्वेद चिकित्सकद्वारा परामर्श
✅ सुरक्षित तथा प्रभावकारी आयुर्वेदिक उपचार
✅ गोपनीय र बिरामीमैत्री सेवा
✅ सेवा सीमित समयका लागि मात्र

📍 ठेगाना: B & B Hospital को अगाडि, ग्वार्को, ललितपुर
📞 सम्पर्क: 01-5203645 | 9851174102

स्वस्थ जीवनको सुरुवात समयमै जाँचबाट गरौँ। आजै सम्पर्क गर्नुहोस्।

#महारुद्र_आयुर्वेद_हस्पिटल

📢 पायल्स, फिस्टुला वा फिसरको समस्याले हैरान हुनुहुन्छ?अब चिन्ता नगर्नुहोस्!🟢 विगत १७ वर्षदेखि तपाईंहरूको विश्वास जित्दै ...
03/07/2026

📢 पायल्स, फिस्टुला वा फिसरको समस्याले हैरान हुनुहुन्छ?

अब चिन्ता नगर्नुहोस्!
🟢 विगत १७ वर्षदेखि तपाईंहरूको विश्वास जित्दै आएको महारुद्र आयुर्वेद हस्पिटल प्रा. लि. मा पायल्स, फिस्टुला तथा फिसरको निःशुल्क जाँच सेवा उपलब्ध छ।

✅ अनुभवी आयुर्वेद चिकित्सकद्वारा परामर्श
✅ सुरक्षित तथा प्रभावकारी आयुर्वेदिक उपचार
✅ गोपनीय र बिरामीमैत्री सेवा
✅ शल्यक्रियाबिनै उपचारको उपयुक्त विकल्प (उपयुक्त बिरामीमा)

📍 ठेगाना: B & B Hospital को अगाडि, ग्वार्को, ललितपुर
📞 सम्पर्क: 01-5203645 | 9851174102

समयमै जाँच गरौँ, स्वस्थ जीवनतर्फ एक कदम अगाडि बढौँ।

#महारुद्र_आयुर्वेद_हस्पिटल

प्रत्येक बिहान योगसँग सुरु गरौं र दिनभर ऊर्जा अनुभव गरौं। योगलाई आफ्नो जीवनशैली बनाऔं। अन्तर्राष्ट्रिय योग दिवसको हार्दि...
21/06/2026

प्रत्येक बिहान योगसँग सुरु गरौं र दिनभर ऊर्जा अनुभव गरौं। योगलाई आफ्नो जीवनशैली बनाऔं। अन्तर्राष्ट्रिय योग दिवसको हार्दिक शुभकामना। 🧘‍♂️

😔 दिसा गर्दा दुख्ने, रगत बग्ने वा मासु पलाएको समस्या छ?अब चिन्ता नगर्नुहोस्।महरुद्र आयुर्वेद हस्पिटलमा पायल्स, फिस्टुला ...
13/06/2026

😔 दिसा गर्दा दुख्ने, रगत बग्ने वा मासु पलाएको समस्या छ?

अब चिन्ता नगर्नुहोस्।

महरुद्र आयुर्वेद हस्पिटलमा पायल्स, फिस्टुला र फिसर सम्बन्धी समस्याको निःशुल्क जाँच तथा विशेषज्ञ परामर्श उपलब्ध छ।

आजै सम्पर्क गर्नुहोस्।

📞 01-5203645, 9851174102

🏥 महरुद्र आयुर्वेद हस्पिटल प्रा.लि.
📍 B & B हस्पिटलको अगाडि, ग्वार्को, ललितपुर

Address

Gwarko Opposite Of B&B Hospital
Lalitpur
44600

Telephone

+97715203645

Website

Alerts

Be the first to know and let us send you an email when Maharudra Aayurveda Hospital Pvt. Ltd posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category