Dr Sudip Shrestha Senior Medical Oncologist

Call Directions Website Contact the practice

Dr Sudip Shrestha Senior Medical Oncologist Founder /Executive/ Chairman and Senior Medical Oncologist
Nepal Cancer Hospital, Harsiddhi, Lalitpur Membership & Affiliations

1. Medical Council of Nepal.
3.

Medical Council of Tamil Nadu, India.
2. Life Member of Nepal Medical Association
4. Life member of Society of Internal
5. Medicine of Nepal (SIMON)
6. Life member of SAARC Federation of Oncology, Nepal.
7. Life member of Nepal Oncology society (NEONS).
8. Honorary Member of Patan Jaycees (Voluntary Organisation)
9. Rotarian “ Rotary club of Yala” District… Nepal
10. Founder member of Om Health foundation, kathmandu, Nepal, a Voluntary organization to help poor patients.
11. Executive member of Society of Internal Medicine of Nepal (SIMON) for 2002 to 2004 and 2005 to 2007, 2007 to 2009.
12. President Nepal Cancer support group (NCSG 2009)
13. Founder President and Vice president Nepalese Palliative care group (NAPCare 2009)
14. Served as president for NAPCare for 2012- 2014.
15. Treasurer Nepal Breast cancer support group.
16. Vice treasurer Om health foundation, Nepal
Adviser, Richa Bajimaya Memorial foundation.
17. Executive member and Scietific committee Chairman SAARC Federation of Oncology- Nepal Chapter (SFO-N): for 2012-2016.
18. Council member from Nepal ACOS (Asian Clinical oncology society)
19. Member of an expert panel charged with the development of a Resource Stratified Guideline on Palliative Care in Global Settings: ASCO; in the year 2016.
20. Member Technical working committee for National Cervical Cancer Screening and prevention implementation plan 1916-20.

जमराझैँ बढ्दै जाओस् जीवनमा खुसी र समृद्धि! 🌾यस विजयादशमीले हरेक नेपालीको जीवनमा नयाँ आशा, खुसी र समृद्धि थप्दै जाओस्। वि...
11/10/2026

जमराझैँ बढ्दै जाओस् जीवनमा खुसी र समृद्धि! 🌾

यस विजयादशमीले हरेक नेपालीको जीवनमा नयाँ आशा, खुसी र समृद्धि थप्दै जाओस्। विजयादशमीको हार्दिक शुभकामना!

स्तन दुख्दैमा क्यान्सर हो? कुन अवस्थामा जाँच गराउने?पूरा ब्लग पढ्नुहोस्: https://drsudip.com.np/breast-pain-sign-of-brea...
09/10/2026

स्तन दुख्दैमा क्यान्सर हो? कुन अवस्थामा जाँच गराउने?

पूरा ब्लग पढ्नुहोस्: https://drsudip.com.np/breast-pain-sign-of-breast-cancer/

स्तन दुख्नुका कारण हर्मोनल परिवर्तनदेखि अन्य सामान्य समस्यासम्म हुन सक्छन्। तर दुखाइ लामो समयसम्म रहिरहेमा वा गाँठो, निप्पलमा परिवर्तन तथा छालामा असामान्य परिवर्तन देखिएमा जाँच गराउनु महत्त्वपूर्ण हुन्छ।

स्तन दुखाइ र स्तन क्यान्सरबीचको सम्बन्धबारे विस्तृत जानकारी पढ्नुहोस्।

Breast pain is common and usually not cancer. Learn which patterns are less concerning, red flags to watch for, and when medical evaluation is needed.

08/10/2026

Breast Cancer मा Chemotherapy, Targeted Therapy र Hormone Therapy, फरक के हो?

