Megha Hospital Pvt. Ltd.

Call Directions

Megha Hospital Pvt. Ltd. "WHERE EXPERTISE MEETS COMPASSION"

नयाँ ऊर्जा र सफलताको कामना! विश्वकर्मा पूजा २०८३।
17/09/2026

नयाँ ऊर्जा र सफलताको कामना! विश्वकर्मा पूजा २०८३।

मुरलीको मधुर धुनझैँ तपाईंको जीवन पनि सधैँ मीठो र सुन्दर बनोस्। श्रीकृष्ण जन्माष्टमीको शुभकामना!
04/09/2026

मुरलीको मधुर धुनझैँ तपाईंको जीवन पनि सधैँ मीठो र सुन्दर बनोस्। श्रीकृष्ण जन्माष्टमीको शुभकामना!

🏥 १ (एक) दिने स्वास्थ्य शिविर कार्यक्रम” सफलतापूर्वक सम्पन्न** ❤️🇳🇵मिति: २०८३/०५/१४मेघा अस्पताल प्रा.लि., काठमाडौंको सहय...
31/08/2026

🏥 १ (एक) दिने स्वास्थ्य शिविर कार्यक्रम” सफलतापूर्वक सम्पन्न** ❤️🇳🇵

मिति: २०८३/०५/१४

मेघा अस्पताल प्रा.लि., काठमाडौंको सहयोगमा नेपाल प्रहरी केन्द्रीय विशेष कार्यदल, कपन, काठमाडौं मा आयोजित १ (एक) दिने स्वास्थ्य शिविर कार्यक्रम” सफलतापूर्वक सम्पन्न भएको छ।

कार्यालय प्रमुख प्रहरी उपरीक्षक श्री चक्रराज जोशीज्यूको प्रमुख आतिथ्यतामा सञ्चालन गरिएको यस स्वास्थ्य शिविरमा तालिमरत प्रशिक्षार्थीहरू तथा कार्यरत प्रहरी कर्मचारीहरूलाई लक्षित गरी General Medicine, Orthopedics तथा Obstetrics & Gynecologyका विशेषज्ञ चिकित्सकद्वारा स्वास्थ्य परीक्षण, आवश्यक उपचार, औषधी वितरण तथा स्वास्थ्य परामर्श प्रदान गरिएको थियो।

यस शिविरबाट कुल २७५ जना प्रहरी कर्मचारीहरू लाभान्वित हुनुभएको छ, जसमा:

प्रशिक्षार्थी प्रहरी जवान – १४९ जना
व्यक्तिगत सुरक्षा तालिममा रहेका प्रशिक्षार्थी – ३० जना
कार्यरत अन्य प्रहरी कर्मचारी – ९६ जना

साथै, मेघा अस्पताल प्रा.लि. का प्रमुख कार्यकारी अधिकृत भीमसेन गिरीज्यू ले प्राथमिक उपचारका लागि आवश्यक औषधी नेपाल प्रहरी केन्द्रीय विशेष कार्यदललाई हस्तान्तरण गर्नुभएको थियो।

नेपाल प्रहरीको स्वास्थ्य र सेवामा योगदान पुर्‍याउने अवसर प्रदान गर्नुभएकोमा नेपाल प्रहरी केन्द्रीय विशेष कार्यदल परिवारप्रति हार्दिक धन्यवाद। साथै यस शिविरलाई सफल बनाउन अहोरात्र खटिनु भएका सम्पूर्ण विशेषज्ञ चिकित्सक, स्वास्थ्यकर्मी तथा व्यवस्थापन टोलीप्रति विशेष आभार व्यक्त गर्दछौं।

स्वस्थ प्रहरी, सुरक्षित राष्ट्र। 🇳🇵💙

"स्वस्थ नारी, स्वस्थ परिवार" ❤️अब मेघा अस्पतालमा अनुभवी स्त्रीरोग विशेषज्ञद्वारा निसन्तान सम्बन्धी सम्पूर्ण परीक्षण, परा...
04/08/2026

"स्वस्थ नारी, स्वस्थ परिवार" ❤️

अब मेघा अस्पतालमा अनुभवी स्त्रीरोग विशेषज्ञद्वारा निसन्तान सम्बन्धी सम्पूर्ण परीक्षण, परामर्श तथा उपचार सेवा उपलब्ध छ।

यदि तपाईं गर्भधारणमा कठिनाइ, PCOS, हर्मोन असन्तुलन, बारम्बार गर्भपतन, ओभुलेसन समस्या वा अन्य प्रजनन स्वास्थ्य समस्याबाट चिन्तित हुनुहुन्छ भने, अब विशेषज्ञ उपचारका लागि टाढा जानुपर्ने आवश्यकता छैन।

