15/08/2026
मित्र राष्ट्र भारतको ८०औँ स्वतन्त्रता दिवसको पावन अवसरमा सम्पूर्ण भारतीय दाजुभाइ मित्र गण तथा दिदीबहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु 🇮🇳
नेपाल–भारतबीचको मैत्रीपूर्ण सम्बन्ध अझ प्रगाढ, सुदृढ र समृद्ध बन्दै जाओस्