आशिर्वाद Care Home, Senior Citizen's Home, Lalitpur

  • Home
  • Nepal
  • Lalitpur
  • आशिर्वाद Care Home, Senior Citizen's Home, Lalitpur

आशिर्वाद Care Home, Senior Citizen's Home, Lalitpur घर भन्दा टाढा अर्को सुरक्षित ,आत्मिय र सम्मानजनक घर नै आशिर्वाद केयर हाेम

शहर भित्रको शान्त, सुबिधा युक्त घर जहाँ जेष्ठ नागरिक बुवा आमा तथा रोगका कारण लामो समय सम्म उपचार सहित विषेश स्याहारसुसार दिनुपर्ने सदस्य लाइ २४ सै घन्टा नर्सिङ केयर सहितको सेवा दिने उदेश्य का साथ हामिले हाम्रो जस केयर होम(Jas Care Home) स्थापना गरेको छौ ।

!!!!!कामकाे खाेजीमा हुनुहुन्छ !!!!!वृद्ध र अशक्त हेरचाह मा रुचि भएको अनुशासित र मेहनती केयर गीभरकाे आवश्यकता ।गाेदामचाैर...
16/12/2025

!!!!!कामकाे खाेजीमा हुनुहुन्छ !!!!!
वृद्ध र अशक्त हेरचाह मा रुचि भएको अनुशासित र मेहनती केयर गीभरकाे आवश्यकता ।
गाेदामचाैर-1, गाेदावरी, ललीतपुर
सम्पर्क नः 985-1231973

31/10/2025

आफ्ना आमाबुबालाई घरभन्दा टाढा तर घरजस्तै माया दिने ठाउँ
आशीर्वाद केयर होम ❤️
सुरक्षा, स्नेह र आत्मसम्मानका साथ हेरचाहका लागि हामी सधैं तयार।

आफ्ना आमाबुबालाई घरभन्दा टाढा तर घरजस्तै माया दिने ठाउँआशीर्वाद केयर होम ❤️सुरक्षा, स्नेह र आत्मसम्मानका साथ हेरचाहका ला...
28/10/2025

आफ्ना आमाबुबालाई घरभन्दा टाढा तर घरजस्तै माया दिने ठाउँ
आशीर्वाद केयर होम ❤️
सुरक्षा, स्नेह र आत्मसम्मानका साथ हेरचाहका लागि हामी सधैं तयार।

छठ पूजाको हार्दिक शुभकामना!𝐌𝐚𝐲 𝐒𝐮𝐫𝐲𝐚 𝐃𝐞𝐯 𝐚𝐧𝐝 𝐂𝐡𝐡𝐚𝐭𝐡𝐢 𝐌𝐚𝐢𝐲𝐚 𝐛𝐥𝐞𝐬𝐬 𝐲𝐨𝐮𝐫 𝐥𝐢𝐟𝐞 𝐰𝐢𝐭𝐡 𝐥𝐢𝐠𝐡𝐭, 𝐩𝐞𝐚𝐜𝐞, 𝐠𝐨𝐨𝐝 𝐡𝐞𝐚𝐥𝐭𝐡, 𝐚𝐧𝐝 𝐬𝐮𝐜𝐜𝐞𝐬𝐬. ...
26/10/2025

