Nepalgunj National Hospital pvt Ltd

Nepalgunj National Hospital pvt Ltd Dedicated healthcare facility committed to provide high-quality, compassionate care.
(1)

निःशुल्क स्वास्थ्य  शिविर सम्पन्नएकीकृत समाज सञ्जाल, बाँकेको आयोजनामा तथा नेपालगन्ज नेशनल अस्पताल प्रा.लि. को सहकार्यमा ...
14/06/2026

निःशुल्क स्वास्थ्य शिविर सम्पन्न
एकीकृत समाज सञ्जाल, बाँकेको आयोजनामा तथा नेपालगन्ज नेशनल अस्पताल प्रा.लि. को सहकार्यमा बैजनाथ–८, पानिटंकी मा सञ्चालन गरिएको निःशुल्क स्वास्थ्य शिविर सफलतापूर्वक सम्पन्न भएको छ।
उक्त शिविरमा १८० जना सेवाग्राहीहरूको स्वास्थ्य परीक्षण तथा गरिएको थियो। शिविरमार्फत स्थानीय नागरिकहरूले विशेषज्ञ चिकित्सकबाट स्वास्थ्य परामर्श, रोग पहिचान तथा आवश्यक उपचार सम्बन्धी सुझाव प्राप्त गरेका छन्।
शिविर सफल बनाउन सहयोग पुर्‍याउने सम्पूर्ण आयोजक, सहयोगी संस्था, स्वास्थ्यकर्मी तथा सहभागी महानुभावहरूप्रति हार्दिक धन्यवाद व्यक्त गर्दछौं। 🙏🏻🏥👁️‍🗨️

🌙✨ Eid-Ul-Adha Mubarak ✨🌙On this blessed occasion of sacrifice, faith, and compassion, we extend our warmest wishes to e...
28/05/2026

🌙✨ Eid-Ul-Adha Mubarak ✨🌙

On this blessed occasion of sacrifice, faith, and compassion, we extend our warmest wishes to everyone. May this Eid bring peace, prosperity, good health, and happiness to all.

At Nepalgunj National Hospital, we remain committed to serving humanity with care, dedication, and compassion—today and always.

May your sacrifices be accepted and your prayers be answered.
Eid Mubarak to you and your family! 🐐🤍

डा. सुमन बराल अब नेपालगन्ज नेशनल हस्पिटलमा! 👨‍⚕️मधुमेह, थाइराइड तथा हर्मोन सम्बन्धी रोगहरूको विशिष्ट उपचारका लागि प्रत्य...
18/05/2026

डा. सुमन बराल अब नेपालगन्ज नेशनल हस्पिटलमा! 👨‍⚕️

मधुमेह, थाइराइड तथा हर्मोन सम्बन्धी रोगहरूको विशिष्ट उपचारका लागि प्रत्येक महिनाको अन्तिम शुक्रबार डा. सुमन बरालसँग परामर्श लिन सक्नुहुनेछ।

📍 ठेगाना: वि.पी. चोक, नेपालगन्ज
📞 फोन: ९८४८२८०४६५ / ०८१-५३६४६५

अनुभव, विशेषज्ञता र विश्वासका साथ तपाईंको स्वास्थ्य हाम्रो प्रतिबद्धता।

#मधुमेह #थाइराइड

नेपालगन्ज नेशनल हस्पिटलमा अत्याधुनिक ल्याप्रोस्कोपिक (दुरबिन) प्रविधिबाट उपचार सेवा!अब शल्यक्रिया गर्दा ठूलो घाउ बनाउनु ...
17/05/2026

नेपालगन्ज नेशनल हस्पिटलमा अत्याधुनिक ल्याप्रोस्कोपिक (दुरबिन) प्रविधिबाट उपचार सेवा!

अब शल्यक्रिया गर्दा ठूलो घाउ बनाउनु पर्ने झन्झटबाट मुक्त हुनुहोस्। नेपालगन्ज नेशनल हस्पिटलमा अनुभवी डा. विजय उपाध्याय (General & Laparoscopic Surgeon) द्वारा अत्याधुनिक प्रविधिबाट शल्यक्रिया सेवाहरू उपलब्ध छन्।

हाम्रा सेवाहरू:

पित्तथैलीको पत्थरीको अप्रेसन

हर्निया तथा हाइड्रोसिलको सफल उपचार

एपेन्डिक्सको अप्रेसन

पाइल्स, फिस्टुला र फिसरको उपचार

शरीरका विभिन्न भागमा पलाएका गाँठा-गुठीको अप्रेसन

विशेषता: थोरै चिरफार, कम दुखाइ र छिटो निको हुने।
आजै आफ्नो परामर्श सुरक्षित गर्नुहोस्!