Breast cancer treatmentमा Chemotherapy, Targeted Therapy र Hormone Therapy को भूमिका फरक हुन्छ।

यस podcast मा यी उपचारबीचको फरक, ER/PR positive breast cancer मा hormone therapy को महत्व र Tamoxifen तथा Aromatase Inhibitors का सम्भावित side effects बारे सरल रूपमा बताएको छ।

सही उपचार, नियमित follow-up र निरन्तर उपचार, breast cancer care का महत्वपूर्ण पक्ष हुन्।
📞+977-9823380862 | 9813000993

पूरा podcast हेर्नुहोस् र थप जानकारी लिनुहोस्।

स्तन क्यान्सरका सुरुवाती संकेत घरमै कसरी ध्यान दिन सकिन्छ?हरेक महिलाले आफ्नो स्तनमा आउने परिवर्तनबारे सचेत हुनु आवश्यक छ...
06/10/2026

स्तन क्यान्सरका सुरुवाती संकेत घरमै कसरी ध्यान दिन सकिन्छ?

हरेक महिलाले आफ्नो स्तनमा आउने परिवर्तनबारे सचेत हुनु आवश्यक छ।

महिनावारी सकिएको ४–७ दिनपछि महिनामा एकपटक Self Breast Exam गर्ने बानी बसाल्दा गाँठो, आकार परिवर्तन, छालामा खुम्चिनु, मुन्टोबाट असामान्य रस/रगत आउनु जस्ता संकेत समयमै ध्यान दिन सकिन्छ।

यस्ता लक्षण देखिएमा डराउनु होइन, ढिला नगरी परामर्श लिनुहोस्।
📞+977-9823380862 | 9813000993

04/10/2026

Breast lump देखिएपछि Google हेरेर डराउने होइन, सही doctor भेट्नु जरूरी हुन्छ।

स्तनमा गाँठो भेटियो भने “केही होइन होला” भनेर पर्खिनु हुँदैन। महिला वा पुरुष जोसुकैमा पनि यस्तो परिवर्तन देखिएमा समयमै जाँच गराउनुपर्छ।

Breast cancer diagnosis भएपछि Google बाट निष्कर्ष निकाल्नुभन्दा doctor सँग स्पष्ट परामर्श लिनुहोस्। Surgery suggest भए पनि आफ्नो case अनुसार option बुझ्नु राम्रो हुन्छ।

Second opinion कसैलाई आवश्यक पर्न सक्छ, तर सबैलाई अनिवार्य हुँदैन।

पूरा Q&A का लागि भिडियो हेर्नुहोस्।

स्तनमा गाँठो वा नयाँ परिवर्तन देखिएमा ढिला नगरी परामर्श लिनुहोस्।
📞+977-9823380862 | 9813000993

02/10/2026

स्तन क्यान्सर सबैमा एउटै हुन्छ कि फरक–फरक प्रकारको?

स्तन क्यान्सर एउटा मात्र रोग होइन। यसको प्रकार थाहा पाउन ER, PR र HER2 जस्ता विशेष जाँच गरिन्छ।

उपचार सुरु गर्नुअघि क्यान्सरको प्रकार, स्टेज र शरीरको अवस्था राम्रोसँग मूल्याङ्कन गर्नुपर्छ।

कसैलाई surgery, कसैलाई chemotherapy, hormone therapy, targeted therapy, immunotherapy वा radiotherapy आवश्यक पर्न सक्छ। सबै बिरामीलाई एउटै उपचार चाहिँदैन।

पूरा जानकारीका लागि भिडियो हेर्नुहोस्

स्तन क्यान्सरको रिपोर्ट वा उपचार विकल्पबारे स्पष्ट बुझ्न परामर्श लिनुहोस्।
📞+977-9823380862 | 9813000993

आफ्नो स्तनलाई चिन्नुहोस्।  यो स्तन क्यान्सर सचेतना महिनामा आफ्नो शरीरमा हुने परिवर्तनप्रति सचेत बनौँ।आकार, छाला, निप्पल ...
01/10/2026

