Anand Polyclinic Pvt. Ltd. Mahendranagar, Kanchanpur

Anand Polyclinic Pvt. Ltd. Mahendranagar, Kanchanpur Welcome to Anand Polyclinic Pvt. Ltd. Here, we're all about giving you personalized healthcare with our expert team.

03/08/2026

वरिष्ठ ल्याप्रोस्कोपिक सर्जन प्रो. डा. सुमन कुमार श्रेष्ठ बाट आधुनिक प्रविधिसहित सुरक्षित र गुणस्तरीय शल्यचिकित्सा सेवा।

✅ अनुभवी विशेषज्ञ
✅ आधुनिक उपचार पद्धति
✅ बिरामीप्रति समर्पित सेवा

✅डाक्टर आउने मिति : साउन २३ गते शनिबार

स्वस्थ जीवनको लागि सही विशेषज्ञ रोज्नुहोस्।
📍 आनन्द पोलिक्लिनिक प्रा. लि.
📞 आजै सम्पर्क गरी परामर्श लिनुहोस्।

03/08/2026

🩺 के नशा वा बाथको समस्याले लामो समयदेखि सताइरहेको छ?
अब विशेषज्ञ उपचारका लागि टाढा धाउनुपर्ने छैन!
👩‍⚕️ डा. मिनु झा(MD Rheumatology), अनुभवी बाथरोग विशेषज्ञ, यस महिनाको २3 गते तपाईंहरूको सेवामा उपलब्ध हुनुहुनेछ।
✅ गठिया बाथ
✅ युरिक एसिड
✅ नशा पोल्ने वा झमझमाउने
✅ मेरुदण्ड तथा गर्धनको दुखाइ
✅ औंला तथा जोर्नी दुख्ने/सुन्निने
✅ आधुनिक मेसिनद्वारा नशा तथा बाथरोगको उपचार
💙 स्वास्थ्यलाई बेवास्ता नगर्नुहोस्। समयमै विशेषज्ञसँग परामर्श लिनुहोस् र स्वस्थ, सक्रिय जीवनको सुरुवात गर्नुहोस्।
📞 आजै आफ्नो अपोइन्टमेन्ट बुक गर्नुहोस्!

29/07/2026

🌿 अब स्वास्थ्यको सही समाधान, अनुभवी आयुर्वेद विशेषज्ञको साथमा! 🌿
पाइल्स, फिस्टुला, ग्यास्ट्रिक, माइग्रेन, जोर्नी दुखाइ, युरिक एसिड लगायत विभिन्न समस्याहरूको आयुर्वेदिक परामर्श, उपचार तथा औषधि सेवा उपलब्ध। 👨‍⚕️
वरिष्ठ आयुर्वेदिक चिकित्सक डा. दुर्गा प्रसाद दंगाना द्वारा विशेष परामर्श सेवा।
📍 शुभ आनन्द आयुर्वेदिक फार्मेसी, गल्ली नं. ३, महेन्द्रनगर, कञ्चनपुर
📅 साउन १६ गते, शनिबार
📞 थप जानकारीका लागि: 9841870545 | 9806465572
स्वस्थ जीवनको लागि आजै सम्पर्क गर्नुहोस्। 🙏🌱

29/07/2026

के तपाईलाई कान पाक्ने, नाक बन्द हुने, घाँटी दुख्ने वा आवाज बस्ने समस्याले सताइरहेको छ? 👂👃
अब आफ्नो स्वास्थ्य समस्याको सही जाँच र विशेषज्ञ परामर्श लिनुहोस्।
भेरी अस्पताल, बाँकेमा कार्यरत नाक, कान तथा घाँटी रोग विशेषज्ञ डा. गौरव सुवेदी यही साउन १६ गते, शनिबार आनन्द पोलिक्लिनिकमा बिरामी जाँच तथा विशेषज्ञ परामर्शका लागि उपस्थित हुनुहुनेछ।
उपचार तथा परामर्श उपलब्ध हुने समस्याहरू:
✅ कान दुख्ने, कान पाक्ने, कम सुन्ने तथा रिंगटा लाग्ने समस्या
✅ पिनास, एलर्जी, नाकबाट रगत आउने तथा नाकमा मासु पलाउने समस्या
✅ घाँटी दुख्ने, आवाज बस्ने तथा स्वरसम्बन्धी समस्या
✅ थाइराइड तथा टाउको–घाँटीसम्बन्धी विभिन्न समस्या
📍 स्थान: आनन्द पोलिक्लिनिक प्रा.लि., गल्ली नं. ३, महेन्द्रनगर, कञ्चनपुर
📅 मिति: साउन १६ गते, शनिबार
📞 अग्रिम नाम दर्ताका लागि: ०९९-५२२७७४ / ९८५८७५०७७४
समयमै विशेषज्ञसँग जाँच गराउनुहोस् र स्वास्थ्य समस्यालाई जटिल हुनबाट बचाउनुहोस्। ❤️

