Mantra Hospital and Research Center

Mantra Hospital and Research Center Welcome to Mantra Hospital. Located in Mahendranagar, we offer compassionate, high-quality care with modern facilities and expert doctors.

At Mantra Hospital, we treat with trust, respect, and heart — standing by you and your loved ones at every step.

👨‍⚕️ डा. प्रतिम प्रधानMD, DM (Hepatology) NAMSपेट, आन्द्रा, कलेजो तथा प्याङ्क्रियाज रोग विशेषज्ञ✅ इन्डोस्कोपी सेवा,✅ ग्य...
16/06/2026

👨‍⚕️ डा. प्रतिम प्रधान
MD, DM (Hepatology) NAMS
पेट, आन्द्रा, कलेजो तथा प्याङ्क्रियाज रोग विशेषज्ञ

✅ इन्डोस्कोपी सेवा,
✅ ग्यास्ट्रिक तथा अपच सम्बन्धी समस्या
✅ कलेजो रोग तथा हेपाटाइटिस बी,
✅ पेट फुल्ने, खान मन नलाग्ने
✅ दिसामा रगत आउने समस्या लगायतका रोगहरूको उपचार,

📅 डाक्टर आउने मिति: २०८३-०३-१३ गते , शनिबार
⏰ बिहान ११ बजेदेखि

📍 भीमदत्तनगर–०३, ट्राफिक चोक, कञ्चनपुर
📞 ०९९-५२०५४८ | ९७४९३१९८०४

स्वस्थ पेट, सुखी जीवन — हाम्रो साथ, तपाईंको विश्वास । 💙

15/06/2026

महेन्द्रनगर । मन्त्र हस्पिटल एण्ड रिसर्च सेन्टरको सामाजिक उत्तरदायित्व कार्यक्रम आइतबार भीमदत्त नगरपालिका १४ ....

15/06/2026

आदित्य जोशी ,महेन्द्रनगर । मन्त्र हस्पिटल एण्ड रिसर्च सेन्टरको सामाजिक उत्तरदायित्व कार्यक्रम आइतबार भीमदत्त न...

Wish you a very Happy Birthday, Dr. Suman Mauni! May your year be filled with health, happiness, and continued success i...
15/06/2026

Wish you a very Happy Birthday, Dr. Suman Mauni! May your year be filled with health, happiness, and continued success in your service to mankind.

!! निःशुल्क स्वास्थ्य शिविर सफलतापूर्वक सम्पन्न !! मन्त्र हस्पिटल एण्ड रिसर्च सेन्टरको सामाजिक उत्तरदायित्व कार्यक्रम अन...
14/06/2026

!! निःशुल्क स्वास्थ्य शिविर सफलतापूर्वक सम्पन्न !!

मन्त्र हस्पिटल एण्ड रिसर्च सेन्टरको सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत आज २०८३/०२/३१ गते श्री बैजनाथ आधारभूत विद्यालय, भीमदत्त नगरपालिका–१४, बन्कट्टी , कञ्चनपुर मा निःशुल्क स्वास्थ्य शिविर सफलतापूर्वक सम्पन्न गरिएको छ।
शिविरमा:
👨‍⚕️ डा. गोविन्द रोकाया (MBBS, Medical Director)
👨‍⚕️ डा. सुशन शाक्य (ENT & HNS)
👨‍⚕️ डा. मनीष साह (Consultant Pediatrician)
द्वारा स्वास्थ्य परीक्षण तथा परामर्श सेवा प्रदान गरिएको थियो।

उक्त शिविरमा १०० भन्दा बढी सेवाग्राहीहरूले स्वास्थ्य परामर्श सेवा लिनुभएको थियो। आवश्यकताअनुसार थप परीक्षण, उपचार तथा विशेषज्ञ सेवाका लागि सम्बन्धित सेवाग्राहीहरूलाई अस्पतालमा सम्पर्क गर्न सुझाव प्रदान गरिएको छ।

मन्त्र हस्पिटल एण्ड रिसर्च सेन्टरले विगतदेखि नै समुदायमा सहज, सुलभ तथा गुणस्तरीय स्वास्थ्य सेवाको पहुँच विस्तार गर्ने उद्देश्यले विभिन्न क्षेत्रहरूमा सामाजिक सेवामूलक कार्यक्रम तथा निःशुल्क स्वास्थ्य शिविरहरू सञ्चालन गर्दै आइरहेको छ। आगामी दिनहरूमा पनि यस्ता कार्यक्रमहरूलाई निरन्तरता दिँदै समुदायको स्वास्थ्य प्रवर्द्धनमा सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गर्दछौं।

