Health Office, Rolpa

Directions Website Contact the practice

Health Office, Rolpa Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Health Office, Rolpa, Medical and health, Rolpa Municipality/02 Reugha, Liwang.

15/10/2026

काठमाडौँ । आमा र नवजात शिशुको नैसर्गिक अधिकार सुनिश्चित गर्दै स्तनपानको संरक्षण, प्रवर्द्धन र सहयोग गर्न स्वास्....

10/10/2026
आर्थिक वर्ष २०८२/८३ मा सम्पादित स्वास्थ्य कार्यक्रमहरूको समीक्षा, चालु आर्थिक वर्षको स्वास्थ्य कार्यक्रमहरूको योजना, प्र...
06/10/2026

आर्थिक वर्ष २०८२/८३ मा सम्पादित स्वास्थ्य कार्यक्रमहरूको समीक्षा, चालु आर्थिक वर्षको स्वास्थ्य कार्यक्रमहरूको योजना, प्रदेशमा रहेका विभिन्न स्वास्थ्य समस्याहरूको बारेमा Thematic discussion, चालु आर्थिक वर्षका क्रियाकलापहरूलाई प्रभावकारी कार्यान्वयन गर्नको लागि स्वास्थ्य निर्देशनालय लुम्बिनी प्रदेशका श्रीमान निर्देशकज्यू सँगको कार्यसम्पादन सम्झौता र १३ बुँदे देउखुरी घोषणापत्र सार्वजनिक गर्दै इतिहासमै फरक खालको समीक्षा कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रम मिति २०८२ असोज १८ र १९ गते
राप्ती उपत्यका देउखुरी

03/10/2026

नेपालको जनसांख्यिक घडी तीव्र गतिमा बदलिँदैछ। कुनै समय तीव्र जनसंख्या वृद्धिलाई विकासको चुन

स्वास्थ्य कार्यालय रोल्पाको आयोजना तथा EPIC, STRIDES  परियोजना (FHI 360) सहयोगमा सञ्चालित" समुदायमा आधारित रोग निगरानी प...
01/10/2026

स्वास्थ्य कार्यालय रोल्पाको आयोजना तथा EPIC, STRIDES परियोजना (FHI 360) सहयोगमा सञ्चालित" समुदायमा आधारित रोग निगरानी प्रणाली" अभिमुखीकरण कार्यक्रम (सात ब्याच) सम्पन्न भएको छ। यस कार्यक्रममा जिल्लाभरका २०० स्वास्थ्यकर्मीहरूको उपस्थिति रहेको थियो। यस कार्यक्रम पश्चात् समुदायमा आधारित रोग निगरानी प्रणालीको प्रभावकारी कार्यान्वयनसँगै समुदायमा घटेका जनस्वास्थ्यका अनपेक्षित घटनाहरू, महामारी फैलन सक्ने जनस्वास्थ्यका समस्याहरू समयमै प्रतिवेदन भई आवश्यक प्रतिकार्य कार्यान्वयन हुने छन। कार्यक्रम २०८३ भाद्र ३१ गतेदेखि २०८३ असोज १५ गते सम्म सञ्चालन भएको थियो। कार्यक्रम सञ्चालनको दौरानमा लुम्बिनी प्रदेश सरकारका माननीय स्वास्थ्यमन्त्री दिपेन्द्र कुमार पुन "सिजल" स्वास्थ्य निर्देशनालय लुम्बिनी प्रदेशका स्वास्थ्य शिक्षा प्रशासक नेत्र अर्याल, जनस्वास्थ्य अधिकृत तारा बहादुर कार्की लगायतले अनुगमन एवं सहजीकरण गर्नुभएको थियो।
कार्यक्रम व्यवस्थापनमा सहयोग गर्नुहुने कामना हेल्थ बाट खटिनु भएका रमेश मुडभरी सर, स्थानीय तह लगायत सम्पूर्णमा हार्दिक आभार व्यक्त गर्दछौ। धन्यवाद।

23/09/2026

स्वास्थ्य कार्यालय रोल्पाको आयोजना तथा EPIC, STRIDES परियोजना (FHI 360) सहयोगमा सञ्चालित" समुदायमा आधारित रोग निगरानी प्रणाली" अभिमुखीकरण कार्यक्रमको चौथो ब्याच संचालनको क्रममा प्रशिक्षक तथा सहभागीहरुको नृत्य (रमाइलो सेसन)

स्वास्थ्य कार्यालय रोल्पाको आयोजना तथा EPIC, STRIDES  परियोजना (FHI 360) सहयोगमा सञ्चालित" समुदायमा आधारित रोग निगरानी प...
23/09/2026

स्वास्थ्य कार्यालय रोल्पाको आयोजना तथा EPIC, STRIDES परियोजना (FHI 360) सहयोगमा सञ्चालित" समुदायमा आधारित रोग निगरानी प्रणाली" अभिमुखीकरण कार्यक्रमको चौथो ब्याच सम्पन्न भएको छ।

Address

Rolpa Municipality/02 Reugha
Liwang

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 15:00
Sunday 10:00 - 17:00

Alerts

Be the first to know and let us send you an email when Health Office, Rolpa posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Health Office, Rolpa:

Shortcuts

Share