Care City Hospital-Nepalgunj

Care City Hospital-Nepalgunj "हाम्रो प्रतिवद्धता भरपर्दो स्वास्थ्य सेवा"
२४ घण्टा इमर्जेन्सी, फार्मेसी तथा प्रयोगशाला
सम्पर्क: 081-538841, 9858071453

25/05/2026

हाम्रो यस केयर सिटी अस्पतालमा HIP JOINT and KNEE JOINT को कृतिम जोर्नी प्रत्यारोपणको सुबिधा बिस्तार गरिएको छ l

डा. अर्जुन पौडेल (कन्सल्टेन्ट अर्थोपेडिक सर्जन - वीर अस्पताल, काठमाडौँ), फेलोसिप कृतिम जोर्नी प्रत्यारोपण सर्जरी ( B & B hospital काठमाडौँ) ll

हाम्रो यस केयर सिटी अस्पतालमा कृतिम जोर्नी प्रत्यारोपण सम्बन्धि सम्पूर्ण शल्यक्रिया उपलब्ध रहेको कुरा सबैमा जानकारी गराउन चाहन्छौ ll

सम्पूर्ण हाडजोर्नी तथा नशारोग सम्बन्धि सम्पूर्ण स्वास्थ्य उपचार तथा परामर्श सेवा अब दैनिक रुपमा उपलब्ध रहने कुरा जानकारी गराउन चाहन्छौं ll

डाक्टरसँग परामर्शको लागि:
केयर सिटि हस्पिटल l
☎️+977-81-538841 | 9858071453 | 9700067163
🖥 www.carecityhospital.com
📧 [email protected]
📍 Bhujaigaun-Nepalgunj, Banke

25/05/2026

आज विश्व थाइराइड दिवस ।
पत्येक वर्ष मे २५ मा विश्वभर थाइराइड दिवस मनाइन्छ।

थाईराइड (Thyroid) हाम्रो घाँटीको अघिल्लो भागमा, रुद्रघण्टीको तलपट्टि रहने पुतली आकारको एउटा ग्रन्थि (Gland) हो।

यसले शरीरका लागि अति आवश्यक हार्मोनहरू (विशेष गरी T3 र T4) उत्पादन गर्छ, जसले हाम्रो शरीरको मेटाबोलिजम (खानालाई ऊर्जामा बदल्ने प्रक्रिया), भोक, निन्द्रा, र मुटुको गति जस्ता महत्वपूर्ण प्रक्रियाहरूलाई नियन्त्रण गर्छ।

आज विश्व थाइराइड दिवस । पत्येक वर्ष मे २५ मा विश्वभर थाइराइड दिवस मनाइन्छ। थाईराइड (Thyroid) हाम्रो घाँटीको अघिल्लो भागम...
25/05/2026

आज विश्व थाइराइड दिवस । पत्येक वर्ष मे २५ मा विश्वभर थाइराइड दिवस मनाइन्छ।

थाईराइड (Thyroid) हाम्रो घाँटीको अघिल्लो भागमा, रुद्रघण्टीको तलपट्टि रहने पुतली आकारको एउटा ग्रन्थि (Gland) हो।

यसले शरीरका लागि अति आवश्यक हार्मोनहरू (विशेष गरी T3 र T4) उत्पादन गर्छ, जसले हाम्रो शरीरको मेटाबोलिजम (खानालाई ऊर्जामा बदल्ने प्रक्रिया), भोक, निन्द्रा, र मुटुको गति जस्ता महत्वपूर्ण प्रक्रियाहरूलाई नियन्त्रण गर्छ।

हाम्रो यस केयर सिटी अस्पतालका सुचना प्रविधि प्रमुख विवेक भट्टराई ज्युलाई यस केयर सिटी अस्पतालको तर्फबाट जन्मदिनको हार्दि...
21/05/2026

हाम्रो यस केयर सिटी अस्पतालका सुचना प्रविधि प्रमुख विवेक भट्टराई ज्युलाई यस केयर सिटी अस्पतालको तर्फबाट जन्मदिनको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ ।

कन्सल्टेन्ट GI and HBP Surgeon डा. सुदिप रेग्मी द्वारा सम्पूर्ण स्वास्थ्य समस्याको उपचार तथा शल्यक्रिया सेवा उपलब्ध छ ll...
20/05/2026