यस स्वास्थ्य शिविर कार्यक्रमलाई सफलतापूर्वक व्यवस्थापन तथा सञ्चालन गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्नुहुने मन्त्र हस्पिटल एण्ड रिसर्च सेन्टरका अस्पताल व्यवस्थापक श्री राजेन्द्र बहादुर चन्द सर प्रति हार्दिक धन्यवाद व्यक्त गर्दछौं।
साथै, कार्यक्रम सम्पन्न गर्न आवश्यक समन्वय, सहयोग तथा व्यवस्थापनमा सक्रिय सहभागिता जनाउनुहुने श्री बैजनाथ आधारभूत विद्यालय परिवार, विद्यालय व्यवस्थापन समिति, शिक्षकवर्ग तथा सम्पूर्ण सहयोगी टोली प्रति पनि विशेष आभार व्यक्त गर्दछौं। यहाँहरूको अमूल्य सहयोगले समुदायसम्म निःशुल्क स्वास्थ्य सेवा प्रभावकारी रूपमा पुर्‍याउन सम्भव भएको हो।

स्वस्थ समुदाय, हाम्रो प्रतिबद्धता।

🏥 मन्त्र हस्पिटल एण्ड रिसर्च सेन्टर
सेवामा समर्पित, स्वास्थ्यमा प्रतिबद्ध 💙🙏

Happy Birthday to Mr. Rohit Pal, IT Department Head at Mantra Hospital and Research Center! Your dedication, professiona...
11/06/2026

Happy Birthday to Mr. Rohit Pal, IT Department Head at Mantra Hospital and Research Center!

Your dedication, professionalism, and commitment to excellence continue to inspire everyone around you. May this special day bring you happiness, good health, and continued success in all your endeavors.

Wishing you a wonderful year ahead filled with new achievements and memorable moments.

Happy Birthday and best wishes from the entire Mantra Hospital family!

Expert ENT services by Dr. Susan Shakya, dedicated to treating ear, nose, and throat problems with care and precision.Yo...
11/06/2026

Expert ENT services by Dr. Susan Shakya, dedicated to treating ear, nose, and throat problems with care and precision.

Your health deserves the best care ❤️

From everyday concerns to advanced treatments, we are here for you. And with our 24/7 ICU & emergency services, your safety is always our priority.

📍 Visit us at Bhimdatta-03, Traffic Chowk, Kanchanpur
📞 099-520548 | 9749319804

Care You Can Trust, Health You Deserve

मन्त्र हस्पिटल एण्ड रिसर्च सेन्टरको सञ्चालक समिति सदस्य तथा विगत २०–२१ वर्षदेखि स्वास्थ्य क्षेत्रमा निरन्तर समर्पित रहँद...
08/06/2026

मन्त्र हस्पिटल एण्ड रिसर्च सेन्टरको सञ्चालक समिति सदस्य तथा विगत २०–२१ वर्षदेखि स्वास्थ्य क्षेत्रमा निरन्तर समर्पित रहँदै आउनुभएका डा. बिरेन्द्र सिंह बुडाल (MD Anesthesia and Critical Care Specialist) लाई सुदूरपश्चिम प्रदेश, स्वास्थ्य तथा जनसंख्या विभाग प्रमुख को महत्वपूर्ण जिम्मेवारी प्राप्त भएकोमा हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछौं।

कञ्चनपुरको बेलौरी–०४ स्थायी घर भई हाल निजी अस्पताल, धनगढीमा कार्यरत उहाँले यसअघि महाकाली प्रादेशिक अस्पताल तथा सेती प्रादेशिक अस्पतालमा समेत उत्कृष्ट सेवा प्रदान गर्नुभएको छ। स्वास्थ्य सेवा क्षेत्रमा उहाँले पुर्‍याउनुभएको योगदान, नेतृत्व क्षमता तथा अनुभवका आधारमा प्राप्त यो नयाँ जिम्मेवारी सफलतापूर्वक निर्वाह गर्दै सुदूरपश्चिम प्रदेशको स्वास्थ्य क्षेत्रको विकास र सुदृढीकरणमा थप महत्वपूर्ण भूमिका निर्वाह गर्नुहुनेछ भन्ने विश्वास लिएका छौं।

नयाँ जिम्मेवारीको सफल कार्यान्वयन, उत्तरोत्तर प्रगति, सु–स्वास्थ्य तथा उज्ज्वल भविष्यको हार्दिक शुभकामना।

प्रत्येक दिन डा. मनिष शाह (MBBS, MD Pediatrics) बाट बालबालिकाको स्वास्थ्य सम्बन्धी विशेषज्ञ परामर्श तथा उपचार सेवा |📍 मन...
08/06/2026

प्रत्येक दिन डा. मनिष शाह (MBBS, MD Pediatrics) बाट बालबालिकाको स्वास्थ्य सम्बन्धी विशेषज्ञ परामर्श तथा उपचार सेवा |

📍 मन्त्र हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लि., भीमदत्तनगर–०३, ट्राफिक चोक, कञ्चनपुर
⏰ बिहान ९:०० देखि बेलुका ५:०० सम्म

बालबालिकाको स्वास्थ्य हाम्रो प्राथमिकता। 💙

07/06/2026

Mantra Hospital and Research Center your health partner ✨️

099-520548 | 9749319804
📍 भीमदत्तनगर–०३, ट्राफिक चोक, कञ्चनपुर

Address

Traffic Chowk
Mahendranagar
10400

Alerts

Be the first to know and let us send you an email when Mantra Hospital and Research Center posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Mantra Hospital and Research Center:

Share

Category