Darshan Polyclinic - Urlabari

Darshan Polyclinic - Urlabari Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Darshan Polyclinic - Urlabari, Hospital, उर्लाबरी-6, मोरंग, मेन चोक, थाना उत्तर, तरल क्यफे सङै, मेचि सहकारी मुनी, Morang.
(1)

“Darshan Polyclinic – सम्पूर्ण विशेषज्ञ सेवा एउटै छाना मुनी”
🦴 Rheumatology | 🧠 Psychiatry | 🚻 Urology
🫀 Cardiology | 🩺 Nephrology | 🍬 Endocrinology
📍 उर्लाबारी-६ , गोलो चोक, थाना उत्तर, तरल क्याफे संगै, मेची सहकारी मुनी
📞 9811078899, 9804962121

पुरानो पिसाब पोल्ने समस्या, छिटो–छिटो पिसाब लाग्ने, प्रोस्टेटको समस्या, लिङ्ग उत्तेजना तथा शीघ्रस्खलनको समस्या पिसाब नली...
28/07/2026

पुरानो पिसाब पोल्ने समस्या, छिटो–छिटो पिसाब लाग्ने, प्रोस्टेटको समस्या, लिङ्ग उत्तेजना तथा शीघ्रस्खलनको समस्या पिसाब नली साँगुरिने आदि समस्याको लागि युरो सर्जन तथा युरोलोजिस्ट विशेषज्ञसँग परामर्श लिनुहोस् ।
Urology OPD – सुरक्षित, गोप्य र भरपर्दो सेवा उर्लाबारी दर्शन पोलिक्लिनिकमा उपलब्ध छ।

1. पिसाबसँग सम्बन्धित जुनसुकै समस्याको उपचार
२. पिसाब पोल्ने, छिटो–छिटो पिसाब लाग्ने,
३. पिसाबमा रगत जाने, पिसाब संक्रमण लगायतका समस्याको उपचार
४. मृगौला,मूत्रनली, पिसाब थैली तथा पिसाब नलीमा रहेको पथरीको उपचार
५. पिसाब नली साँगुरिने समस्याको उपचार
६. मूत्रनली वा पिसाब नली खुम्चिएको समस्या
७. प्रोस्टेट ग्रन्थी तथा पुरुष ग्रन्थीसम्बन्धी सबै प्रकारको उपचार
८. अण्डकोष तथा पेटको तल्लो भाग सुन्निने समस्याको उपचार
९. पुरुष निसन्तानपन
१०. लिङ्ग उत्तेजना नहुने
११.लिङ्गको छालाको समस्या
१२.अण्डकोष दुख्ने र सुन्नुने समस्या
१३.शीघ्रस्खलन तथा स्वप्नदोषको समस्या
१४. मृगौला र मूत्रनलीको क्यान्सर स्क्रिनिङ (प्रारम्भिक जाँच)

सम्पर्क :
दर्शन पोलिक्लिनिक उर्लाबारी
उर्लाबारी-6, गोलो चोक, तरल क्याफे सङै,मेचि सहकारी मुनि
📞 9811078899, 9804962121

मानसिक अस्वस्थ्यको यो लक्षणहरु पढ्नुहोस् :(डिप्रेसन/Depression)• मन उदास/निराश हुनु• फुर्ती कम हुनु• केही गर्न मन नहुनु•...
23/07/2026

मानसिक अस्वस्थ्यको यो लक्षणहरु पढ्नुहोस् :
(डिप्रेसन/Depression)
• मन उदास/निराश हुनु
• फुर्ती कम हुनु
• केही गर्न मन नहुनु
• काममा ध्यान नहुनु / बिर्सिनु
• आत्मबल कमजोर हुनु
• नकारात्मक सोच आउनु
• आफूलाई दोषी मान्नु
• विरक्त लाग्नु
• आत्महत्या गर्ने सोच आउनु
• भोक कम लाग्नु
• निद्रामा समस्या आउनु
• यौन दुर्बलता

(तनाव/बेचैनी/Anxiety)
• मन डराउनु
• मुटु ढुकढुक हुनु
• धेरै पसिना आउनु
• सास फेर्न गाह्रो हुनु
• छाती भारी हुनु
• हातखुट्टा झमझम गर्नु वा पोल्नु
• वाकवाक लाग्नु
• रिङ्गटा लाग्नु