कन्सल्टेन्ट GI and HBP Surgeon डा. सुदिप रेग्मी द्वारा सम्पूर्ण स्वास्थ्य समस्याको उपचार तथा शल्यक्रिया सेवा उपलब्ध छ ll

दैनिक रुपमा हाम्रो यस केयर सिटी अस्पताल-नेपालगन्जमा आमाशय, कलेजो तथा पित्त रोग सम्बन्धि सम्पूर्ण उपचार तथा परामर्श सेवा उपलब्ध रहेको कुरा सबैमा जानकारी गराउन चाहन्छौ ll

दुरविन प्रविधिबाट उपलब्ध शल्यक्रिया सेवा ll
☑️ एपेन्डिस्कको दुरबिन प्रविधिबाट शल्यक्रिया सेवा।
☑️ पित्तथैलीमा रहेको पत्थरीको दुरबिन प्रविधिबाट शल्यक्रिया सेवा।
☑️ पित्तनलीमा रहेको पत्थरीको दुरबिन प्रविधिबाट शल्यक्रिया सेवा।
☑️ सानो आन्द्राको दुरबिन प्रविधिबाट शल्यक्रिया सेवा।
☑️ ठुलो आन्द्राको दुरबिन प्रविधिबाट शल्यक्रिया सेवा।
☑️ हर्नियाको दुरविन प्रविधिबाट शल्यक्रिया सेवा।
☑️ Hydatid Cyst को दुरविन प्रविधिबाट शल्यक्रिया सेवा।
☑️ ईन्डोष्कोपी तथा कोलोष्कोपी जाँच सेवा।

डाक्टरलाई भेट्ने समय बिहान ८ बजे देखि साँझ ६ बजे सम्म ll
थप जानकारी तथा डाक्टरसँग परामर्शको लागि:
☎️+977-81-538841 | 9858071453 | 9700067163
#दैनिक #परामर्श #अस्पताल

सम्पूर्ण महिला, स्त्री तथा निसन्तान र ल्याप्रोस्कोपीक सर्जरीको लागी एकपटक सम्झन पर्ने नाम डा. राजन महत llदुरविन प्रविधिब...
20/05/2026

सम्पूर्ण महिला, स्त्री तथा निसन्तान र ल्याप्रोस्कोपीक सर्जरीको लागी एकपटक सम्झन पर्ने नाम डा. राजन महत ll

दुरविन प्रविधिबाट गरिने तथा अन्य अप्रेसन सेवाहरु साथै सम्पूर्ण महिलाहरुमा हुने सम्पूर्ण स्वास्थ्य सेवा उपलब्ध भएको कुरा जानकारी गराउन चाहन्छौं l

स्वास्थ्य सेवा सम्बन्धि थप जानकारी तथा डाक्टरसँग परामर्शको लागि:
केयर सिटि हस्पिटल ll
☎️+977-81-538841 | 9858071453 | 9700067163
📍 Bhujaigaun-Nepalgunj, Banke
#डेलिभरी

PICU तथा NICU सहित उच्चस्तरीय स्वास्थ्य सेवा ll"नवजात शिशु देखि किशोर सम्म, विशिष्ट बाल सेवा, स्वस्थ र सुरक्षित भविष्यको...
20/05/2026

PICU तथा NICU सहित उच्चस्तरीय स्वास्थ्य सेवा ll

"नवजात शिशु देखि किशोर सम्म, विशिष्ट बाल सेवा, स्वस्थ र सुरक्षित भविष्यको लागि, केयरसिटी सधै हजुरको साथमा छ। हरेक पाइलामा ममता, हरेक उपचारमा विश्वास।"

अनुभवी तथा दक्ष बालरोग विशेषज्ञ डा. बिष्णु कुमार थापा र डा. दिपेन्द्र राईको निगरानीमा तपाईंको शिशुको सुरक्षित भविष्य सुनिश्चित गरिन्छ।

तपाईंको नानीको पहिलो हेरचाहका लागि भरोसायोग्य साथ 🤍
📍 केयर सिटी अस्पताल l
📞 आजै सम्पर्क गर्नुहोस्
☎️+977-81-538841 | 9858071453 | 9700067163
📍 Bhujaigaun-Nepalgunj, Banke

