Super Polyclinic and Diagnostic Center

Super Polyclinic and Diagnostic Center online

रातो साडी, हरियो पोते अनि तीजको बेग्लै रौनकता! 💃✨परम्परा, संस्कृति र उमङ्गको यो महान् पर्वमा सबै दाजुभाइ तथा दिदीबहिनीहर...
14/09/2026

रातो साडी, हरियो पोते अनि तीजको बेग्लै रौनकता! 💃✨
परम्परा, संस्कृति र उमङ्गको यो महान् पर्वमा सबै दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख, शान्ति, सुस्वास्थ्य र समृद्धिको हार्दिक मङ्गलमय शुभकामना। 🌸🔴✨

परिवर्तन, सुशासन र उज्ज्वल भविष्यको आकांक्षासहित उठेको आवाजका क्रममा ज्यान गुमाउनुहुने सम्पूर्ण जेनजी शहीदहरूप्रति भावपू...
08/09/2026

परिवर्तन, सुशासन र उज्ज्वल भविष्यको आकांक्षासहित उठेको आवाजका क्रममा ज्यान गुमाउनुहुने सम्पूर्ण जेनजी शहीदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली।

❤️ स्वस्थ जीवनका लागि सही समयमै सही विशेषज्ञको सल्लाह आवश्यक हुन्छ।सुगर, थाइराइड तथा हर्मोनसम्बन्धी समस्याको विशेषज्ञ पर...
06/09/2026

❤️ स्वस्थ जीवनका लागि सही समयमै सही विशेषज्ञको सल्लाह आवश्यक हुन्छ।
सुगर, थाइराइड तथा हर्मोनसम्बन्धी समस्याको विशेषज्ञ परामर्श अब नेपालगन्जमै, हरेक दिन। 🩺

👨‍⚕️ डा. अलताबान राही
Consultant Physician & Endocrinologist

🎓 MBBS (K.U.)
🎓 MD Internal Medicine (T.U.)
🎓 Fellowship in Endocrinology — Sir Ganga Ram Hospital, Delhi

⏰ OPD: ७ AM – ७ PM

📍 Super Polyclinic & Diagnostic Center Pvt. Ltd.
BP Chowk, Nepalgunj, Banke

📞 081-531860 | 081-531861

✨ सुगर नियन्त्रणमा राखौँ। थाइराइडलाई बेवास्ता नगरौँ। स्वास्थ्यलाई पहिलो प्राथमिकता दिऔँ।

रिपोर्ट 'Super Accurate', स्वास्थ्य 'Super Fine', अनि जीवनमा श्री कृष्णको कृपा सधैँ 'Super Line'! 🧬✨भगवान श्री कृष्णको आ...
04/09/2026

रिपोर्ट 'Super Accurate', स्वास्थ्य 'Super Fine', अनि जीवनमा श्री कृष्णको कृपा सधैँ 'Super Line'! 🧬✨

भगवान श्री कृष्णको आशीर्वादले तपाईंको घर-परिवारमा सधैँ आरोग्यता, खुसी र सकारात्मक ऊर्जा छाइरहोस्।

श्री कृष्ण जन्माष्टमीको हार्दिक शुभकामना! 🙏🌸
– Super Polyclinic and Diagnostic Center

जनै पुर्णिमा तथा रक्षा बन्दनको सम्पूर्णमा हार्दिक शुभकामना ll
28/08/2026

जनै पुर्णिमा तथा रक्षा बन्दनको सम्पूर्णमा हार्दिक शुभकामना ll

🌙 ईद–ए–मिलाद–उन–नबी ﷺ को हार्दिक शुभकामना 🌙पैगम्बर हजरत मुहम्मद ﷺ को जन्मजयन्तीको पावन अवसरमा सम्पूर्ण मुस्लिम दाजुभाइ त...
26/08/2026

🌙 ईद–ए–मिलाद–उन–नबी ﷺ को हार्दिक शुभकामना 🌙

पैगम्बर हजरत मुहम्मद ﷺ को जन्मजयन्तीको पावन अवसरमा सम्पूर्ण मुस्लिम दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ।