✅ महिला सम्बन्धी सम्पूर्ण परीक्षण तथा समस्या विश्लेषण
✅ Ovulation Monitoring तथा उपचार
✅ PCOS तथा हर्मोन सम्बन्धी समस्या उपचार
✅ पुरुष सम्बन्धी वीर्य परीक्षण तथा परामर्श
✅ IUI / IVF परामर्श तथा मार्गदर्शन
✅ ल्याप्रोस्कोपी जाँच तथा उपचार
✅ अल्ट्रासाउन्ड तथा आधुनिक जाँच सुविधा
✅ मानसिक तथा प्रजनन स्वास्थ्य परामर्श
✅ व्यक्तिगत आवश्यकता अनुसार उपचार योजना

आधुनिक प्रविधि, अनुभवी विशेषज्ञ र विश्वसनीय सेवासहित अब आशा होइन, समाधानको विश्वास।

📍 धोबीघाट, ललितपुर
📞 9712023967, 9712023969

आजै अपोइन्टमेन्ट बुक गर्नुहोस्।

राष्ट्रिय धान दिवस तथा असार १५ को हार्दिक मंगलमय शुभकामना! 🌾🌱जय किसान, जय कृषि, जय नेपाल! 🇳🇵 #असार१५  #राष्ट्रियधानदिवस ...
29/06/2026

राष्ट्रिय धान दिवस तथा असार १५ को हार्दिक मंगलमय शुभकामना! 🌾🌱

जय किसान, जय कृषि, जय नेपाल! 🇳🇵
#असार१५ #राष्ट्रियधानदिवस #दहीचिउरा #जयकिसान #नेपालीकृषि #समृद्धनेपाल

Restore Your Confidence with Advanced Hair & Skin Treatments! ✨🩺Say goodbye to hair fall and dull skin with the latest r...
15/06/2026

Restore Your Confidence with Advanced Hair & Skin Treatments! ✨🩺

Say goodbye to hair fall and dull skin with the latest regenerative aesthetic treatments at Megha Hospital Pvt. Ltd. (New Management).

🌿 Hair Fall Treatment
✔️ PRP Therapy
✔️ GFC Therapy
✔️ Exosome Therapy

These advanced procedures help:
✅ Reduce hair fall
✅ Stimulate natural hair growth
✅ Strengthen hair follicles

💎 Skin Rejuvenation Treatments
✔️ Skin Booster
✔️ PDRN Therapy

Perfect for:
✨ Skin rejuvenation
✨ Natural glow
✨ Wrinkle reduction
✨ Under-eye dark circle improvement
✨ Deep skin hydration

👩‍⚕️ Our experienced professionals provide personalized treatment plans to help you achieve healthier hair and radiant skin.

📅 Book Your Consultation Today!

🏥 Megha Hospital Pvt. Ltd. (New Management)
📍 Dhobighat, Lalitpur, Nepal
📞 9712068356 | 9712068351
✉️ [email protected]

गणतन्त्र दिवस २०८३ को हार्दिक शुभकामना 🇳🇵
29/05/2026

गणतन्त्र दिवस २०८३ को हार्दिक शुभकामना 🇳🇵

🏥 VACANCY OPEN – MEGHA HOSPITAL PVT. LTD.✨ Position: RadiographyJoin our growing healthcare family and build your career...
10/05/2026

🏥 VACANCY OPEN – MEGHA HOSPITAL PVT. LTD.
✨ Position: Radiography

Join our growing healthcare family and build your career with us. 💙

📍 Dhobighat, Lalitpur
📞 9712068356 9712068351

🏥 MEGHA HOSPITAL PVT. LTD.(New Management)🔴 Pain Clinic⏰ समय: १२:०० बजे – २:०० बजे💊 विशेष सेवाहरू✔ घुँडा दुख्नेको उपचार✔...
07/05/2026

🏥 MEGHA HOSPITAL PVT. LTD.

(New Management)

🔴 Pain Clinic

⏰ समय: १२:०० बजे – २:०० बजे

💊 विशेष सेवाहरू

✔ घुँडा दुख्नेको उपचार
✔ ढाड दुख्नेको उपचार
✔ नसा च्यापिएको समस्या
✔ शरीरको सम्पूर्ण भागको दुखाइको उपचार

📍 Location

Dhobighat, Lalitpur

📞 Book an Appointment

📱 9712023967
📱 9712023969

🏥 *VACANCY OPEN*✨ Join the Team at MEGHA HOSPITAL PVT. LTD. (New Management)We are looking for dedicated, energetic, and...
07/05/2026

🏥 *VACANCY OPEN*
✨ Join the Team at MEGHA HOSPITAL PVT. LTD. (New Management)

We are looking for dedicated, energetic, and qualified candidates to join our growing healthcare family. 💙

📍 *Location:* Dhobighat, Lalitpur

📞 *Book an Appointment / Inquiry:*
📱 9712023967
📱 9712023969

🌟 Build your career with a trusted healthcare team committed to quality care and patient satisfaction.

Address

Dhobighat
Lalitpur
44700

Telephone

15153398

Website

Alerts

Be the first to know and let us send you an email when Megha Hospital Pvt. Ltd. posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category