21/07/2026
बरिष्ठ वाथ, प्रतिरक्षा रोग तथा युरिक एसिड विशेषज्ञ डाक्टर राम कृष्ण गिरि यही श्रावण ७ गते - बिहीबार अन्नपूर्णा ग्यास्ट्रो केयर अस्पताल, नेपालगञ्ज आउँदै हुनुहुन्छ।
यदि तपाईं वा तपाईंका आफन्तहरूमा तल उल्लेखित कुनै पनि स्वास्थ्य समस्याहरू छन् भने समयमै आफ्नो नाम दर्ता गराई विशेषज्ञ परामर्श सेवा लिनुहोस्।
🩺 डाक्टर परिचय:
डा. राम कृष्ण गिरि (MBBS, MD - Internal Medicine, FCIR)
Rheumatologist & Immunologist (NMC No. 6728)
🛑 उपचार हुने समस्याहरू:
हात-खुट्टाका जोर्नीहरू सुन्निने र दुख्ने।
बिहान जोर्नीहरू करकर खाने।
बिस्तारै जोर्नीहरू र औंलाहरू बाङ्गिदै जाने।
चिसोमा औंलाको रंग परिवर्तन भई सेतो, निलो वा रातो हुने।
अनुहार, हात तथा शरीरका अन्य भागका छाला कस्सिने, नखुम्चिने र औंलाका टुप्पोमा घाउ हुने।
औंलाहरू निलो वा कालो भएर झर्ने, हातगोडा लुला हुने।
बिना चोटपटक घाउ आउने र सन्चो नहुने।
हात-खुट्टा झमझम गर्ने, पोल्ने, सिल्का हान्ने।
खोकी निको नहुने, खोक्दा रगत आउने र दम बढ्ने।
आँखा सुख्खा, रातो हुने र बिझाउने।
मुख सुक्ने र गिजामा घाउ हुने।
मुख र गुप्ताङ्गमा बारम्बार घाउ-खटिरा आउने।
छालामा दागहरू आउने, कपाल झर्ने, शरीर फुल्ने र चिलाउने।
लामो समयसम्म ज्वरो आउने र ज्वरोको कारण पत्ता लगाउन गाह्रो हुने।
गर्भधारण नहुनु, गर्भ तुहिनु।
📆 डाक्टर आउने मिति:
मिति: यही श्रावण ७ गते, २०८३ - बिहीबार
💬 समयमै नाम दर्ता गराउन हामीलाई म्यासेज अथवा फोन गर्नुहोस्।
📞 सम्पर्कका लागि फोन नम्बरहरू:
☎️ 081530499
📱 081530720
📱 9858031036
📍 स्थान:
अन्नपूर्णा ग्यास्ट्रो केयर अस्पताल, नेपालगञ्ज
डा. गोपाल श्रेष्ठको क्लिनिकमा
गणेशमान चोक, राजस्व कार्यालयको छेउमा, नेपालगञ्ज–१०, बाँके।
Dr. RamKrishna Giri