Dr. Kiran Gurung, Orthopedic Trauma and Spine Surgeon

Dr. Kiran Gurung, Orthopedic Trauma and Spine Surgeon One Ortho Spine, Orthopedic Trauma & Surgeon.

Consultant Orthopedic Trauma and Spine Surgeon
Department of Orthopedics
Western Hospital
Charbahini Road, Nepalganj, Banke 21900

29/07/2026

गुरु पूर्णिमाको हार्दिक शुभकामना!
आज म जुन स्थानमा छु, त्यो मेरो आफ्नै प्रयास मात्र होइन—प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा मार्गदर्शन, ज्ञान, प्रेरणा र विश्वास प्रदान गर्ने सम्पूर्ण गुरु, शिक्षक, वरिष्ठ, सहकर्मी तथा जीवनका प्रत्येक मार्गदर्शकको अमूल्य योगदानको परिणाम हो।
ज्ञानको उज्यालो देखाउने, अनुशासन सिकाउने, चुनौतीलाई अवसरमा बदल्न प्रेरणा दिने र जीवनको हरेक यात्रामा साथ दिने सम्पूर्ण गुरुवर्गप्रति हार्दिक कृतज्ञता व्यक्त गर्दछु।
सम्पूर्ण गुरुजनप्रति सादर नमन।
गुरु पूर्णिमाको हार्दिक मंगलमय शुभकामना! 🙏

14/07/2026

Share and grab the opportunity!

06/06/2026

जुन : स्कोलियोसिस जनचेतना महिना

स्कोलियोसिस भनेको मेरुदण्ड एकातर्फ बाङ्गिने अवस्था हो, जुन प्रायः बालबालिका तथा किशोर–किशोरीमा देखिन सक्छ। समयमै पहिचानले राम्रो नतिजा दिन सक्छ।

काँध असमान देखिनु, कम्मर असन्तुलित हुनु वा शरीर एकातिर ढल्किनु यसको संकेत हुन सक्छ। यस्ता लक्षण देखिएमा मेरुदण्ड विशेषज्ञसँग परामर्श गर्नुहोस्।

समयमै सचेतना। राम्रो भविष्य।

स्कोलियोसिसबारे जनचेतना फैलाऔँ र प्रभावित व्यक्तिहरूलाई साथ दिऔँ।

जुन : स्कोलियोसिस जनचेतना महिनास्कोलियोसिस भनेको मेरुदण्ड एकातर्फ बाङ्गिने अवस्था हो, जुन प्रायः बालबालिका तथा किशोर–किश...
06/06/2026

जुन : स्कोलियोसिस जनचेतना महिना

स्कोलियोसिस भनेको मेरुदण्ड एकातर्फ बाङ्गिने अवस्था हो, जुन प्रायः बालबालिका तथा किशोर–किशोरीमा देखिन सक्छ। समयमै पहिचानले राम्रो नतिजा दिन सक्छ।

काँध असमान देखिनु, कम्मर असन्तुलित हुनु वा शरीर एकातिर ढल्किनु यसको संकेत हुन सक्छ। यस्ता लक्षण देखिएमा मेरुदण्ड विशेषज्ञसँग परामर्श गर्नुहोस्।

समयमै सचेतना। राम्रो भविष्य।

स्कोलियोसिसबारे जनचेतना फैलाऔँ र प्रभावित व्यक्तिहरूलाई साथ दिऔँ।

28/05/2026
23/05/2026

✨ Your future in healthcare starts here. 👩🏻‍⚕️📚

🚨 Admissions Open – PCL in Nursing (Staff Nurse) | Academic Session 2083/84

If you’ve passed SEE with a minimum GPA of 2, this is your chance to begin a career built on care compassion and dedication 🌟🤝

🎓 Professional guidance
📖 Quality nursing education
🏥 Build a meaningful healthcare career

🗓️ Form Valid Till: 2083/02/13
📍 Charbahini, Nepalgunj-10
📞 081-533976 / 9802573365

💙 Learn. Care. Heal. Grow.
Your nursing journey begins today.

देशका 🇳🇵 विभिन्न भागमा तापक्रम ☀ बढेसँगै तातो हावा 'लू' पनि बढ्ने सम्भावना छ ।  सतर्क रहनुहोस्, लक्षणहरुको ख्याल गर्नुहो...
23/05/2026

देशका 🇳🇵 विभिन्न भागमा तापक्रम ☀ बढेसँगै तातो हावा 'लू' पनि बढ्ने सम्भावना छ । सतर्क रहनुहोस्, लक्षणहरुको ख्याल गर्नुहोस् र साबधानी अपनाउनुहोस् 🙏

Address

Western Hospital Private LimitedCharbahini Road/13
Nepalganj
BANKE21900

Telephone

+9779810199789

Website

Alerts

Be the first to know and let us send you an email when Dr. Kiran Gurung, Orthopedic Trauma and Spine Surgeon posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category