28/08/2026
आज मिति २०८३/०५/१२ गते को दिन जनैपूणिर्मा को अवसरमा
यस आश्रय सेवा केन्द्रमा उपस्थित भैदिनु भयको मा नेपाल मानव धर्म सेवा समितिका सम्पुर्ण सदस्यहरु लाइ मनैबाट धेरै धेरै धन्यवाद व्यक्त गर्दै उहाँ हरु बिच जनैपूणिर्मा मनाउदै, यस आश्रय सेवा केन्द्रको सम्पुर्ण परिवारको तर्फ बाट धेरै धेरै धन्यवाद ।