छठ पूजाको हार्दिक शुभकामना!
𝐌𝐚𝐲 𝐒𝐮𝐫𝐲𝐚 𝐃𝐞𝐯 𝐚𝐧𝐝 𝐂𝐡𝐡𝐚𝐭𝐡𝐢 𝐌𝐚𝐢𝐲𝐚 𝐛𝐥𝐞𝐬𝐬 𝐲𝐨𝐮𝐫 𝐥𝐢𝐟𝐞 𝐰𝐢𝐭𝐡 𝐥𝐢𝐠𝐡𝐭, 𝐩𝐞𝐚𝐜𝐞, 𝐠𝐨𝐨𝐝 𝐡𝐞𝐚𝐥𝐭𝐡, 𝐚𝐧𝐝 𝐬𝐮𝐜𝐜𝐞𝐬𝐬.
#𝐂𝐡𝐡𝐚𝐭𝐡𝐏𝐚𝐫𝐛𝐚 #𝐂𝐡𝐡𝐚𝐭𝐡𝐏𝐮𝐣𝐚 #𝐂𝐡𝐡𝐚𝐭𝐡𝐢𝐌𝐚𝐢𝐲𝐚 #𝐒𝐮𝐫𝐲𝐚𝐃𝐞𝐯 #𝐅𝐞𝐬𝐭𝐢𝐯𝐚𝐥𝐎𝐟𝐅𝐚𝐢𝐭𝐡 #𝐆𝐞𝐭𝐒𝐞𝐭𝐄𝐧𝐭𝐫𝐚𝐧𝐜𝐞 #𝐁𝐥𝐞𝐬𝐬𝐢𝐧𝐠𝐬𝐎𝐟𝐒𝐮𝐧 #𝐍𝐞𝐩𝐚𝐥𝐢𝐅𝐞𝐬𝐭𝐢𝐯𝐚𝐥 #𝐇𝐚𝐫𝐦𝐨𝐧𝐲𝐀𝐧𝐝𝐋𝐢𝐠𝐡𝐭 #𝐃𝐢𝐯𝐢𝐧𝐞𝐁𝐥𝐞𝐬𝐬𝐢𝐧𝐠𝐬

𝑆𝑖𝑠𝑡𝑒𝑟𝑠 𝑏𝑙𝑒𝑠𝑠 𝑤𝑖𝑡ℎ 𝑝𝑟𝑎𝑦𝑒𝑟𝑠 𝑎𝑛𝑑 𝑙𝑜𝑣𝑒, 𝑏𝑟𝑜𝑡ℎ𝑒𝑟𝑠 𝑝𝑟𝑜𝑚𝑖𝑠𝑒 𝑝𝑟𝑜𝑡𝑒𝑐𝑡𝑖𝑜𝑛 𝑎𝑛𝑑 𝑐𝑎𝑟𝑒  𝑡ℎ𝑎𝑡’𝑠 𝑡ℎ𝑒 𝑏𝑒𝑎𝑢𝑡𝑦 𝑜𝑓 𝐵ℎ𝑎𝑖 𝑇𝑖𝑘𝑎.  #𝐵ℎ𝑎𝑖𝑇𝑖𝑘𝑎  #...
23/10/2025

𝑆𝑖𝑠𝑡𝑒𝑟𝑠 𝑏𝑙𝑒𝑠𝑠 𝑤𝑖𝑡ℎ 𝑝𝑟𝑎𝑦𝑒𝑟𝑠 𝑎𝑛𝑑 𝑙𝑜𝑣𝑒, 𝑏𝑟𝑜𝑡ℎ𝑒𝑟𝑠 𝑝𝑟𝑜𝑚𝑖𝑠𝑒 𝑝𝑟𝑜𝑡𝑒𝑐𝑡𝑖𝑜𝑛 𝑎𝑛𝑑 𝑐𝑎𝑟𝑒
𝑡ℎ𝑎𝑡’𝑠 𝑡ℎ𝑒 𝑏𝑒𝑎𝑢𝑡𝑦 𝑜𝑓 𝐵ℎ𝑎𝑖 𝑇𝑖𝑘𝑎.
#𝐵ℎ𝑎𝑖𝑇𝑖𝑘𝑎 #𝑇𝑜𝑔𝑒𝑡ℎ𝑒𝑟𝐹𝑜𝑟𝑒𝑣𝑒𝑟 #𝑇𝑖ℎ𝑎𝑟𝑀𝑜𝑚𝑒𝑛𝑡𝑠 #आशिर्वाद

लक्ष्मी पूजाको हार्दिक मंगलमय शुभकामना!लक्ष्मी माताको कृपाले सबैको जीवन धन, सुख र समृद्धिले भरियोस्। 🪔💫              #आश...
20/10/2025

