Health Care Polyclinic & Fertility Counselling Center

Health Care Polyclinic & Fertility Counselling Center We also provide services of ECG, Ultrasound, Video Xray, Blood Checkups, USG and many more.

Health Care Polyclinic and Fertility Center is a health organization that provides services of all specialized doctors including fertility, gynecology, ortho, Padia, physician and so on.

"गुरू ब्रह्मा गुरूर्विष्णुः गुरूर्देवो महेश्वरः। गुरूर्साक्षात परब्रह्म तस्मै श्री गुरवे नमः।"गुरू पूर्णिमाकाे शुभकामना ...
29/07/2026

"गुरू ब्रह्मा गुरूर्विष्णुः गुरूर्देवो महेश्वरः। गुरूर्साक्षात परब्रह्म तस्मै श्री गुरवे नमः।"
गुरू पूर्णिमाकाे शुभकामना ।

👩‍⚕️ 📣 🩺 निःसन्तान विशेष स्वास्थ्य शिविर – नेपालगञ्जमा! 🤰✨🌸👩‍⚕️ डा. नुतन शर्मा – नेपालकै पहिलो रोबोटिक गाइनिक ल्याप्रोस्...
03/07/2026

👩‍⚕️ 📣 🩺 निःसन्तान विशेष स्वास्थ्य शिविर – नेपालगञ्जमा! 🤰✨🌸

👩‍⚕️ डा. नुतन शर्मा – नेपालकै पहिलो रोबोटिक गाइनिक ल्याप्रोस्कोपिक सर्जन
🩺 वरिष्ठ प्रसूतिरोग, बाँझोपन तथा टेस्टट्युब बेबी विशेषज्ञ

📅 मिति: २०८३ असार २६ गते शुक्रबार र २७ गते शनिबार
📍 स्थान: HealthCare Polyclinic & Fertility Counselling Center
(नर्सिङ होमको पूर्वी गेट अगाडि, बाह्रसिंङ्गे रेष्टुरेन्टको तल, सुर्खेत रोड, नेपालगञ्ज)

💡 उपलब्ध सेवाहरू:
✅ प्रजनन स्वास्थ्य सम्बन्धी चेकजाँच/परामर्श
✅ नि:सन्तान सम्बन्धी समस्या समाधान
✅ महिनावारी गडबडी उपचार
✅ पाठेघर तथा स्तन क्यान्सर स्क्रिनिङ
✅ स्त्री तथा प्रसूति रोग सम्बन्धी सम्पूर्ण समस्या
✅ गर्भावस्था सम्बन्धी सम्पूर्ण परामर्श 🤰
✅ सुरक्षित मातृत्व तथा प्रसूति सेवा 👩‍⚕️
✅ हर्मोन असन्तुलन सम्बन्धी उपचार 🧬
✅ अल्ट्रासाउन्ड तथा आवश्यक परीक्षण सुविधा 🩺
✅ स्वास्थ्य शिक्षा तथा जागरूकता सत्र 📣
✅ व्यक्तिगत गोपनीयता सहितको परामर्श 🌸

🕘 बिरामी जाँच्ने समय:
- बिहान ९ बजे – बेलुकी ७ बजे

☎ अग्रिम नाम दर्ता गर्न सम्पर्क गर्नुहोस्:
081-536100 / 9769279797 / 9848144044

✨ आफ्नो स्वास्थ्यलाई प्राथमिकता दिनुहोस्, अवसर नछुटाउनुहोस्! ✨

#हेल्थ_केयर_क्लिनिक

खुशीको खबर 🎉 — वरिष्ठ प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डा. मञ्जु विष्ट 🩺👩‍⚕️दैनिक रुपमा बिहानदेखि बेलुकीसम्म ओपिडी सेवामा ...
01/07/2026

खुशीको खबर 🎉 — वरिष्ठ प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डा. मञ्जु विष्ट 🩺👩‍⚕️
दैनिक रुपमा बिहानदेखि बेलुकीसम्म ओपिडी सेवामा उपलब्ध हुनुहुनेछ, अन्त कतै जानै पर्दैन। 🙌💙

🕗 समय: बिहान ८ बजेदेखि बेलुकी ८ बजेसम्म
📍 स्थान: हेल्थकेयर पोलिक्लिनिक एण्ड फर्टिलिटी काउन्सेलिङ सेन्टर,
नर्सिङ होम नेपालगञ्जको पूर्वीगेट सामुन्ने, बाह्रसिंहे रेष्टुरेन्टको तल्लपट्टी, नेपालगञ्ज

☎️ सम्पर्क: ०८१-५३६१०० | ९७६९२७९७९७

👉 महिलाको स्वास्थ्यका लागि अब हरेक दिन निरन्तर सेवा 🏥
❤️ सुरक्षित र विश्वासिलो उपचार! 🌹🌟

