Dhammāgāra Kotdanda Vipassana Meditation Center

Dhammāgāra Kotdanda Vipassana Meditation Center Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Dhammāgāra Kotdanda Vipassana Meditation Center, Meditation Center, Kotdanda, Godawari/2, Lalitpur.
(1)

Dhammāgāra, is the new center of Vipassana meditation where it taught the practical method of self-awareness that allows one to face the tensions and problems of daily life in a calm and balanced way.

29/04/2026
22/04/2026

धम्मागार
काेटडाँडा विपश्यना ध्यान केन्द्र

जानकारीका लागि
यही २०८३ बैशाख १८ गते (May 1, 2026) शुक्रबारका दिन बैशाख पूर्णिमा (बुध्द जयन्ती)काे उपलक्ष्यमा एक- दिवसीय विपश्यना ध्यान शिविर हुने भएकाेले शिविरमा सम्मिलित हुन इच्छुक साधक/साधिकाहरूहरूले निम्न माेबाईलमा यथासमयमानै आफ्नाे नाम टिपाउनु हुन अनुराेध छ ।

सम्पर्क नम्बर
सुजन – 9849415618
अन्जु शाक्य – 9849949879
दीपक शाक्य - 9849450103

बस व्यवस्था समय:
१. ज्याेतिभवन, कान्तिपथबाट- बिहान ६:१५ बजे,
२. पुल्चाेक, ललितपुरबाट- बिहान ६:३० बजे,
३. गाबहाल, ललितपुरबाट- बिहान ६:४५ बजे,
४. ग्वार्काे, ललितपुरबाट- बिहान ७:०० बजे ।
पुनश्च:
आफ्नै सवारी साधनबाट आउने महानुभावहरू बिहान ७:४५ बजे भित्र केन्द्रमा पुगिसक्नु हुन अनुराेध छ ।

सार्वजनिक बस लामाटार ढुंगिन, ललितपुरसम्म उपलब्ध छ ।

15/04/2026

काेटडाँडा विपश्यना ध्यान केन्द्र
धम्मागार
एक दिवसिय बाल आनापान ध्यान बारे सूचना !!!
२०८३ साल बैशाख ५ गते शनिबार
ग्वार्को बाट बस को व्यवस्था छ !

09/04/2026

Namaste guruba, 🙏 नमस्कार सबै पुराना साधक–साधिकाहरुलाई

यही आउँदो वैशाख २२- जेष्ठ १२ गते (May 5–26, 2026) कोटाडाँडा विपश्यना ध्यान केन्द्रमा २० दिवसीय दीर्घ विपश्यना ध्यान शिविरमा सेवा दिई पुण्य पारमी बढाउने अवसर रहेकोले सेवा दिन इच्छुक पुराना साधक–साधिकाहरूले तल दिएको नम्बरमा सम्पर्क गर्नु हुन विनम्र अनुरोध गर्दछु। 🙏

📞 सम्पर्क: ९८४९४१५६१८

🌼 सबैको मंगल होस्। 🌼

09/04/2026

काेटडाँडा विपश्यना ध्यान केन्द्र
धम्मागार

२०- दिवसीय दीर्घ
शिविर संचालन हुने ।

सयाजी उ बा खिनको परम्परामा श्री सत्यनारायण गोयन्काज्युको प्रशिक्षण अनुसार May 5 - 26, 2026 (मिति २०८३ बैशाख २२ देखि जेठ १२ गतेसम्म) कोटडाँडा विपश्यना ध्यान केन्द्रमा २०- दिवसीय दीर्घ विपश्यना ध्यान शिविर हुने भएकोले उक्त शिविरमा सम्मिलित हुन ईच्छुक पुराना साधक / साधिकाहरूले निम्न मोबाईल नम्बरमा सम्पर्क राखि आवेदन फाराम भरि दिनु होला ।

आवश्यक याेग्यता:
१.दश दिवसीय शिविर - ५
२.सतिपठ्ठान शिविर - १
३.कम्तिमा १ वटा दश दिवसीय शिविरमा सेवा गरेकाे,
४.दुई वर्षदेखि नियमित बिहान/साँझ २ घण्टा साधना अभ्यास ।
५.मार्गप्रति समर्पित
६.पञ्चशील पालना ।

