Dr Ujjwal Aryal

  • Home
  • Dr Ujjwal Aryal

Dr Ujjwal Aryal सुगर, प्रेसर, थाइराइड, हर्मोन तथा मुटुरोग विशेषज्ञ
कार्यरत: केयर सिटि अस्पताल, नेपालगन्ज

आज विश्व थाइराइड दिवस । पत्येक वर्ष मे २५ मा विश्वभर थाइराइड दिवस मनाइन्छ। थाईराइड (Thyroid) हाम्रो घाँटीको अघिल्लो भागम...
25/05/2026

आज विश्व थाइराइड दिवस । पत्येक वर्ष मे २५ मा विश्वभर थाइराइड दिवस मनाइन्छ।

थाईराइड (Thyroid) हाम्रो घाँटीको अघिल्लो भागमा, रुद्रघण्टीको तलपट्टि रहने पुतली आकारको एउटा ग्रन्थि (Gland) हो।

यसले शरीरका लागि अति आवश्यक हार्मोनहरू (विशेष गरी T3 र T4) उत्पादन गर्छ, जसले हाम्रो शरीरको मेटाबोलिजम (खानालाई ऊर्जामा बदल्ने प्रक्रिया), भोक, निन्द्रा, र मुटुको गति जस्ता महत्वपूर्ण प्रक्रियाहरूलाई नियन्त्रण गर्छ।

नयाँ वर्ष २०८३ सालको सम्पूर्णमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ll
14/04/2026

नयाँ वर्ष २०८३ सालको सम्पूर्णमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ll

14/03/2026

थाइराइड के हो?
थाइराइडका प्रकार तथा अन्य जानकारी दिदै हाम्रो यस केयर सिटी अस्पतालमा कार्यरत सिनियर कन्सल्टेन्ट फिजिसियन डा. उज्ज्वल अर्याल ll

यदि तपाईहरुलाई पनि थाईराइडको समस्या छ भने हाम्रो यस अस्पतालमा कार्यरत फिजिसियनलाई भेटेर स्वास्थ्य परामर्श तथा छेक जाँच गराउन सक्नु हुने छ ll

स्वास्थ्य सेवा सम्बन्धि थप जानकारी तथा डाक्टरसँग परामर्शको लागि:

केयर सिटि हस्पिटल एन्ड रिसर्च सेन्टर ll
☎️+977-81-538841 | 9858071453
🖥 www.carecityhospital.com
📧 [email protected]
📍 Bhujaigaun-Nepalgunj, Banke

Address

Carecity Hospital Nepalgunj 18, Bhujaigoun

21900

Telephone

+9779866948841

Website

Alerts

Be the first to know and let us send you an email when Dr Ujjwal Aryal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Dr Ujjwal Aryal:

Shortcuts

  • Want your practice to be the top-listed Clinic?

Share