Dr.Shambhu Kumar Sharma

Call Directions Contact the practice

Dr.Shambhu Kumar Sharma i love my work!!!
passionate cosmetic dental surgeon

Intentional Replantation (इन्टेन्सनल रिप्लान्टेसन) भनेको दाँत जोगाउने एक दन्त उपचार प्रक्रिया हो, जसमा समस्याग्रस्त दाँत...
08/09/2026

Intentional Replantation (इन्टेन्सनल रिप्लान्टेसन)
भनेको दाँत जोगाउने एक दन्त उपचार प्रक्रिया हो, जसमा समस्याग्रस्त दाँतलाई जानाजानी निकालिन्छ, मुखबाहिर (extraorally) आवश्यक मर्मत वा उपचार गरिन्छ (जस्तै root-end filling वा apicoectomy), र त्यसपछि तुरुन्तै त्यसकै मूल सॉकेट (दाँतको खाल्डो) मा पुनः राखिन्छ।

यस उपचारको सफलताको दर करिब ८८% देखि ९५% सम्म रहेको पाइन्छ।
दाँत पूर्ण रूपमा निकाल्नुपर्ने अवस्थाको विकल्पका रूपमा यो विधिलाई प्रयोग गरिन्छ र प्राकृतिक दाँत जोगाउन मद्दत गर्दछ।

डा. शंम्भु कुमार शर्मा
कस्मेटिक डेन्टल सर्जन

शर्मा ओरल डन्टल केयर एण्ड फेस क्लिनिक
मेन रोड , बर्दिबास - ०१ , महोत्तरी











Sharma Oral Dental Care And Face Clinic

21/08/2026
21/08/2026




रूट कानल उपचार     अहिलेको अत्याधुनिक मेसिनहरु प्रयोग गरेर गरिने दाँतको जरादेखि भरिने उपचार हो ।मान्छेको मुखमा भऐको सबै ...
03/08/2026

रूट कानल उपचार


अहिलेको अत्याधुनिक मेसिनहरु प्रयोग गरेर गरिने दाँतको जरादेखि भरिने उपचार हो ।

मान्छेको मुखमा भऐको सबै दाँतको जराको Anatomy फरक-फरक हुन्छ। 3D view ले हेर्दा बनावाट फरक-फरक भऐकोले, उपचारको क्रममा हामिले अत्याधुनिक मेसिन प्रयोग गरेर 3D फिलिङ दाँतकाे नशा जरामा भरेकाे हुन्छौ।

यो पद्धति अहिलेको Latest Technology भयेकोले यस्को Success Rate 95% माथि नै हुन्छ । अरु बाकि हाम्रो उपचार गरेको दाँत हाम्रो शरिरमा भयेको Systemic Disease तथा Local Disease ले Sucess Rate Determine गर्छ।

यो उपचारमा दाँतमा प्वाल पारेर दाँतको नशाको प्वाल (Root Canal) पत्ता लगाई , त्यो canal को लम्बाई x-ray अथवा Apex Locator बाट Confirm गरि हामीले त्यहा सम्म mechanical Preparation Endomotor( RCT गर्ने मेसिन)
द्वारा गरिन्छ।
( files)
त्यस क्रममा Canal लाई चिल्लो बनाउन र साथै Infection Control गर्नको लागि दाँतमा chemical जस्तै: Sodium Hypochlorite 3% or 5% , EDTA , Normal Saline आदिको प्रयोग गरेर दाँतको जराको Prepatation को काम सकिन्छ।
त्यस पछी दाँतको जरामा भर्ने नशा राखेर हामिले G.P Trial गर्छाैं ।

हाम्रो दाँत 3D Cleansing काे लागि चाम्बरमा Chemical राखेर मेसिनहरुले Irrigation activation ( n ) गर्ने , नशाको प्वाललाई सुख्खा गरेर त्यसभित्र अहिलेको Latest Sealer Bioceramic sealer( ) हालेर, नशा(g.p) राखेर प्वाललाई Single Cone or CLC or Hot Modified Technique ले जरा भर्ने गर्छौ ।

त्यसपछि नशाको or***ce लाई cement ले seal गर्छौ । RCT गरेको दाँतमा permanent cement अथवा दाँतको खोल ( Crown ) लगाइन्छ ।