सम्पर्क :- 9849415618

गाडीको व्यवस्था निम्न प्रकारले गरिएको छ :-

२०८३ बैशाख २१ गते ग्वार्को, ललितपुरबाट १२:३० बजे प्रस्थान हुनेछ ।

सबैकाे मंगल हाेस् ।

02/04/2026

Namaste guruba, 🙏 नमस्कार सबै पुराना साधक–साधिकाहरुलाई

यही आउँदो चैत्र २२–बैशाख ३ गते (April 5–16, 2026) कोटाडाँडा विपश्यना ध्यान केन्द्रमा दश दिवसीय विशेष विपश्यना ध्यान शिविरमा सेवा दिई पुण्य पारमी बढाउने अवसर रहेकोले सेवा दिन इच्छुक पुराना साधक–साधिकाहरूले तल दिएको नम्बरमा सम्पर्क गर्नु हुन विनम्र अनुरोध गर्दछु। 🙏

📞 सम्पर्क: ९८४९४१५६१८

🌼 सबैको मंगल होस्। 🌼

29/03/2026

धम्मागार
कोटडाँडा विपश्यना ध्यान केन्द्र
ललितपुर,
सायजी उ बा खिनको परम्परामा श्री सत्यनारायण गोयन्काजी को
प्रशिक्षण अनुसार आउदो मिति 2082/चैत्र २२ गते देखि 2082/ वैशाख ३ गते (April 5,2026 - April 16,2026) सम्म १० दिवसीय विपश्यना सिबिर संचालन हुँदैछ।
🙏 यस सिबिरमा सम्मिलित हुन चाहने सम्पूर्ण नयाँ तथा पुरानो
साधक / साधिकाहरुले निम्न अनुसार यथा शिघ्र सम्पर्क गर्नु होला।
सिबिर वैशाख ३ गतेको बिहान ६:३० बजे सम्पन्न हुनेछ। 🙏
केन्द्रमा आउने / जाने को बस को सुविधा छ। 🙏
सम्पर्क नम्बर - 9849415618

13/03/2026

🙏 नमस्कार सबै पुराना साधक–साधिकाहरुलाई

यही आउँदो चैत्र ६–१७ गते (March 20–31, 2026) कोटाडाँडा विपश्यना ध्यान केन्द्रमा दश दिवसीय विशेष विपश्यना ध्यान शिविरमा सेवा दिई पुण्य पारमी बढाउने अवसर रहेकोले सेवा दिन इच्छुक पुराना साधक–साधिकाहरूले तल दिएको नम्बरमा सम्पर्क गर्नु हुन विनम्र अनुरोध गर्दछु। 🙏

📞 सम्पर्क: ९८४९४१५६१८

🌼 सबैको मंगल होस्। 🌼

13/03/2026

काेटडाँडा विपश्यना ध्यान केन्द्र
धम्मागार

दश दिवसीय विशेष शिविर संचालन हुने ।

सयाजी उ बा खिनको परम्परामा श्री सत्यनारायण गोयन्काज्युको प्रशिक्षण अनुसार March 20 - 31, 2026 (मिति २०८२ चैत्र ६ - १७ गते) कोटडाँडा विपश्यना ध्यान केन्द्रमा दश दिवसीय विशेष विपश्यना ध्यान शिविर हुने भएकोले उक्त शिविरमा सम्मिलित हुन ईच्छुक पुराना साधक / साधिकाहरूले निम्न मोबाईल नम्बरमा सम्पर्क राखि आवेदन फाराम भरि दिनु होला ।

आवश्यक याेग्यता:
१.दश दिवसीय शिविर - ५
२.सतिपठ्ठान शिविर - १
३.कम्तिमा १ वटा दश दिवसीय शिविरमा सेवा गरेकाे,
४.दुई वर्षदेखि नियमित बिहान/साँझ २ घण्टा साधना अभ्यास ।
५.मार्गप्रति समर्पित
६.पञ्चशील पालना ।

सम्पर्क :- 9849415618

गाडीको व्यवस्था निम्न प्रकारले गरिएको छ :-

ग्वार्को, ललितपुरबाट १२:३० बजे प्रस्थान हुनेछ ।

सबैकाे मंगल हाेस् ।

Address

Kotdanda, Godawari/2
Lalitpur
44709

Alerts

Be the first to know and let us send you an email when Dhammāgāra Kotdanda Vipassana Meditation Center posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Dhammāgāra Kotdanda Vipassana Meditation Center:

Shortcuts

Share