(मानसिक विक्षिप्तता/वास्तविकताबाट टाढिने/Psychosis)
• धेरै बोल्ने
• धेरै झर्किने
• धेरै सङ्ख्या गर्ने
• एक्लै बर्बराउने
• एक्लै हाँस्ने
• नभएको आवाज सुन्ने र देख्ने
• निर्जीव वस्तु बोलेको सुन्ने
(छारे रोग/Epilepsy)
• धेरै समय बेहोस हुने
• धेरै समयदेखि टाउको दुखेको
• धेरै उपचार गरेर निको नभएको समस्या

अन्य
• चुरोट/खैनी, जाँडरक्सी वा अन्य लागुपदार्थ सेवन गरिरहेको र छुटाउनु परे मनोचिकित्सकसँग परामर्शले सम्भव छ ।

पाटन अस्पताल काठमाडौंबाट टाउको नशा मानसिक तथा मनोरोग रोग विशेषज्ञ डाक्टर सरोज अधिकारी आउदै हुनुहुन्छ !!

समयमा नाम दर्ता गराई ढुक्क हुनुहोस् ।
𝐅𝐨𝐫 𝐀𝐩𝐩𝐨𝐢𝐧𝐭𝐦𝐞𝐧𝐭 👇
☎ 9804962121, 981-1078899
🕹 उर्लाबारी-6 , थाना देखि उत्तर, मेचि सहकारी तल,।

छाती दुख्ने, सास फेर्न गाह्रो हुने, छिटो धड्कन बढ्ने वा चक्कर आउने जस्ता समस्या तपाईंले बेवास्ता त गरिरहनु भएको छैन?धेरै...
22/07/2026

छाती दुख्ने, सास फेर्न गाह्रो हुने, छिटो धड्कन बढ्ने वा चक्कर आउने जस्ता समस्या तपाईंले बेवास्ता त गरिरहनु भएको छैन?

धेरैजसो मुटु सम्बन्धी रोग सुरुमा सामान्य लक्षणबाट नै सुरु हुन्छ… तर समयमै जाँच नगर्दा समस्या गम्भीर बन्न सक्छ।

👨‍⚕️ हाम्रो Cardiology OPD मा अनुभवी विशेषज्ञद्वारा:
✔️ मुटुको जाँच (ECG / प्रारम्भिक evaluation)
✔️ छाती दुखाइको कारण पत्ता लगाउने
✔️ BP / Heart rhythm समस्या management
✔️ नियमित follow-up care मुटुको इको जस्ता सेवाहरु उपलब्ध छ
❤️ समयमै जाँच गरौँ, मुटुलाई सुरक्षित राखौँ।
📍 हरेक शनिबार OPD सेवा उपलब्ध छ

📞 Appointment को लागि सम्पर्क गर्नुहोस्:
दर्शन पोलिक्लिनिक उर्लाबारी
उर्लाबारी-6, गोलो चोक, तरल क्याफे सङै,मेचि सहकारी मुनि
📞 9811078899, 9804962121

21/07/2026

पुरानो ग्यास्ट्रिक तथा पेटका समस्या । छाती दुख्ने वा सास फेर्न गाह्रो हुने । शरीर पोल्ने । झम–झम गर्ने । चक्कर लाग्ने । माइग्रेन । टाउको दुखाइ । शरीर, जोर्नी, ढाड तथा मांसपेशी दुखाइ । दम । सुगर । प्रेसर । थाइराइड । प्रोस्टेट आदि समस्याको लागि फ्यामिली फिजिसियन डा.अनोज तुम्बाहाङफे सँग परामर्श लिनुहोस् ।
डा. अनोजद्वारा हेरिने समस्याहरु :
🤒 ज्वरो, रुघाखोकी, घाँटी दुख्ने
😮‍💨 दम (Asthma) तथा श्वासप्रश्वासका समस्या
❤️ उच्च रक्तचाप (BP) तथा मुटुसम्बन्धी प्रारम्भिक मूल्याङ्कन
🍬 मधुमेह (Diabetes) तथा थाइराइड
🤕 टाउको दुखाइ, माइग्रेन, चक्कर
🩺 छाती दुख्ने, ग्यास्ट्रिक तथा पेटका समस्या
🚽 पिसाबसम्बन्धी समस्या
🦴 जोर्नी, ढाड तथा मांसपेशी दुखाइ
🩹 घाउ, चोटपटक तथा सानो शल्यक्रिया
👶 बालबालिकाका स्वास्थ्य समस्या
👨‍👩‍👧‍👦 महिला, पुरुष तथा ज्येष्ठ नागरिकको उपचार
💉 नियमित स्वास्थ्य जाँच तथा स्वास्थ्य परामर्श