आफ्नो स्तनलाई चिन्नुहोस्।

यो स्तन क्यान्सर सचेतना महिनामा आफ्नो शरीरमा हुने परिवर्तनप्रति सचेत बनौँ।
आकार, छाला, निप्पल वा स्पर्शमा नयाँ परिवर्तन देखिएमा समयमै परामर्श लिनुहोस्।

किमोथेरापी/रेडियोथेरापीपछि मुख पोल्ने, दुख्ने वा खान गाह्रो भइरहेको छ?  किमोथेरापी वा रेडियोथेरापीको क्रममा केही बिरामीम...
28/09/2026

किमोथेरापी/रेडियोथेरापीपछि मुख पोल्ने, दुख्ने वा खान गाह्रो भइरहेको छ?

किमोथेरापी वा रेडियोथेरापीको क्रममा केही बिरामीमा मुख दुख्ने, घाउ हुने वा खाना खान असहज हुने समस्या देखिन सक्छ।

यस्तो बेला मुख सफा राख्नु, दिनमा ३–४ पटक नुनपानी वा बेकिङ सोडा मिसाएको पानीले कुल्ला गर्नु उपयोगी हुन सक्छ।

पिरो, अमिलो र कडा खानेकुराबाट टाढा रहनुहोस्। नरम र झोलिलो खाना रोज्नुहोस्।

मुखमा घाउ, दुखाइ वा खाना खान कठिनाइ भए उपचार टिमसँग सल्लाह लिनुहोस्।
📞+977-9823380862 | 9813000993

हरेक सासको सुरक्षाका लागि फोक्सोको स्वास्थ्यलाई प्राथमिकता दिऔँ।विश्व फोक्सो दिवस २०२६धूम्रपानबाट टाढा रहौँ, स्वच्छ हावा...
25/09/2026

हरेक सासको सुरक्षाका लागि फोक्सोको स्वास्थ्यलाई प्राथमिकता दिऔँ।

विश्व फोक्सो दिवस २०२६
धूम्रपानबाट टाढा रहौँ, स्वच्छ हावा रोजौँ र लामो समयसम्म रहने खोकी, सास फेर्न गाह्रो हुनेजस्ता समस्या बेवास्ता नगरौँ। फोक्सो स्वस्थ राख्न आजैदेखि सचेत बनौँ।

दिसामा रगत देखियो? पाइल्स भनेर मात्र बेवास्ता नगर्नुहोस्।  Read full blog: https://drsudip.com.np/blood-in-stool-piles-o...
24/09/2026

दिसामा रगत देखियो? पाइल्स भनेर मात्र बेवास्ता नगर्नुहोस्।

Read full blog: https://drsudip.com.np/blood-in-stool-piles-or-colon-cancer/

दिसामा रगत देखिँदा धेरैले यसलाई पाइल्स भनेर बेवास्ता गर्छन्। तर re**al bleeding का कारण पाइल्स मात्र नभई a**l fissure, bowel disease वा colore**al cancer पनि हुन सक्छ।

रगतको रङ वा मात्रा हेरेर मात्र कारण पत्ता लगाउन सकिँदैन। बारम्बार वा कारण नखुलेको रक्तस्रावसँगै दिसाको बानीमा परिवर्तन, पेट दुख्ने, तौल घट्ने वा एनेमिया जस्ता समस्या छन् भने चिकित्सकीय जाँच आवश्यक हुन सक्छ।

पाइल्स हो कि अरू कुनै कारण? जान्न पूरा blog पढ्नुहोस्।

**alCancer

Blood in stool is often caused by piles or other benign conditions, but it can also signal colore**al cancer. Learn what to notice and when to seek care.

Address

Harisiddhi
Lalitpur

Alerts

Be the first to know and let us send you an email when Dr Sudip Shrestha Senior Medical Oncologist posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Dr Sudip Shrestha Senior Medical Oncologist:

Shortcuts

Share

Category