सम्पूर्ण महिला, स्त्री तथा निसन्तान र ल्याप्रोस्कोपीक सर्जरीको लागी एकपटक सम्झन पर्ने नाम डा. राजन महत llदुरविन प्रविधिब...
18/05/2026

सम्पूर्ण महिला, स्त्री तथा निसन्तान र ल्याप्रोस्कोपीक सर्जरीको लागी एकपटक सम्झन पर्ने नाम डा. राजन महत ll

दुरविन प्रविधिबाट गरिने तथा अन्य अप्रेसन सेवाहरु साथै सम्पूर्ण महिलाहरुमा हुने सम्पूर्ण स्वास्थ्य सेवा उपलब्ध भएको कुरा जानकारी गराउन चाहन्छौं l

स्वास्थ्य सेवा सम्बन्धि थप जानकारी तथा डाक्टरसँग परामर्शको लागि:
केयर सिटि हस्पिटल ll
☎️+977-81-538841 | 9858071453 | 9700067163
📍 Bhujaigaun-Nepalgunj, Banke
#डेलिभरी

18/05/2026

डाक्टर धर्मागत भट्टराई आउने : २०८३ #जेठ महिनाको #१५ गते #शुक्रबार र १६ गते शनिबार ll

#नेपालको एक मात्र डी .एम. बाल #इम्युनोलोजिष्ट तथा #र्युमाटोलोजिष्ट डा. #धर्मागत #भट्टराई प्रत्येक महिना #केयर #सिटी #अस्पताल- #नेपालगन्जमा ।

#दिर्घ बारम्बार बिरामी भइरहने र रोग पत्ता नलागेको ( #क्यान्सर रोग) बाहेक #बालबालिकाहरुको परामर्श सेवा ।

डाक्टरसँग परामर्शको लागि:
📌 केयर सिटि हस्पिटल l
☎️+977-81-538841 | 9858071453 | 9700067163
🖥 www.carecityhospital.com
📍 Bhujaigaun-Nepalgunj, Banke

16/05/2026

भरपर्दो परीक्षण, उत्कृष्ट उपचार l 🩺✨

अत्याधुनिक एवं उच्चस्तरीय प्रविधि सहितको मेडिकल ल्याब सेवा अब तपाईंको आफ्नै केयर सिटी अस्पताल, नेपालगन्जमा उपलब्ध छ।

सही परीक्षण नै सही उपचारको सुरुवात हो।

स्वास्थ्य सेवा सम्बन्धि थप जानकारी तथा डाक्टरसँग परामर्शको लागि:
📍 केयर सिटि अस्पताल l
☎️ +977-81-538841 | 9858071453 | 9700067163
🖥 www.carecityhospital.com
📧 [email protected]
📍 Bhujaigaun-Nepalgunj, Banke

डाक्टर धर्मागत भट्टराई आउने : २०८३  #जेठ महिनाको  #१५ गते  #शुक्रबार ( #दिउसो २ बजे देखि साँझ ८ बजे सम्म) र  #जेठ  #महिन...
15/05/2026

डाक्टर धर्मागत भट्टराई आउने : २०८३ #जेठ महिनाको #१५ गते #शुक्रबार ( #दिउसो २ बजे देखि साँझ ८ बजे सम्म) र #जेठ #महिनाको १६ गते #शनिबार (बिहान ८ बजे देखि #दिउसो ४ बजे सम्म) ।

#नेपालको एक मात्र डी .एम. बाल #इम्युनोलोजिष्ट तथा #र्युमाटोलोजिष्ट डा. #धर्मागत #भट्टराई प्रत्येक महिना #केयर #सिटी #अस्पताल- #नेपालगन्जमा ।

#दिर्घ बारम्बार बिरामी भइरहने र रोग पत्ता नलागेको ( #क्यान्सर रोग) बाहेक #बालबालिकाहरुको परामर्श सेवा ।

डाक्टरसँग परामर्शको लागि:
📌 केयर सिटि हस्पिटल l
☎️+977-81-538841 | 9858071453 | 9700067163
🖥 www.carecityhospital.com
📍 Bhujaigaun-Nepalgunj, Banke

Address

Bhujaigoun Chowk, Soaltee Hotel Road-Nepalgunj, Banke
Nepalganj
21900

Alerts

Be the first to know and let us send you an email when Care City Hospital-Nepalgunj posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Care City Hospital-Nepalgunj:

Shortcuts

Share

Category