21/06/2026
मनमा अनेकौं कौतुहलता र पीडा लिएर आफूलाई एकदमै एक्लो र थकित महसुस हुन सक्ला " तपाईं वा तपाईंको वरपर कोही गाह्रो परिस्थितिबाट गुज्रिरहनु भएको छ र मनमा निराशा मात्र छाएको छ भने कृपया सहयोग माग्न नहिचकिचाउनुहोस्, आफ्नो मनको कुरा कसैलाई भन्नु कमजोरी होइन । यो त मनको भारी बिसाउने र निको हुने पहिलो पाइला हो।