यस पवित्र अवसरले हाम्रो समाजमा शान्ति, सद्भाव, करुणा, भाइचारा र मानव सेवाको भावना अझ प्रगाढ बनाओस्। आपसी एकता र सम्मान कायम गर्दै स्वस्थ, समृद्ध र सद्भावपूर्ण समाज निर्माणतर्फ अघि बढ्ने प्रेरणा मिलोस्।

ईद–ए–मिलाद–उन–नबी ﷺ मुबारक! 🤲🌙

प्रत्येक दिन अब तपाईंको शहर नेपालगन्जको सुपर पोलिक्लिनिक एण्ड डाइग्नोस्टिक सेन्टर प्रा.लि मा llमधुमेह(सुगर),थाइराइड तथा ...
25/08/2026

प्रत्येक दिन अब तपाईंको शहर नेपालगन्जको सुपर पोलिक्लिनिक एण्ड डाइग्नोस्टिक सेन्टर प्रा.लि मा ll

मधुमेह(सुगर),थाइराइड तथा हार्मोन रोग विशेषज्ञ :
👉डा.अलताबान राही 👈
✅एम.बी.बी.एस (के.यु.)
✅एम.डी.इन्टरनल मेडिसिन (टि.यु.)
✅फेलोसिप इन एन्डोक्राइनोलोजी (सर गंगाराम हस्पिटल,दिल्ली)
✅कन्सल्टेन्ट फिजिसियन एण्ड एन्डोक्राइनोलोजिष्ट
✅एन.एम.सी.न. ११५०४
✅ओ.पि.डी समय बिहान ७ बजे देखि सांझ ७ बजे सम्म ll

परामर्शको लागि हामीलाई सम्पर्क गर्नुहोस ll
☎️ Call us at - 081-531860, 531861
🌐 Website -Super polyclinic & Diagnostic Center
📍 Location -BP-Chowk,-Nepalgunj Banke-21900

23/08/2026

गर्भावस्थामा थाइराइडको समस्या देखिनु निकै सामान्य र गम्भीरतापूर्वक ध्यान दिनुपर्ने विषय हो।

धेरै महिलाहरूमा गर्भधारणपछि थाइराइड हर्मोनको असंतुलन (विशेष गरी हाइपोथाइराइडिजम अर्थात् थाइराइड हर्मोन कम बन्ने समस्या) देखा पर्ने गर्छ।

परामर्शको लागि हामीलाई सम्पर्क गर्नुहोस ll

☎️ Call us at - 081-531860, 531861
🌐 Website -Super polyclinic & Diagnostic Center
📍 Location -BP-Chowk,-Nepalgunj Banke-21900

🕊️ हार्दिक श्रद्धाञ्जली 🕊️अत्यन्त दुःखका साथ स्व. डा. शकिल अहमदज्यूका पूजनीय पिताश्रीको निधनप्रति हार्दिक श्रद्धाञ्जली अ...
08/08/2026

🕊️ हार्दिक श्रद्धाञ्जली 🕊️

अत्यन्त दुःखका साथ स्व. डा. शकिल अहमदज्यूका पूजनीय पिताश्रीको निधनप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछौँ।

उहाँको आत्माले चिरशान्ति प्राप्त गरून् तथा यस दुःखद घडीमा शोकसन्तप्त परिवारजनमा धैर्य, शक्ति र सहनशीलता प्राप्त होस् भन्ने कामना गर्दछौँ। 🙏
“तपाईंको माया, स्नेह र मार्गदर्शन सधैँ हाम्रो हृदयमा अमर रहनेछ।”

🕯️ भावपूर्ण श्रद्धाञ्जली तथा चिरशान्तिको कामना।
🙏 शोकाकुल परिवारप्रति हार्दिक समवेदना।

#हार्दिकश्रद्धाञ्जली #भावपूर्णश्रद्धाञ्जली #चिरशान्तिकोकामना #हार्दिकसमवेदना #श्रद्धाञ्जली

Address

BP Chowk
Nepalganj
21900

Opening Hours

Monday 07:00 - 20:00
Tuesday 07:00 - 08:00
Wednesday 07:00 - 20:00
Thursday 07:00 - 08:00
Friday 07:00 - 08:00
Saturday 07:00 - 20:00
Sunday 07:00 - 20:00

Telephone

+9779858044861

Website

Alerts

Be the first to know and let us send you an email when Super Polyclinic and Diagnostic Center posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Super Polyclinic and Diagnostic Center:

Shortcuts

Share