26/08/2026
यस कठिन समयमा प्रधानमन्त्री राहत कोषमा सहयोग गरौं। तपाईंको सानो योगदानले पनि विपद्मा परेका दाजुभाइ तथा दिदीबहिनीहरूलाई ठूलो मद्दत पुग्छ
ཨོཾ་ཨཱཿཧཱུྃ་བཛྲ་གུ་རུ་པདྨ་སིདྡྷི་ཧཱུྃ༔
Om Ah Hum Vajra Guru Padma Siddhi Hum
प्रकृतिको यो विनाशकारी रूप शान्त होस्, सबै घाइते तथा बेपत्ताहरूको शीघ्र उद्धार होस्, र हाम्रो देशका सबै बस्तीहरू सुरक्षित रहून्।
ॐ शान्ति ! शान्ति ! शान्ति ! 🙏🕊️