28/07/2026

वरिष्ठ पेट, कलेजो तथा प्यान्क्रियाज रोग विशेषज्ञ डा. विवेक मल्ल
साउन 16 गते,शनिबार, आनन्द फार्मेसी एण्ड क्लिनिक, महेन्द्रनगरमा।
थप जानकारी तथा परामर्शका लागि: 099-520743, 9858750774
उपचार हुने समस्याहरूः
✅ रक्तस्राव हुने कलेजोको बिमारी
✅ पेटमा पानी जम्ने समस्या
✅ पुरानो तथा निको नभएको जन्डिस
✅ लिभर ट्रान्सप्लान्ट, लिभर फेल
✅ हेपाटाइटिस बी र सी
✅ कालो दिसा तथा दिसामा रगत आउने
✅ पेट तथा छाती दुख्ने वा पोल्ने
✅ कब्जियत तथा अत्तर समस्या
✅ मुखबाट अचानक पानी आउने
✅ कलेजोमा बोसो जम्ने समस्या
✅ इन्डोस्कोपी सेवा पनि उपलब्ध

👨‍⚕️ नाक, कान वा घाँटीको समस्या छ?अब अनुभवी ENT विशेषज्ञ डा. गौरव सुवेदी बाट विशेषज्ञ परामर्श लिनुहोस्।📅 प्रत्येक शनिबार...
28/07/2026

👨‍⚕️ नाक, कान वा घाँटीको समस्या छ?
अब अनुभवी ENT विशेषज्ञ डा. गौरव सुवेदी बाट विशेषज्ञ परामर्श लिनुहोस्।
📅 प्रत्येक शनिबार
📍 आनन्द पोलिक्लिनिक प्रा.लि., महेन्द्रनगर
📞 Appointment को लागि आजै सम्पर्क गर्नुहोस्।

🌿 अब स्वास्थ्यको सही समाधान, अनुभवी आयुर्वेद विशेषज्ञको साथमा! 🌿पाइल्स, फिस्टुला, ग्यास्ट्रिक, माइग्रेन, जोर्नी दुखाइ, य...
27/07/2026

🌿 अब स्वास्थ्यको सही समाधान, अनुभवी आयुर्वेद विशेषज्ञको साथमा! 🌿

पाइल्स, फिस्टुला, ग्यास्ट्रिक, माइग्रेन, जोर्नी दुखाइ, युरिक एसिड लगायत विभिन्न समस्याहरूको आयुर्वेदिक परामर्श, उपचार तथा औषधि सेवा उपलब्ध। 👨‍⚕️

वरिष्ठ आयुर्वेदिक चिकित्सक डा. दुर्गा प्रसाद दंगाना द्वारा विशेष परामर्श सेवा।

📍 शुभ आनन्द आयुर्वेदिक फार्मेसी, गल्ली नं. ३, महेन्द्रनगर, कञ्चनपुर
📅 साउन १६ गते, शनिबार

📞 थप जानकारीका लागि: 9841870545 | 9806465572

स्वस्थ जीवनको लागि आजै सम्पर्क गर्नुहोस्। 🙏🌱

Send message

🧠 मानसिक तनाव, टाउको दुखाइ वा निद्राको समस्या छ? अब विशेषज्ञ सेवा तपाईंकै शहरमा!वरिष्ठ टाउको, नशा तथा मानसिक रोग विशेषज्...
27/07/2026

🧠 मानसिक तनाव, टाउको दुखाइ वा निद्राको समस्या छ? अब विशेषज्ञ सेवा तपाईंकै शहरमा!

वरिष्ठ टाउको, नशा तथा मानसिक रोग विशेषज्ञ डा. रविन्द्र कुमार ठाकुर द्वारा विशेष परामर्श सेवा।

📅 साउन १९ गते,
📍 आनन्द पोलिक्लिनिक प्रा.लि., महेन्द्रनगर, कञ्चनपुर

आजै आफ्नो नाम दर्ता गरी विशेषज्ञसँग समयमै परामर्श लिनुहोस्।
स्वस्थ मन, सुखी जीवन! 💙

वरिष्ठ पेट, कलेजो तथा प्यान्क्रियाज रोग विशेषज्ञ डा. विवेक मल्ल साउन  १६ गते,शनिबार, आनन्द फार्मेसी एण्ड क्लिनिक, महेन्द...
27/07/2026

वरिष्ठ पेट, कलेजो तथा प्यान्क्रियाज रोग विशेषज्ञ डा. विवेक मल्ल
साउन १६ गते,शनिबार, आनन्द फार्मेसी एण्ड क्लिनिक, महेन्द्रनगरमा।
थप जानकारी तथा परामर्शका लागि: 099-520743, 9858750774
उपचार हुने समस्याहरूः
✅ रक्तस्राव हुने कलेजोको बिमारी
✅ पेटमा पानी जम्ने समस्या
✅ पुरानो तथा निको नभएको जन्डिस
✅ लिभर ट्रान्सप्लान्ट, लिभर फेल
✅ हेपाटाइटिस बी र सी
✅ कालो दिसा तथा दिसामा रगत आउने
✅ पेट तथा छाती दुख्ने वा पोल्ने
✅ कब्जियत तथा अत्तर समस्या
✅ मुखबाट अचानक पानी आउने
✅ कलेजोमा बोसो जम्ने समस्या
✅ इन्डोस्कोपी सेवा पनि उपलब्ध

Address

Galli No. 3, Mahendranagar-4, Kanchanpur
Mahendranagar

Opening Hours

Monday 07:00 - 20:00

Telephone

+9779858750774

Website

Alerts

Be the first to know and let us send you an email when Anand Polyclinic Pvt. Ltd. Mahendranagar, Kanchanpur posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Anand Polyclinic Pvt. Ltd. Mahendranagar, Kanchanpur:

Shortcuts

Share