Thopa Prayogshala

Call Directions Website Contact the practice

Thopa Prayogshala Equipped with modern machines and handled by trained laboratory professionals, we provide trusted results that help you make confident health decisions.

आधुनिक उपकरण र प्रशिक्षित प्राविधिकद्वारा छिटो र भरपर्दो ल्याब परीक्षण सेवा। Your trusted partner for quality laboratory services — ensuring precision, safety, and care in every test.
. Thopa Prayogshala – The Best Lab in Nepalgunj for Accurate & Reliable Test Reports
Thopa Prayogshala is committed to delivering high-quality diagnostic services with precision, speed, and care. From routine blood tests and urine analysis to thyroid, kidney, liver function tests, lipid profile, and complete health checkups—we ensure every report is verified, accurate, and delivered on time. Our dedication to honesty, hygiene, and patient-centered service is what makes us widely recognized as the best lab in Nepalgunj. Choose Thopa Prayogshala for dependable diagnostics, digital reports, and a smooth testing experience—because your health deserves the best.

🩸 रगत परीक्षण बिरामी हुँदा मात्रै गर्ने हो भन्ने सोच्दै हुनुहुन्छ?लक्षण नदेखिँदा पनि केही स्वास्थ्य समस्या पत्ता लगाउन र...
25/09/2026

🩸 रगत परीक्षण बिरामी हुँदा मात्रै गर्ने हो भन्ने सोच्दै हुनुहुन्छ?

लक्षण नदेखिँदा पनि केही स्वास्थ्य समस्या पत्ता लगाउन रगत परीक्षणले मद्दत गर्न सक्छ। आफ्नो उमेर, स्वास्थ्य अवस्था र चिकित्सकको सल्लाहअनुसार आवश्यक परीक्षण गराऔँ। 💙

🔬 थोपा प्रयोगशाला
📍 चारबाहिनी रोड, नेपालगञ्ज
📞 9858070911

घुँडाको दुखाइले दैनिक हिँडडुल र काममा समस्या भइरहेको छ?PRP Therapy ले शरीरकै प्लेटलेट्स प्रयोग गरी घुँडाको चोट तथा जोर्न...
20/09/2026

घुँडाको दुखाइले दैनिक हिँडडुल र काममा समस्या भइरहेको छ?

PRP Therapy ले शरीरकै प्लेटलेट्स प्रयोग गरी घुँडाको चोट तथा जोर्नीसम्बन्धी समस्याको उपचार प्रक्रियामा सहयोग गर्न सक्छ। विशेषज्ञको परामर्शपछि मात्र उपचार गराउनुहोस्।

✅ PRP Therapy सेवा उपलब्ध

🏨 थोपा प्रयोगशाला
📍 चारबाहिनी रोड, नेपालगञ्ज
📞 सम्पर्क: ०८१–५३३९११

#घुँडाकोदुखाइ #जोर्नीकोदुखाइ ार #थोपाप्रयोगशाला #स्वास्थ्यसेवा

संविधान दिवसको शुभकामना!
19/09/2026

संविधान दिवसको शुभकामना!

सन्तान प्राप्तिमा कठिनाइ भइरहेको छ? 🤍कारण बुझ्ने पहिलो कदम सही जाँच र विशेषज्ञ परामर्श हो। महिलाको प्रजनन स्वास्थ्य मूल्...
17/09/2026

सन्तान प्राप्तिमा कठिनाइ भइरहेको छ? 🤍

कारण बुझ्ने पहिलो कदम सही जाँच र विशेषज्ञ परामर्श हो। महिलाको प्रजनन स्वास्थ्य मूल्याङ्कनका लागि थोपा प्रयोगशालामा Women Infertility Test Bundle उपलब्ध छ।

प्याकेजमा समावेश जाँचहरू:

✅ Thyroid Function Test (TFT)
✅ Luteinizing Hormone (LH)
✅ Prolactin (PRL)
✅ Follicle Stimulating Hormone (FSH)
✅ Anti-Müllerian Hormone (AMH)