#हेल्थ_केयर_क्लिनिक

🌾🇳🇵 राष्ट्रिय धान दिवस तथा दही चिउरा खाने दिनको शुभकामना! 🥛🍚आज असार १५, मेहनती किसानको पसिनाले सिंचित हाम्रो जीवनको आधार...
29/06/2026

🌾🇳🇵 राष्ट्रिय धान दिवस तथा दही चिउरा खाने दिनको शुभकामना! 🥛🍚
आज असार १५, मेहनती किसानको पसिनाले सिंचित हाम्रो जीवनको आधार — धान 🌾 लाई सम्मान गर्ने दिन।

🏥 Health Care Polyclinic & Fertility Counselling Center
💙 तपाईंको स्वास्थ्य, हाम्रो प्रतिवद्धता 👨‍⚕️

🙏 किसानलाई सम्मान, स्वास्थ्यलाई प्राथमिकता।
सुख, समृद्धि र स्वास्थ्यपूर्ण जीवनको शुभकामना! 🌸✨

#हेल्थ_केयर_क्लिनिक

👩‍⚕️ 📣 🩺 निःसन्तान विशेष स्वास्थ्य शिविर – नेपालगञ्जमा! 🤰✨🌸👩‍⚕️ डा. नुतन शर्मा – नेपालकै पहिलो रोबोटिक गाइनिक ल्याप्रोस्...
04/06/2026

👩‍⚕️ 📣 🩺 निःसन्तान विशेष स्वास्थ्य शिविर – नेपालगञ्जमा! 🤰✨🌸
👩‍⚕️ डा. नुतन शर्मा – नेपालकै पहिलो रोबोटिक गाइनिक ल्याप्रोस्कोपिक सर्जन

🩺 वरिष्ठ प्रसूतिरोग, बाँझोपन तथा टेस्टट्युब बेबी विशेषज्ञ
📅 मिति: २०८३ जेठ २९ र ३० गते (शुक्रबार र शनिबार)

📍 स्थान: HealthCare Polyclinic & Fertility Counselling Center
(नर्सिङ होमको पूर्वी गेट अगाडि, बाह्रसिंङ्गे रेष्टुरेन्टको तल, सुर्खेत रोड, नेपालगञ्ज)

💡 उपलब्ध सेवाहरू:
✅ प्रजनन स्वास्थ्य सम्बन्धी चेकजाँच/परामर्श
✅ नि:सन्तान सम्बन्धी समस्या समाधान
✅ महिनावारी गडबडी उपचार
✅ पाठेघर तथा स्तन क्यान्सर स्क्रिनिङ
✅ स्त्री तथा प्रसूति रोग सम्बन्धी सम्पूर्ण समस्या
✅ गर्भावस्था सम्बन्धी सम्पूर्ण परामर्श 🤰
✅ सुरक्षित मातृत्व तथा प्रसूति सेवा 👩‍⚕️
✅ हर्मोन असन्तुलन सम्बन्धी उपचार 🧬
✅ अल्ट्रासाउन्ड तथा आवश्यक परीक्षण सुविधा 🩺
✅ स्वास्थ्य शिक्षा तथा जागरूकता सत्र 📣
✅ व्यक्तिगत गोपनीयता सहितको परामर्श 🌸

🕘 बिरामी जाँच्ने समय:
- बिहान ९ बजे – बेलुकी ७ बजे

☎ अग्रिम नाम दर्ता गर्न सम्पर्क गर्नुहोस्:
081-536100 / 9769279797 / 9848144044

✨ आफ्नो स्वास्थ्यलाई प्राथमिकता दिनुहोस्, अवसर नछुटाउनुहोस्! ✨

#हेल्थ_केयर_क्लिनिक

🌸✨ अब स्त्रीरोग तथा प्रसूति सम्बन्धी उपचारका लागि ✨🩺 हेल्थकेयर पोलिक्लिनिक एण्ड फर्टिलिटी काउन्सेलिङ्ग सेन्टर👩‍⚕️ डा. मञ...
19/05/2026

🌸✨ अब स्त्रीरोग तथा प्रसूति सम्बन्धी उपचारका लागि ✨
🩺 हेल्थकेयर पोलिक्लिनिक एण्ड फर्टिलिटी काउन्सेलिङ्ग सेन्टर

👩‍⚕️ डा. मञ्जु बिष्ट
बरिष्ठ प्रसूति तथा स्त्रीरोग विशेषज्ञ
कार्यरतः भेरी अस्पताल, नेपालगञ्ज

🩺 सम्बन्धित सेवाहरुः
✅ प्रजनन स्वास्थ्य परामर्श
✅ नि:सन्तान समस्या समाधान
✅ महिनावारी गडबडी उपचार
✅ पाठेघर तथा स्तन क्यान्सर जाँच
✅ स्त्री तथा प्रसूति रोग सम्पूर्ण सेवा

