Bikalpa Ayurveda Health Center Pvt. Ltd.

Bikalpa Ayurveda Health Center Pvt. Ltd. Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Bikalpa Ayurveda Health Center Pvt. Ltd., Dialysis Clinic, Narayanghat.

02/09/2020

अब रोग लुकाएर बस्नु पर्दैन तपाईंको सेवामा विकल्प आयुर्वेद

जनचेतनामुलक सन्देश
06/08/2020

जनचेतनामुलक सन्देश

23/03/2020

घरमै hand senitizer कसरी बनाउने???

सबैभन्दा पहिले pharmacy बाट spirit(ethanol) र hydrogen peroxide खरिद गर्ने अनि Cosmetic/pharmacy पसलबाट Glycrine खरिद गर्ने त्यसपछी
70-80% spirit,2-3% Glycrine,0.1-0.3% hydrogen peroxide बाकी 10-20% उमालेको चिसो पानी मिसाउने र अन्तिममा पुरानो सकिएको hand senitizer को बोतल(container) लाई rinse(तयार पारिएको senitizer) ले सफा गरि भर्ने र प्रयोग गर्ने।।।।।
मानौ 100 ml hand senitizer बनाउ
70 ml spirit+3ml glycrine+ 2 थोपा hydrogen peroxide + अनि बाकी उमालेको चिसो पानीले 100 ml बनाउने।
धन्यवाद

22/12/2019

ॐ नम: शिवाय !
ॐ नम: शिवाय !
ॐ नम शिवाय !!
हर हर महादेव ! भगवान शिवको त्रिसुलरुपि तिनवटा सिंग सहित तेस्रो आँखा समेत भएको नन्दी भेटिए । दर्शन गरौं अनि शेयर गरेर अरुलाई पनि दर्शन गराई धर्म पुन्य कमाऔं । 🌺🌺🌺

Address

Narayanghat
44207

Alerts

Be the first to know and let us send you an email when Bikalpa Ayurveda Health Center Pvt. Ltd. posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share