01/05/2026
बुद्ध जयन्तीको पावन अवसरमा नेपाल मेडिसिटी परिवारको तर्फबाट सम्पूर्णमा हार्दिक मंगलमय शुभकामना।
शान्ति, करुणा र मानव सेवाको मार्गमा अघि बढ्दै, भगवान बुद्धका उपदेशले हामी सबैलाई स्वस्थ, सुखी र समृद्ध जीवनतर्फ प्रेरित गरून्।