Creator's IVF Nepal Pvt. Ltd.

Call Directions Website Contact the practice

Creator's IVF Nepal Pvt. Ltd. A leading IVF clinic providing exceptional services to infertile couples, turning their dream of having a child into reality in affordable prices.

A leading IVF clinic providing exceptional service to infertile couples, making their dream of having a child come true in affordable price.

14/09/2026

Happy Teej to you every CIVF female colleagues ❤️🌷🙏!!! Congratulations !!!

“Father’s Day केवल बुबाहरुको दिन होइन,बुबा बन्ने सपना बोकेर हिंडिरहेका हरेक पुरुषकोपनि विशेष दिन हो।”HAPPY FATHER’S DAY
11/09/2026

“Father’s Day केवल बुबाहरुको दिन होइन,
बुबा बन्ने सपना बोकेर हिंडिरहेका हरेक पुरुषको
पनि विशेष दिन हो।”

HAPPY FATHER’S DAY

02/09/2026

समर्पित टोली, अनुभवी विशेषज्ञ र गुणस्तरीय सेवाका साथ हरेक दिन उत्कृष्टताको यात्रामा अघि बढ्दै।
विश्वास, प्रविधि र विशेषज्ञताको संयोजनसँगै Creator’s IVF Nepal—तपाईंको अभिभावकत्वको सपनाको यात्रामा समर्पित। 🌸
Contact Creator's IVF Nepal today, to book an appointment.
📞: 01 - 5430202, 01-5442111 (O), 9840187810 (M)
📍: Satdobato, Lalitpur - 15, Bagmati, Nepal
🔗: www.creatorsivf.com.np
✉: [email protected]..

30/08/2026

Creator’s IVF Nepal को सफलताको यात्रा ऐतिहासिक उपलब्धिहरूले भरिएको छ। ✨
पहिलो IVF, ICSI, Abdominal Embryo Reduction र Transvaginal Embryo Reduction उपचारसम्म, हरेक उपलब्धि नयाँ आशा र सम्भावनाको सुरुवात बनेको छ। ❤️
इतिहास रच्दै, विश्वास जित्दै, परिवारको सपना साकार पार्दै।

Contact Creator's IVF Nepal today, to book an appointment.
📞: 01 - 5430202, 01-5442111 (O), 9840187810 (M)
📍: Satdobato, Lalitpur - 15, Bagmati, Nepal
🔗: www.creatorsivf.com.np
✉: [email protected]..

Creator’s IVF Nepal को ११औँ वार्षिकोत्सवको हार्दिक शुभकामना! 🎉११ वर्षको यो गौरवपूर्ण यात्रामा हामीलाई विश्वास, साथ र माय...
26/08/2026

Creator’s IVF Nepal को ११औँ वार्षिकोत्सवको हार्दिक शुभकामना! 🎉

११ वर्षको यो गौरवपूर्ण यात्रामा हामीलाई विश्वास, साथ र माया प्रदान गर्नुहुने सम्पूर्ण दम्पती, अभिभावक, शुभेच्छुक तथा सेवाग्राहीप्रति हार्दिक आभार। 🙏❤️

विशेषज्ञ चिकित्सक, अनुभवी भ्रूणविज्ञ, नर्सिङ तथा सम्पूर्ण टिमको समर्पणसँगै सन्तानको सपना बोकेका हरेक दम्पतीलाई अभिभावक बन्ने यात्रामा साथ दिने हाम्रो प्रतिबद्धता निरन्तर रहनेछ।

११ वर्षको विश्वास, सफलताको निरन्तर यात्रा।
Creator’s IVF Nepal — तपाईंको सन्तानको सपनाको सहयात्री।

24/08/2026

“कहिलेकाहीँ सुरक्षित मातृत्व र स्वस्थ भविष्यका लागि कठिन निर्णय लिनुपर्छ। ❤️
Embryo Reduction केवल एउटा प्रक्रिया होइन, आमा र बाँकी शिशुहरूको स्वास्थ्यलाई प्राथमिकता दिइने संवेदनशील चिकित्सा निर्णय हो।”

Contact Creator's IVF Nepal today, to book an appointment.
📞: 01 - 5430202, 01-5442111 (O), 9840187810 (M)
📍: Satdobato, Lalitpur - 15, Bagmati, Nepal
🔗: www.creatorsivf.com.np
✉: [email protected]..

