08/08/2026
📢 अत्यन्त जरुरी सूचना: डिप्लोमा इन फिजियोथेरापी (Diploma in Physiotherapy) विद्यार्थी भर्ना तथा रजिष्ट्रेशन फाराम भर्ने म्याद थप सम्बन्धी ! ! !
तसर्थ, सुष्मा कोइराला मेमोरियल कलेजमा डिप्लोमा इन फिजियोथेरापी (Diploma in Physiotherapy) अध्ययन गर्न इच्छुक सम्पूर्ण आवेदक तथा विद्यार्थीहरूले तोकिएको समयभित्र आफ्नो फाराम बुझाउनुहुन जानकारी गराइन्छ।
महत्वपूर्ण मितिहरू:
नियमित शुल्कमा कलेजमा फाराम बुझाउने अन्तिम मिति: २०८१/०५/०१ गतेसम्म
विलम्ब शुल्क (Late Fee) मा फाराम बुझाउने अन्तिम मिति: २०८१/०५/०९ गतेसम्म
📍 ठेगाना तथा सम्पर्क विवरण:
🏠 ठेगाना: नेपालगन्ज-१०, बाँके, नेपाल
📞 फोन नम्बर: ०८१-५३०६५२
🟢 व्हाट्सएप (WhatsApp): ९७६८४६१५६५
✉️ ईमेल: [email protected]
थप जानकारी तथा परामर्शका लागि आजै कलेज प्रशासनमा सम्पर्क गर्नुहोस् !