सम्पर्क :
दर्शन पोलिक्लिनिक उर्लाबारी
उर्लाबारी-6, गोलो चोक, तरल क्याफे सङै,मेचि सहकारी मुनि
📞 9811078899, 9804962121

“Darshan Polyclinic – सम्पूर्ण विशेषज्ञ सेवा एउटै छाना मुनी”
🦴 Rheumatology | 🧠 Psychiatry | 🚻 Urology
🫀 Cardiology | 🩺 Nephrology | 🍬 Endocrinology
📍 उर्लाबारी-६ , गोलो चोक, थाना उत्तर, तरल क्याफे संगै, मेची सहकारी मुनी
📞 9811078899, 9804962121

20/07/2026

पुरानो पिसाब पोल्ने समस्या, छिटो–छिटो पिसाब लाग्ने, प्रोस्टेटको समस्या, लिङ्ग उत्तेजना तथा शीघ्रस्खलनको समस्या पिसाब नली साँगुरिने आदि समस्याको लागि युरो सर्जन तथा युरोलोजिस्ट विशेषज्ञसँग परामर्श लिनुहोस् ।
Urology OPD – सुरक्षित, गोप्य र भरपर्दो सेवा उर्लाबारी दर्शन पोलिक्लिनिकमा उपलब्ध छ।

1. पिसाबसँग सम्बन्धित जुनसुकै समस्याको उपचार
२. पिसाब पोल्ने, छिटो–छिटो पिसाब लाग्ने,
३. पिसाबमा रगत जाने, पिसाब संक्रमण लगायतका समस्याको उपचार
४. मृगौला,मूत्रनली, पिसाब थैली तथा पिसाब नलीमा रहेको पथरीको उपचार
५. पिसाब नली साँगुरिने समस्याको उपचार
६. मूत्रनली वा पिसाब नली खुम्चिएको समस्या
७. प्रोस्टेट ग्रन्थी तथा पुरुष ग्रन्थीसम्बन्धी सबै प्रकारको उपचार
८. अण्डकोष तथा पेटको तल्लो भाग सुन्निने समस्याको उपचार
९. पुरुष निसन्तानपन
१०. लिङ्ग उत्तेजना नहुने
११.लिङ्गको छालाको समस्या
१२.अण्डकोष दुख्ने र सुन्नुने समस्या
१३.शीघ्रस्खलन तथा स्वप्नदोषको समस्या
१४. मृगौला र मूत्रनलीको क्यान्सर स्क्रिनिङ (प्रारम्भिक जाँच)

सम्पर्क :
दर्शन पोलिक्लिनिक उर्लाबारी
उर्लाबारी-6, गोलो चोक, तरल क्याफे सङै,मेचि सहकारी मुनि
📞 9811078899, 9804962121

“Darshan Polyclinic – सम्पूर्ण विशेषज्ञ सेवा एउटै छाना मुनी”
🦴 Rheumatology | 🧠 Psychiatry | 🚻 Urology
🫀 Cardiology | 🩺 Nephrology | 🍬 Endocrinology
📍 उर्लाबारी-६ , गोलो चोक, थाना उत्तर, तरल क्याफे संगै, मेची सहकारी मुनी
📞 9811078899, 9804962121

.पुरानो पिसाब पोल्ने समस्या, छिटो–छिटो पिसाब लाग्ने, प्रोस्टेटको समस्या, लिङ्ग उत्तेजना तथा शीघ्रस्खलनको समस्या पिसाब नल...
20/07/2026