21/08/2026

Timed In*******se (TI) प्रजनन उपचारको सरल र प्रभावकारी विधि हो, जसमा ओभुलेसनको सही समय पहिचान गरी गर्भधारणको सम्भावना बढाउने प्रयास गरिन्छ।

विशेषज्ञको परामर्श र उचित निगरानीसहित आफ्नो अभिभावक बन्ने यात्रालाई अझ व्यवस्थित बनाउनुहोस्। 🤍
Creator’s IVF Nepal Pvt. Ltd.
जहाँ तपाईंको सपना, हाम्रो प्राथमिकता। 🌸

Contact Creator's IVF Nepal today, to book an appointment.
📞: 01 - 5430202, 01-5442111 (O), 9840187810 (M)
📍: Satdobato, Lalitpur - 15, Bagmati, Nepal
🔗: www.creatorsivf.com.np
✉: [email protected]..

18/08/2026

अनुभवी चिकित्सक, दक्ष भ्रूणविज्ञानी (Embryologist), नर्सिङ टोली तथा सम्पूर्ण विशेषज्ञ टिमको समर्पण र उत्कृष्ट सेवाका कारण धेरै दम्पतीको अभिभावक बन्ने सपना सफल हुँदै आएको छ। ❤️

Creator’s IVF Nepal — दम्पतीलाई अभिभावक बन्ने खुसीसम्म पुर्‍याउने सफल यात्रा।

Contact Creator's IVF Nepal today, to book an appointment.
📞: 01 - 5430202, 01-5442111 (O), 9840187810 (M)
📍: Satdobato, Lalitpur - 15, Bagmati, Nepal
🔗: www.creatorsivf.com.np
✉: [email protected]..

16/08/2026

Creator’s IVF Nepal मा कर्मचारीहरूका लागि संक्रमण रोकथाम, सरसफाइ (Hygiene) तथा संक्रमणको जोखिम कम गर्ने उपायहरू सम्बन्धी विशेष प्रशिक्षण आयोजना गरिएको छ।

सफा वातावरण, सही Hygiene अभ्यास र सुरक्षित कार्यशैली अपनाउँदै बिरामी तथा कर्मचारी दुवैको सुरक्षा र स्वास्थ्यलाई प्राथमिकता दिऔँ। 🩺💙

Contact Creator's IVF Nepal today, to book an appointment.
📞: 01 - 5430202, 01-5442111 (O), 9840187810 (M)
📍: Satdobato, Lalitpur - 15, Bagmati, Nepal
🔗: www.creatorsivf.com.np
✉: [email protected]..

12/08/2026

क्यान्सरको उपचारअघि प्रजनन क्षमता (Fertility) संरक्षण गर्ने विकल्पबारे जानकारी लिनु महत्त्वपूर्ण हुन्छ। 🌱

Creator’s IVF Nepal मा क्यान्सर उपचारका कारण भविष्यमा सन्तान प्राप्तिमा पर्न सक्ने असरलाई ध्यानमा राख्दै अण्डाणु, शुक्रकीट तथा भ्रूण संरक्षणसम्बन्धी सेवा र परामर्श उपलब्ध छ।
✨ आज प्रजनन क्षमता जोगाऔँ, भोलिको परिवारको सपना सुरक्षित गरौँ।
Contact Creator's IVF Nepal today, to book an appointment.
📞: 01 - 5430202, 01-5442111 (O), 9840187810 (M)
📍: Satdobato, Lalitpur - 15, Bagmati, Nepal
🔗: www.creatorsivf.com.np
✉: [email protected]..

Address

Satdobato
Lalitpur

Opening Hours

Monday 08:00 - 16:00
Tuesday 08:00 - 16:00
Wednesday 08:00 - 16:00
Thursday 08:00 - 16:00
Friday 08:00 - 16:00
Sunday 08:00 - 16:00

Telephone

+97715430202

Alerts

Be the first to know and let us send you an email when Creator's IVF Nepal Pvt. Ltd. posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Creator's IVF Nepal Pvt. Ltd.:

Shortcuts

Share

Category