Kanti Arogya Hospital

Kanti Arogya Hospital A prominent, one of its own kind multi speciality hospital with best patient care. Est.

to provide holistic care for all health needs of patients with ensurance of their physical, emotional & developmental health.

02/08/2026

अत्याधुनिक OT Facility सहित Advance Laparoscopic शल्यक्रिया सेवा कान्ति आरोग्य अस्पतालमा शल्यक्रिया सेवाहरुः
➡ पित्तथैलीको पत्थरीको शल्यक्रिया सेवा
➡ पित्तथैलीको नलीमा हुने पत्थरी शल्यक्रिया सेवा
➡ ऐपेन्डिक्सको अप्रेशन
➡ हार्नियाको शल्यक्रिया
➡ पेट सम्बन्धि सम्पूर्ण शल्यक्रिया सेवाहरु
➡ ग्यासट्रिक एण्ड कोलन क्यान्सरको शल्यक्रिया
अधिक जानकारी लागी: ☎️ 081-535717

30/07/2026

🟥 नवजात शिशु वा बच्चाहरुमा समय अन्तरालमा धरै समस्याहरु आईपर्न सक्छन् ।अभिभावकहरुले निम्न अवस्था भएमा बालरोग विशेषज्ञ Prof. Dr. Roma Bora लाई भेटी समयमै परामर्श साथै उपचार लिनसक्नुहुनेछ ।
▶️ हामी कान्ति आरोग्य अस्पतालको Pediatrics टिम बच्चाहरुको लागि २४सै घण्टा सेवामा छौ ।
बच्चाहरुमा देखिने समस्याहरुः
• निमोनिया, स्वास प्रस्वासको समस्या
• झाडापखाला
• छारे रोग, मिर्गी
• मौसमी ज्वरो
• बच्चा बेहोसहुने समस्या
• जन्डिस
• रक्तअल्पता (रगत कम हुने रोग) आदिको रोगहरु विशेषज्ञद्वारा चेकजाँच र उपचार गरिन्छ ।
अधिक जानकारी लागी: ☎️ 081-535717

28/07/2026

👉 आमा र बच्चाको लागि सुरक्षित प्रसूति सेवा अब, कान्ति आरोग्य अस्पताल, नेपालगञ्जमा
👉 महिला तथा प्रसूति रोग विशेषज्ञ, Dr. Manju Bista द्वारा दैनिक ओ.पि.डी सेवाहरु
👉 उपचार हुने समस्याहरु
✅गर्भवती जाँच तथा गर्भ अवस्थाको समस्याहरूको उपचार
✅गर्भ नरहने समस्या तथा बाँझोपनको उपचार
✅महिनावारी गढवढी हुने तथा महिनावारी हुँदा धेरै रगत जाने
✅पाठेघर खसेको तथा पाठेघरमा समस्या भएको
✅पाठेघरबाट सेतो पानी जाने समस्या
✅पाठेघर धेरै चिलाउने समस्या
✅महिनावारी हुँदा धेरै पेट दुख्ने समस्या
✅महिनावारी महिनामा २/३ पटक हुने समस्या
✅पाठेघरको मुखको क्यान्सरको जाँच
✅गर्भ तुहिने समस्याको उपचार
अधिक जानकारी लागी: ☎️ 081-535717

Address

Surkhet Road, Below Everest Bank, Nepalgunj
Nepalganj
21900

Alerts

Be the first to know and let us send you an email when Kanti Arogya Hospital posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Kanti Arogya Hospital:

Shortcuts

Share

Category