.पुरानो पिसाब पोल्ने समस्या, छिटो–छिटो पिसाब लाग्ने, प्रोस्टेटको समस्या, लिङ्ग उत्तेजना तथा शीघ्रस्खलनको समस्या पिसाब नली साँगुरिने आदि समस्याको लागि युरो सर्जन तथा युरोलोजिस्ट विशेषज्ञसँग परामर्श लिनुहोस् ।
Urology OPD – सुरक्षित, गोप्य र भरपर्दो सेवा उर्लाबारी दर्शन पोलिक्लिनिकमा उपलब्ध छ।

1. पिसाबसँग सम्बन्धित जुनसुकै समस्याको उपचार
२. पिसाब पोल्ने, छिटो–छिटो पिसाब लाग्ने,
३. पिसाबमा रगत जाने, पिसाब संक्रमण लगायतका समस्याको उपचार
४. मृगौला,मूत्रनली, पिसाब थैली तथा पिसाब नलीमा रहेको पथरीको उपचार
५. पिसाब नली साँगुरिने समस्याको उपचार
६. मूत्रनली वा पिसाब नली खुम्चिएको समस्या
७. प्रोस्टेट ग्रन्थी तथा पुरुष ग्रन्थीसम्बन्धी सबै प्रकारको उपचार
८. अण्डकोष तथा पेटको तल्लो भाग सुन्निने समस्याको उपचार
९. पुरुष निसन्तानपन
१०. लिङ्ग उत्तेजना नहुने
११.लिङ्गको छालाको समस्या
१२.अण्डकोष दुख्ने र सुन्नुने समस्या
१३.शीघ्रस्खलन तथा स्वप्नदोषको समस्या
१४. मृगौला र मूत्रनलीको क्यान्सर स्क्रिनिङ (प्रारम्भिक जाँच)

सम्पर्क :
दर्शन पोलिक्लिनिक उर्लाबारी
उर्लाबारी-6, गोलो चोक, तरल क्याफे सङै,मेचि सहकारी मुनि
📞 9811078899, 9804962121

18/07/2026

यो पटक श्रावण 13 गते बुधबार, पूर्वाञ्चलकै पहिलो बरिष्ठ बाथ तथा प्रतिरक्षा रोग विशेषज्ञ डाक्टर मनोज कुमार यादव आउदै हुनुहुन्छ !!
समयमा नाम दर्ता गराई ढुक्क हुनुहोस् ।

𝐅𝐨𝐫 𝐀𝐩𝐩𝐨𝐢𝐧𝐭𝐦𝐞𝐧𝐭 👇
☎ 9811078899
🕹 उर्लाबारी-6 , थाना देखि उत्तर, मेचि सहकारी तल, मोरङ

-बाथ रोग भनेको जोर्नीको मात्र रोग हैन त्यो भ्रम पालेर नबस्नुहोस्, प्राय जोर्नी बाहेकका बाथहरु पनि बढि हुने गरेको पाइएको छ र भर्खर जन्मेका बच्चा देखि किशोर, किशोरी र बुढापाकासम्मा बाथजन्य रोगहरु हुन सक्छ त्यसकारण हामि समयमा सचेत रहेनौ भने, यसले गर्ने हानि नोक्सान, अंगभंग हुनबाट र ज्यान जानबाट जोगिन सकिन्छ।

