Netradham Eye Care Center

Directions Website Contact the practice

Netradham Eye Care Center Care from good eye doctors

WE’RE HIRING! Netradham Eye Care Center is looking for motivated individuals to join our team!1)  Optometrist — Part-Tim...
27/09/2026

WE’RE HIRING!

Netradham Eye Care Center is looking for motivated individuals to join our team!

1) Optometrist — Part-Time
2) Glass Fitter — Full-Time
3) Office Assistant — Full-Time

For job details & requirements: www.netradham.com.np

इन्द्रजात्राको हार्दिक शुभकामना!परम्परा र संस्कृतिको यस विशेष पर्वमा Netradham Eye Care Center परिवारको तर्फबाट सबैमा सु...
24/09/2026

इन्द्रजात्राको हार्दिक शुभकामना!

परम्परा र संस्कृतिको यस विशेष पर्वमा Netradham Eye Care Center परिवारको तर्फबाट सबैमा सुख, शान्ति, समृद्धि एवं सुस्वास्थ्यको हार्दिक शुभकामना।

We are proud to share that Dr. Sanyam Bajimaya, Senior Cataract & Vitreo-Retina Surgeon has recently participated as a i...
24/09/2026

We are proud to share that Dr. Sanyam Bajimaya, Senior Cataract & Vitreo-Retina Surgeon has recently participated as a invited guest speaker at the 30th Congress of the Chinese Ophthalmological Society (September 9-12, 2026) in Tianjin, China.
With more than 10,000 eye doctors from china and more than 100 international faculties participated, CCOS 2026 served as a major platform for sharing the latest developments, research, technologies and clinical experiences in ophthalmology and eye surgery/research.
Dr. Bajimaya had presented two scientific presentations on Diabetic Macular Edema and Retinopathy of Prematurity (ROP).

नेत्रधाम आई केयर सेन्टर परिवारको तर्फबाट स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण दिदीबहिनीहरूमा हरितालिका तीजको हार्दिक शुभ...
13/09/2026

नेत्रधाम आई केयर सेन्टर परिवारको तर्फबाट स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण दिदीबहिनीहरूमा हरितालिका तीजको हार्दिक शुभकामना!

#हरितालिकातीज #तीजकोशुभकामना

13/09/2026

वरिष्ठ मोतिबिन्दु तथा रेटिना विशेषज्ञ डा. संयम बजिमय सँग विशेष परामर्शको अवसर।
मोतिबिन्दु तथा रेटिनासम्बन्धी समस्याका लागि समयमै विशेषज्ञको सल्लाह लिनुहोस्।

📍 पद्मा नर्सिङ होम, नदिपुर, नारायणगढ (मणिपाल जाने बाटो), पोखरा
📞 सम्पर्क: 061-570159 | 9856028971

समयमै जाँच गरौँ, आँखाको दृष्टि जोगाऔँ।

Care from good eye doctors

कुशे औँसी तथा बुबाको मुख हेर्ने दिनमा सम्पूर्ण बुबाहरूमा हार्दिक शुभकामना। 🙏आफ्ना बुबाको आँखाको स्वास्थ्यलाई पनि प्राथमि...
10/09/2026

कुशे औँसी तथा बुबाको मुख हेर्ने दिनमा सम्पूर्ण बुबाहरूमा हार्दिक शुभकामना। 🙏

आफ्ना बुबाको आँखाको स्वास्थ्यलाई पनि प्राथमिकता दिऔँ। नियमित आँखा जाँच गराऔँ र उहाँको दृष्टि सुरक्षित राखौँ। ✨

नेत्रधाम आई केयर सेन्टर परिवार

नेत्रधाम आई केयर सेन्टर परिवारको तर्फबाट श्रीकृष्ण जन्माष्टमीको हार्दिक शुभकामना!भगवान श्रीकृष्णको कृपाले सबैमा सुख, शान...
03/09/2026

नेत्रधाम आई केयर सेन्टर परिवारको तर्फबाट श्रीकृष्ण जन्माष्टमीको हार्दिक शुभकामना!
भगवान श्रीकृष्णको कृपाले सबैमा सुख, शान्ति र सुस्वास्थ्य रहोस्। 🦚💙

गाईजात्राको हार्दिक शुभकामना!दिवंगत प्रियजनहरूको सम्झनालाई सम्मान गर्दै,हर्ष, आशा र मुस्कानसहित गाईजात्रा मनाऔँ।यस विशेष...
28/08/2026

गाईजात्राको हार्दिक शुभकामना!

दिवंगत प्रियजनहरूको सम्झनालाई सम्मान गर्दै,
हर्ष, आशा र मुस्कानसहित गाईजात्रा मनाऔँ।
यस विशेष अवसरले सबैको जीवनमा सुख, शान्ति र समृद्धि ल्याओस्। ❤️

#गाईजात्रा #शुभकामना #गाईजात्राकोशुभकामना

जनै पूर्णिमा तथा रक्षा बन्धनको हार्दिक शुभकामना! 🙏✨पवित्र सम्बन्ध, अटुट प्रेम र दाजुभाइ तथा दिदीबहिनीबीचको आत्मीयताको यो...
27/08/2026

जनै पूर्णिमा तथा रक्षा बन्धनको हार्दिक शुभकामना! 🙏✨

पवित्र सम्बन्ध, अटुट प्रेम र दाजुभाइ तथा दिदीबहिनीबीचको आत्मीयताको यो विशेष दिनमा सबैमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यको शुभकामना। 🌸

Netradham Eye Care Center परिवारको तर्फबाट हार्दिक शुभकामना। 💙

Standing in solidarity with everyone affected by the devastating floods. Our deepest condolences to the bereaved familie...
27/08/2026

Standing in solidarity with everyone affected by the devastating floods. Our deepest condolences to the bereaved families and prayers for the safety of those still missing or in need of help.

Stay safe. Stay strong. We stand with Nepal. ❤️

Address

Lalitpur

Opening Hours

Monday 09:00 - 19:00
Tuesday 09:00 - 19:00
Wednesday 09:00 - 19:00
Thursday 09:00 - 19:00
Friday 09:00 - 19:00
Saturday 08:00 - 11:30
Sunday 09:00 - 19:00

Alerts

Be the first to know and let us send you an email when Netradham Eye Care Center posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Netradham Eye Care Center:

Shortcuts

Share