लक्ष्मी पूजाको हार्दिक मंगलमय शुभकामना!
लक्ष्मी माताको कृपाले सबैको जीवन धन, सुख र समृद्धिले भरियोस्। 🪔💫

#आशिर्वाद Care Home Citizen's Home

Parkinson's/ पार्किन्सन हिड्डुलमा कठिनाई, निन्द्रा नलाग्ने वा राति बारम्बार उठने, सन्तुलन बिग्रनु, कम्पन जस्ता समस्या पा...
09/10/2025

Parkinson's/ पार्किन्सन
हिड्डुलमा कठिनाई, निन्द्रा नलाग्ने वा राति बारम्बार उठने, सन्तुलन बिग्रनु, कम्पन जस्ता समस्या पार्किन्सन रोगको लक्षण हरु हुन्
आशीर्वाद केयर होम मा हामी तपाईंका प्रियजनलाई दिन्छौं;
माया, धैर्यता र आत्मसम्मानसहितको पूर्ण हेरचाह।

🏡 हाम्रो सेवाहरू:
✨ २४ घण्टा नर्सिङ हेरचाह
✨ औषधि र पौष्टिक भोजनको व्यवस्था
✨ हिड्डुलको अभ्यास र दैनिक क्रियाकलापमा सहयोग
✨ भावनात्मक र सामाजिक समर्थन
✨ परिवारसँग नियमित सम्पर्क र अपडेट

📞 सम्पर्क: 9851231973/9813914646
📍 आशीर्वाद केयर होम, गोदामचौर, ललितपुर
💚 “माया, सम्मान र सुरक्षाको घर । आशीर्वाद केयर होम”
's

अल्जाइमर बिरामीका लागि मायाले भरिएको सुरक्षित घर 💛बिर्सिने, गल्ती गर्ने, नाम वा बाटो नचिन्ने जस्ता लक्षणहरू अब चिन्ताको ...
09/10/2025

अल्जाइमर बिरामीका लागि मायाले भरिएको सुरक्षित घर 💛

बिर्सिने, गल्ती गर्ने, नाम वा बाटो नचिन्ने जस्ता लक्षणहरू अब चिन्ताको विषय होइन।
आशीर्वाद केयर होम मा हामी तपाईंका प्रियजनलाई दिन्छौं,
माया, स्नेह र न्यानो हेरचाहको वातावरण।

🏡 हाम्रो सेवाहरु:
✨ २४ घण्टा नर्सिङ केयर
✨ औषधि र पोषण युक्त खानपान
✨फिजियोथेरापी र मानसिक व्यवस्थापन
सुरक्षित, स्वच्छ र माया भरिएको वातावरण

📞 सम्पर्क: 9851231973
📍आशीर्वाद केयर होम, गोदामचौर, ललितपुर
💚 “माया, सम्मान र सुरक्षाको घर । आशीर्वाद केयर होम

✨🎉 विजयादशमी २०८२ को हार्दिक शुभकामना 🎉✨शुभ अवसरमा तपाईंको जीवनमा शान्ति, समृद्धि र स्वास्थ्यको मंगलमय कामना ।
01/10/2025

✨🎉 विजयादशमी २०८२ को हार्दिक शुभकामना 🎉✨
शुभ अवसरमा तपाईंको जीवनमा शान्ति, समृद्धि र स्वास्थ्यको मंगलमय कामना ।

फूलपातीको हार्दिक मंगलमय शुभकामना
29/09/2025

फूलपातीको हार्दिक मंगलमय शुभकामना

Address

Godamchower Ward No 1
Lalitpur
NEPAL

Telephone

9851231973

Website

Alerts

Be the first to know and let us send you an email when आशिर्वाद Care Home, Senior Citizen's Home, Lalitpur posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to आशिर्वाद Care Home, Senior Citizen's Home, Lalitpur:

Shortcuts

Share

Category