29/06/2026
🌾 राष्ट्रिय धान दिवस तथा दही–चिउरा खाने दिन, असार १५ को हार्दिक शुभकामना! 🌾
असार १५ नेपाली कृषि संस्कृति, श्रम, समृद्धि र स्वास्थ्यसँग जोडिएको विशेष दिन हो। किसानहरूको अथक परिश्रमप्रति उच्च सम्मान व्यक्त गर्दै, सबैमा सुख, समृद्धि, उत्तम स्वास्थ्य र सफलताको शुभकामना व्यक्त गर्दछौं।
United Reference Laboratory Pvt. Ltd. परिवारको तर्फबाट सम्पूर्ण किसान, सेवाग्राही तथा नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा राष्ट्रिय धान दिवस तथा दही–चिउरा खाने दिनको हार्दिक मंगलमय शुभकामना।