💰 प्याकेज शुल्क: रु. १३,५००
📍 चारबाहिनी रोड, नेपालगन्ज
📞 +977-9858070911

जाँच तथा परामर्श—एउटै ठाउँ, थोपा परिसरमा।

सिर्जना, सीप र प्रविधिका देवता भगवान् विश्वकर्माले सबैको जीवन समृद्ध बनाऊन्।
17/09/2026

सिर्जना, सीप र प्रविधिका देवता भगवान् विश्वकर्माले सबैको जीवन समृद्ध बनाऊन्।

व्रत, विश्वास र संस्कृतिको पर्व हरितालिका तीजको शुभकामना।-Thopa Premises
14/09/2026

व्रत, विश्वास र संस्कृतिको पर्व हरितालिका तीजको शुभकामना।
-Thopa Premises

⚠️ स्क्रब टाइफसका लक्षणलाई बेवास्ता नगरौँ!उच्च ज्वरो र जाडो लाग्नु, टाउको तथा शरीर दुख्नु, टोकेको ठाउँमा रातो दाग देखिनु...
11/09/2026

⚠️ स्क्रब टाइफसका लक्षणलाई बेवास्ता नगरौँ!

उच्च ज्वरो र जाडो लाग्नु, टाउको तथा शरीर दुख्नु, टोकेको ठाउँमा रातो दाग देखिनु वा मांसपेशी दुख्ने र थकान महसुस हुनु स्क्रब टाइफसका सम्भावित लक्षण हुन सक्छन्।

यस्ता लक्षण देखिएमा समयमै चिकित्सकसँग परामर्श गरी आवश्यक परीक्षण गराउनुहोस्।

📍 थोपा प्रयोगशाला, चारबाहिनी रोड, नेपालगन्ज
📞 सम्पर्क: 9858070911

कुशे औंसी तथा बुवाको मुख हेर्ने दिनको शुभकामना !!
11/09/2026

कुशे औंसी तथा बुवाको मुख हेर्ने दिनको शुभकामना !!

Remembering the courage. Honoring the sacrifice. Keeping their hopes alive.On Gen Z Martyrs’ Day, we pay heartfelt tribu...
08/09/2026

Remembering the courage. Honoring the sacrifice. Keeping their hopes alive.

On Gen Z Martyrs’ Day, we pay heartfelt tribute to those who gave their lives during Nepal’s youth-led movement. 🕯️

Always in our hearts.

एउटा सानो लामखुट्टेको टोकाइलाई सामान्य नसम्झनुहोस्। 🦟उच्च ज्वरो, टाउको दुखाइ, मांसपेशी वा जोर्नी दुखाइ र छालामा एलर्जी/र...
04/09/2026

एउटा सानो लामखुट्टेको टोकाइलाई सामान्य नसम्झनुहोस्। 🦟

उच्च ज्वरो, टाउको दुखाइ, मांसपेशी वा जोर्नी दुखाइ र छालामा एलर्जी/र्‍यास देखिएमा डेंगुको संकेत हुन सक्छ। लक्षण देखिएमा बेवास्ता नगरी समयमै जाँच गराउनुहोस् र चिकित्सकको सल्लाह लिनुहोस्।

🧪 Dengue Test Available at Thopa Prayogshala
📍 चारबाहिनी रोड, नेपालगन्ज
📞 9858070911

Address

3J29+W4W, Charbahini Road
Nepalganj
19200

Opening Hours

Monday 06:00 - 21:00
Tuesday 06:00 - 21:00
Wednesday 06:00 - 21:00
Thursday 06:00 - 21:00
Friday 06:00 - 21:00
Saturday 06:00 - 21:00
Sunday 06:00 - 21:00

Telephone

+9779858070911

Alerts

Be the first to know and let us send you an email when Thopa Prayogshala posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Thopa Prayogshala:

Shortcuts

Share

Category