22/06/2026
विश्वकप सुरु भइसकेको छ! अब आफूलाई उत्कृष्ट गोलकिपरझैँ सुरक्षित राख्ने सही समय हो सुरक्षाको सबैभन्दा प्रभावकारी साधन, कण्डम प्रयोग गरेर 😉🔥
🥅 हाम्रो "GOOOOOOOOAL!" अभियानमा कन्डममाथि तन्काइएको फुटबलको छाला देखाइएको छ, जसले सबैलाई सम्झाउँछ कि एचआईभी (HIV) तथा अन्य यौनजन्य सङ्क्रमणहरू (STIs) बाट आफू र आफ्नो यौसाथीलाई जोगाउने सबैभन्दा प्रभावकारी उपाय नै कन्डमको प्रयोग हो। ❤️
📱 त्यसैले, विश्वकपसम्बन्धी सामग्री सामाजिक सञ्जालमा सेयर गरिरहँदा यो सन्देश पनि आफ्ना साथीहरूसँग 👥 सेयर गर्नुहोस् र सधैँ र सहि तरिकाले कण्डम प्रयोग गर्न नबिर्सनुहोस्!