📍 ठेगाना: नगरपालिकाको सामुन्ने, बि.पी. चोक, नेपालगन्ज
📞 सम्पर्क: ०८१-५३६४६५, ९८४८२८०४६५
🗓️ शनिबार पनि सेवा उपलब्ध छ।

तपाईंको स्वास्थ्य, हाम्रो प्राथमिकता! 🏥नेपालगन्ज नेशनल हस्पिटलमा अब महिला तथा प्रसूति रोग विशेषज्ञ डा. नविन तिमिल्सिना (...
16/05/2026

तपाईंको स्वास्थ्य, हाम्रो प्राथमिकता! 🏥

नेपालगन्ज नेशनल हस्पिटलमा अब महिला तथा प्रसूति रोग विशेषज्ञ डा. नविन तिमिल्सिना (MBBS, MS - BPKIHS) द्वारा विशेष परामर्श तथा उपचार सेवा उपलब्ध छ। 🩺👩‍⚕️

हाम्रा सेवाहरू:
✅ महिनावारी सम्बन्धी समस्याको उपचार
✅ सुरक्षित प्रसव तथा सुत्केरी सेवा
✅ अल्ट्रासाउण्ड तथा गर्भ जाँच
✅ बाँझोपन तथा निसन्तानपनको उपचार
✅ पाठेघरको मुखको क्यान्सर परीक्षण (Pap Smear)
✅ मेनोपाज तथा हार्मोन समस्या परामर्श

📍 हाम्रो ठेगाना: नगरपालिकाको अगाडि, बी.पी. चोक, नेपालगन्ज
📞 सम्पर्क नं: ०८१-५३६४६५, ९८४८२८०४६५
🗓️ शनिबार पनि सेवा उपलब्ध छ!

नसा तथा मानसिक रोग सम्बन्धी सम्पूर्ण उपचार अब नेपालगन्जमै! 🙏नेपालगन्ज नेशनल हस्पिटलमा डा. लिला देवकोटा (नसा तथा मानसिक र...
15/05/2026

नसा तथा मानसिक रोग सम्बन्धी सम्पूर्ण उपचार अब नेपालगन्जमै! 🙏

नेपालगन्ज नेशनल हस्पिटलमा डा. लिला देवकोटा (नसा तथा मानसिक रोग विशेषज्ञ) द्वारा बिरामीहरुको जाँच तथा परामर्श सेवा उपलब्ध छ।

हाम्रा सेवाहरू:

चिन्ता, डर, र तनाव

निन्द्रा नलाग्ने समस्या

डिप्रेसन तथा मन उदास रहने

टाउको दुख्ने, माइग्रेन र छारे रोग (मिर्गी)

📍 ठेगाना: बी.पी. चोक, नेपालगन्ज (नगरपालिकाको अगाडी)
📞 सम्पर्क: ०८१-५३६४६५, ९८४८२८०४६५

.

सबै नर्सहरूमा अन्तर्राष्ट्रिय नर्स दिवसको हार्दिक शुभकामना! 🙏Nurses are the backbone of healthcare. From the first step ...
12/05/2026

सबै नर्सहरूमा अन्तर्राष्ट्रिय नर्स दिवसको हार्दिक शुभकामना! 🙏

Nurses are the backbone of healthcare. From the first step of recovery to the final smile of a healthy patient, your journey of service and humanity is truly inspiring. We are proud of our nursing team at Nepalgunj National Hospital! 🏥💙

नाक, कान र घाँटीको स्वास्थ्यलाई नजरअन्दाज नगर्नुहोस्! 👂👃🗣️धेरै समयसम्म नाक बन्द हुने, कान बग्ने वा स्वरमा परिवर्तन आउने ...
10/05/2026

नाक, कान र घाँटीको स्वास्थ्यलाई नजरअन्दाज नगर्नुहोस्! 👂👃🗣️

धेरै समयसम्म नाक बन्द हुने, कान बग्ने वा स्वरमा परिवर्तन आउने जस्ता समस्याहरू सामान्य लाग्न सक्छन्, तर यिनले पछिल्लो समय जटिल रूप लिन सक्छन्। यस्ता लक्षणहरू देखिएमा तुरुन्त विशेषज्ञको सल्लाह लिनु आवश्यक छ।

