05/09/2026
यदि तपाईं स्वस्थ हुनुहुन्छ भने रक्तदान गर्नुहोस्। नजिकैको रक्तदान कार्यक्रममा सामेल हुनुहोस् र यो निश्चित गर्नुहोस् कि रक्त बैंकका स्टाफ र स्वयंसेवकलाई उनीहरूले अनुसरण गरेका सुरक्षा प्रोटोकोलहरूको प्रयोग भए नभएको सोध्नुहोस्।यहाँ केहि रक्तदान कार्यक्रमहरु भइरहेका छन्।
ललितपुर
२० गते
-ललितपुर तयारी पोशाक संघ ,मंगलबजार बिहान ९ बजे देखि ३ बजे सम्म।
- ज्यापु समाज यल,त्यागल बिहान ९ बजे देखि २ बजे सम्म।
- सुनौली गोदावरी विकास क्लब ,कितिनी कलेज बिहान ८ २ बजे सम्म।