डा. शंम्भु कुमार शर्मा
कस्मेटिक डेन्टल सर्जन

शर्मा ओरल डन्टल केयर एण्ड फेस क्लिनिक
मेन रोड , बर्दिबास - ०१ , महोत्तरी











Sharma Oral Dental Care And Face Clinic

रूट कानल उपचार     अहिलेको अत्याधुनिक मेसिनहरु प्रयोग गरेर गरिने दाँतको जरादेखि भरिने उपचार हो ।मान्छेको मुखमा भऐको सबै ...
05/07/2026

रूट कानल उपचार


अहिलेको अत्याधुनिक मेसिनहरु प्रयोग गरेर गरिने दाँतको जरादेखि भरिने उपचार हो ।

मान्छेको मुखमा भऐको सबै दाँतको जराको Anatomy फरक-फरक हुन्छ। 3D view ले हेर्दा बनावाट फरक-फरक भऐकोले, उपचारको क्रममा हामिले अत्याधुनिक मेसिन प्रयोग गरेर 3D फिलिङ दाँतकाे नशा जरामा भरेकाे हुन्छौ।

यो पद्धति अहिलेको Latest Technology भयेकोले यस्को Success Rate 95% माथि नै हुन्छ । अरु बाकि हाम्रो उपचार गरेको दाँत हाम्रो शरिरमा भयेको Systemic Disease तथा Local Disease ले Sucess Rate Determine गर्छ।

यो उपचारमा दाँतमा प्वाल पारेर दाँतको नशाको प्वाल (Root Canal) पत्ता लगाई , त्यो canal को लम्बाई x-ray अथवा Apex Locator बाट Confirm गरि हामीले त्यहा सम्म mechanical Preparation Endomotor( RCT गर्ने मेसिन)
द्वारा गरिन्छ।
( files)
त्यस क्रममा Canal लाई चिल्लो बनाउन र साथै Infection Control गर्नको लागि दाँतमा chemical जस्तै: Sodium Hypochlorite 3% or 5% , EDTA , Normal Saline आदिको प्रयोग गरेर दाँतको जराको Prepatation को काम सकिन्छ।
त्यस पछी दाँतको जरामा भर्ने नशा राखेर हामिले G.P Trial गर्छाैं ।

हाम्रो दाँत 3D Cleansing काे लागि चाम्बरमा Chemical राखेर मेसिनहरुले Irrigation activation ( n ) गर्ने , नशाको प्वाललाई सुख्खा गरेर त्यसभित्र अहिलेको Latest Sealer Bioceramic sealer हालेर, नशा(g.p) राखेर प्वाललाई Single Cone or CLC or Hot Modified Technique ले जरा भर्ने गर्छौ ।

त्यसपछि नशाको or***ce लाई cement ले seal गर्छौ । RCT गरेको दाँतमा permanent cement अथवा दाँतको खोल ( Crown ) लगाइन्छ ।

डा. शंम्भु कुमार शर्मा
कस्मेटिक डेन्टल सर्जन

शर्मा ओरल डन्टल केयर एण्ड फेस क्लिनिक
मेन रोड , बर्दिबास - ०१ , महोत्तरी











Sharma Oral Dental Care And Face Clinic

25/01/2026

Tatto remove


fans
Sharma Oral Dental Care And Face Clinic

I am absolutely touched by your generosity and kindness😊The gifts are wonderfull and sweets are delicious..Thank you fro...
29/12/2025

I am absolutely touched by your generosity and kindness😊
The gifts are wonderfull and sweets are delicious..
Thank you from the bottom of my heart💖..
Eighteeth Medical
Eighteeth Nepal
Ashmita Oleg
Sudha Oleg

Regain Ur Confidence..GFC n PRP with biotin for Natural hairgrowth
01/12/2025

Regain Ur Confidence..
GFC n PRP with biotin for Natural hairgrowth




Address

Main Road Bardibas
Mahottari

Telephone

+9779844313857

Website

Alerts

Be the first to know and let us send you an email when Dr.Shambhu Kumar Sharma posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Dr.Shambhu Kumar Sharma:

Shortcuts

Share

Category