23/09/2026
🪷 महामन्त्र 🪷
हरे कृष्ण, हरे कृष्ण, कृष्ण कृष्ण, हरे हरे ।
हरे राम, हरे राम, राम राम, हरे हरे ॥
कृष्ण स्वरूपका बाबुहरू र राधा स्वरूपका प्यारा नानीहरू कृष्ण भक्तिमा झुम्दै, रमाउँदै र नाच्दै मनमोहक पलहरू। 💙🦚✨
हरे कृष्ण! 🙏💙