नेपालगन्ज नेशनल हस्पिटलमा ENT विशेषज्ञ डा. गौरव सुबेदी (MBBS, MS) द्वारा परामर्श सेवा उपलब्ध छ।

✅ हाम्रा सेवाहरू:

कान बग्ने वा सुन्ने क्षमतामा कमी

लामो समयसम्म नाक बन्द हुने

निल्नमा कठिनाइ वा आवाजमा परिवर्तन

📍 स्थान: नेपालगन्ज-११, वि.पि. चोक
📞 सम्पर्क: ०८१-५३६४६५, ९८४८२८०४६५
🏥 २४सै घण्टा सेवा उपलब्ध!

नेपालगञ्ज नेशनल हस्पिटलमा आधुनिक प्रविधिबाट शल्यक्रिया सेवा! 🏥अनुभवी जनरल तथा ल्याप्रोस्कोपिक सर्जन डा. बिजय उपाध्याय (M...
07/05/2026

नेपालगञ्ज नेशनल हस्पिटलमा आधुनिक प्रविधिबाट शल्यक्रिया सेवा! 🏥

अनुभवी जनरल तथा ल्याप्रोस्कोपिक सर्जन डा. बिजय उपाध्याय (MBBS, MS) बाट अब अत्याधुनिक प्रविधिद्वारा कम दुखाइ र छिटो निको हुने गरी विभिन्न शल्यक्रिया सेवाहरू उपलब्ध छन्।

उपलब्ध सेवाहरू:

✅ पित्त थैलीको पत्थरीको शल्यक्रिया

✅ हर्निया तथा हाइड्रोसिलको शल्यक्रिया

✅ एपेन्डिक्सको शल्यक्रिया

✅ पाइल्स, फिसर तथा फिस्टुलाको उपचार

✅ शरीरमा पलाएका गाँठागुठीहरूको शल्यक्रिया

थप जानकारीका लागि हामीलाई सम्पर्क गर्नुहोस्।
📞 ०८१-५३६४६५, ९८४८२८०४६५
📍 बि.पि. चोक, नेपालगञ्ज (नगरपालिकाको अगाडि)

🏥💙 अब मधुमेह (Sugar) र थाइराइड समस्याको विशेषज्ञ जाँच तथा उपचार सेवा नेपालगन्जमै!विशेषज्ञ सेवा लिन अब काठमाडौं जानु पर्द...
04/05/2026

🏥💙 अब मधुमेह (Sugar) र थाइराइड समस्याको विशेषज्ञ जाँच तथा उपचार सेवा नेपालगन्जमै!

विशेषज्ञ सेवा लिन अब काठमाडौं जानु पर्दैन। Nepalgunj National Hospital मा अनुभवी विशेषज्ञ Dr. Suman Baral द्वारा सुगर तथा थाइराइड सम्बन्धी समस्या जाँच तथा उपचार सेवा उपलब्ध छ।

📅 हरेक महिनाको अन्तिम शुक्रबार
🩺 विशेषज्ञ परामर्श, जाँच तथा उपचार सेवा

🔍 यदि तपाईंमा यस्ता लक्षणहरू देखिएका छन् भने समयमै जाँच गराउनुहोस्:
• बारम्बार पिसाब लाग्ने, धेरै तिर्खा लाग्ने
• तौल बढ्नु वा घट्नु, अत्यधिक थकान
• शरीर काँप्ने, निद्रामा समस्या
• महिनावारी गडबडी, कपाल झर्ने
• घाउ ढिलो निको हुनु

👨‍⚕️ Dr. Suman Baral
MBBS, MD (Internal Medicine), MRCP (UK) – Endocrinology & Diabetes Specialist
(Thyroid, Diabetes, Obesity, PCOS, Adrenal, Pituitary विशेषज्ञ)

📍 नेपालगन्ज–११, बी.पी. चौक
📞 सम्पर्क: ०८१-५३६४५५ / ९८४८२८०४६५

👉 आफ्नो स्वास्थ्यलाई प्राथमिकता दिनुहोस्—समयमै जाँच गराउनुहोस् र स्वस्थ जीवनतर्फ अघि बढ्नुहोस्।

Address

Bp Chowk Nepalgunj
Nepalganj
21900

Website

Alerts

Be the first to know and let us send you an email when Nepalgunj National Hospital pvt Ltd posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category