बाथरोगका लक्षण्हरु :
1. बिना चोटपटक जोर्नी दुख्नु, सुन्निनु
2. कुनै पनि अंगको बारम्बार एउटै समस्या भइरहने वा बल्जिरहने र एक ठाउँमा देखाएर अर्को ठाउँमा र अर्को ठाउँमा जादापानी पत्ता नलागेका जटिल रोगहरु
3. बच्चाहरुको उमेर अनुसार वृद्धिविकास नहुने, बारम्बार विमारी भईरहने
4. शरीरको विभिन्न भागमा र छालामा दाग,डाबर, गाठा, धब्बा, घाउ–खटिरा, पिप बन्ने, पिलो आदि हरु बारम्बार आइरहने
5. हातखुट्टाको जोर्नी, मांसपेशि र नशाहरु झमझम गर्ने,दुख्ने ,पोल्ने, निदाउने,खीहिने, लाटो हुने, सिल्का हान्ने
6. बिहान र बेलुका वा चिसोमा जोर्नीहरू दुख्ने, करकर खाने, सुन्निने रजाम हुने
7. चिसोमा औलाहरुको रंग सेतो, निलो, वा रातो हुने तथा घाममा छाला रातो हुने
8. हात खुट्टा लुला हुने, औलाको टुप्पामा घाउ आउने, कालो हुने, र कुहिने
9. औलाहरु बाङ्गिदै जाने
10. मुख तथा गुप्ताङ्गमा बारम्बार घाउ– खटिरा आउने
11. आखा सुख्खा, रातो हुने र बिजाउने
12. लामो समय ज्वरो आउने र ज्वरो आउने करण पत्ता लगाउन गारो हुने
13. गर्वधारण नहुने, गर्व तुहिने
14. पत्ता नलागेका जटिल रोगहरु एक ठाउँमा देखाएर अर्को ठाउँमा र
अर्को ठाउँमा जादा पनि बिराम ठिक नभएको
15. हातखुट्टा तथा मांशपेसी कम्जोर हुने
16. बारम्बार जोरो आउने र जोरो आउनुको कारण पत्ता नलाग्ने
17. कलाजो फियो मृगौला तथा तथा मुख्य अंगहरु सुन्निने
या समस्या हुने
18. रगतका कोषहरु सेतो तथा रातो रक्तकोषहरु र प्याटिलेट्सको
संख्या अत्यधिक धेरै या थोरै लामो समय सम्म हुने तर क्यन्सार
हैन भने
19. शरीरको भिभिन्न अन्तरिक भागमा र छालामा पिप आउने, घाउ
आउने, या कुनै पनि घाउ खटिरा, पिलो आउने या कुनै पनि प्रकृतिका घाउहरु बारम्बार आउने
20. दुइ वा दुइ भन्दा बढि अंग या प्रणालिमा समस्या आइरहेका छन
जस्तै, स्वासप्रस्वास प्रणाली, रक्तप्रणालिमा, स्नायु प्रणालिमा र यस्ता समस्या दोहोरिरहेको
21. कुनै पनि मानिसको अटो इम्युन रोग लागेको छ र ANCA जस्ता
टेस्ट हरु पोजेटिभ आइरहेका
22. अत्यधिक मोटो या पातलो हुनुन्छ भने पनि तपाइलाई इम्मुनीटी
एंड रिउम्याटोलोजी सम्बन्धि परामर्शले लाभ मिल्न सक्छ
23. जन्मजात रोगहरु जेनिट्क डिफ़ेक्ट भएको
24. एलर्जी, उकुज भनिने Eczema रोगहरु छालामा र अन्तरिक
अंगहरुमा लामोसमय सम्म रहने भएको छ भने त्यस्तो बेलामा पनि
इम्मुनिटी र रिउम्याटोलोजी सम्बन्धि परामर्श गर्न जरुरि परेको हुन
सक्छ

- त्यस्तै गरि तपाइलाइ समग्रमा भन्दा खेरि कुनै पनि समस्या लामो समय सम्म भैरहेको छ तर त्यसको कारण पत्ता लागेको छैन भने, त्यस्तो बेलामा तपाइलाई यो परामर्शले मद्दत मिल्न सक्नेछ।

प्रतिरक्षा रोगलाइ उपचार नगर्दा हुन सक्ने जटिलताहरुः
मृगौला बिगार्ने,कलेजो,फियो र आन्द्राको समस्या हुने, मुटुमा पानी जम्ने, हृदयघात हुने, फोक्सोमा पानी जाम्ने, पटकपटक बच्चा खेर जाने, रगत नली तथा नशाहरू जाम हुने,मासु कम्जोर हुने, पेरालैसिस (पक्षघात) हुने,आँखा बिग्रिने, अन्धो हुन सक्ने ,कान नसुन्ने आदि

Address

उर्लाबरी-6, मोरंग, मेन चोक, थाना उत्तर, तरल क्यफे सङै, मेचि सहकारी मुनी
Morang
56604

Opening Hours

Monday 07:00 - 20:00
Tuesday 07:00 - 20:00
Wednesday 07:00 - 20:00
Thursday 07:00 - 20:00
Friday 07:00 - 20:00
Saturday 07:00 - 20:00
Sunday 07:00 - 20:00

Telephone

+9779811078899

Website

Alerts

Be the first to know and let us send you an email when Darshan Polyclinic - Urlabari posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Darshan Polyclinic - Urlabari:

Share