01/06/2026
"कम दुखाई, छिटो निको—आधुनिक प्रविधिले ल्यायो खुसीको विकल्प! 🤱💪
एउटा घर महिलाकै भरोसामा चल्छ, र उहाँहरूको स्वास्थ्यसँग सम्झौता हुनै सक्दैन। महिलाहरूमा हुने विभिन्न जटिल रोगहरूको उपचारका लागि अब ठुलो चिन्ता लिनु पर्दैन।
हाम्रै सहरको केयर सिटी अस्पतालमा अनुभवी महिला रोग विशेषज्ञहरूद्वारा अत्याधुनिक दुरबिन प्रविधि (Laparoscopy) बाट शल्यक्रिया सेवा उपलब्ध छ।
धेरै नकाटिने हुनाले संक्रमणको खतरा हुँदैन र तपाईं चाँडै आफ्नो दैनिक जीवनमा फर्किन सक्नुहुन्छ।
स्वास्थ्य सेवा सम्बन्धि थप जानकारी तथा डाक्टरसँग परामर्शको लागि:
केयर सिटि हस्पिटल l
☎️+977-81-538841 | 9858071453 | 9700067163
📍 Bhujaigaun-Nepalgunj, Banke
#डेलिभरी