🕒 भेट्ने समय:
बिहान: ७:०० – ९:००
बेलुकी: ५:०० – ८:००

📍 स्थान: हेल्थकेयर पोलिक्लिनिक एण्ड फर्टिलिटी काउन्सेलिङ्ग सेन्टर
नर्सिङ होमको पूर्वी गेट सामुन्ने, बाह्रसिंङ्गे रेष्टुरेन्टको तलपट्टी, सुर्खेत रोड, नेपालगञ्ज

📞 सम्पर्क: 081-536100 | 9769279797 | 9848144044

💙 हेल्थकेयर पोलिक्लिनिक – महिलाको स्वास्थ्यका लागि विश्वासिलो ठेगाना! 💙
#हेल्थकेयरक्लिनिक #हेल्थकेयरपोलिक्लिनिक

🎉🩺   यस हेल्थ केयर पोलिक्लिनिक एण्ड फर्टिलिटि काउन्सेलिङ्ग सेन्टरका संस्थापक अध्यक्ष तथा प्रबन्ध निर्देशक श्री प्रसन्न श...
29/04/2026

🎉🩺

यस हेल्थ केयर पोलिक्लिनिक एण्ड फर्टिलिटि काउन्सेलिङ्ग सेन्टरका संस्थापक अध्यक्ष तथा प्रबन्ध निर्देशक श्री प्रसन्न श्रेष्ठ ज्यूको आज पर्न गएको जन्मदिनको अवसरमा वहाँलाई सुस्वास्थ्य, सम्बृद्धि तथा उत्तरोत्तर प्रगतीको हार्दिक शुभकामना ब्यक्त गर्दछौँ ।

---सम्पुर्ण हेल्थकेयर कर्मचारी परिवार---
Care Polyclinic & Fertility Counselling Center

👩‍⚕️ 📣 🩺 निःसन्तान विशेष स्वास्थ्य शिविर – नेपालगञ्जमा! 🤰✨🌸👩‍⚕️ डा. नुतन शर्मा – नेपालकै पहिलो रोबोटिक गाइनिक ल्याप्रोस्...
28/04/2026

👩‍⚕️ 📣 🩺 निःसन्तान विशेष स्वास्थ्य शिविर – नेपालगञ्जमा! 🤰✨🌸
👩‍⚕️ डा. नुतन शर्मा – नेपालकै पहिलो रोबोटिक गाइनिक ल्याप्रोस्कोपिक सर्जन

🩺 वरिष्ठ प्रसूतिरोग, बाँझोपन तथा टेस्टट्युब बेबी विशेषज्ञ
📅 मिति: २०८३ बैशाख २५ र २६ गते (शुक्रबार र शनिबार)

📍 स्थान: HealthCare Polyclinic & Fertility Counselling Center
(नर्सिङ होमको पूर्वी गेट अगाडि, बाह्रसिंङ्गे रेष्टुरेन्टको तल, सुर्खेत रोड, नेपालगञ्ज)

💡 उपलब्ध सेवाहरू:
✅ प्रजनन स्वास्थ्य सम्बन्धी चेकजाँच/परामर्श
✅ नि:सन्तान सम्बन्धी समस्या समाधान
✅ महिनावारी गडबडी उपचार
✅ पाठेघर तथा स्तन क्यान्सर स्क्रिनिङ
✅ स्त्री तथा प्रसूति रोग सम्बन्धी सम्पूर्ण समस्या
✅ गर्भावस्था सम्बन्धी सम्पूर्ण परामर्श 🤰
✅ सुरक्षित मातृत्व तथा प्रसूति सेवा 👩‍⚕️
✅ हर्मोन असन्तुलन सम्बन्धी उपचार 🧬
✅ अल्ट्रासाउन्ड तथा आवश्यक परीक्षण सुविधा 🩺
✅ स्वास्थ्य शिक्षा तथा जागरूकता सत्र 📣
✅ व्यक्तिगत गोपनीयता सहितको परामर्श 🌸

🕘 बिरामी जाँच्ने समय:
- बिहान ९ बजे – बेलुकी ७ बजे

☎ अग्रिम नाम दर्ता गर्न सम्पर्क गर्नुहोस्:
081-536100 / 9769279797 / 9848144044

✨ आफ्नो स्वास्थ्यलाई प्राथमिकता दिनुहोस्, अवसर नछुटाउनुहोस्! ✨

#हेल्थ_केयर_क्लिनिक

🎂🎉 हार्दिक शुभकामना 🎉🎂आजको विशेष दिनमा हेल्थकेयर पोलिक्लिनिक एण्ड फर्टिलिटी सेन्टरका वरिष्ठ प्रसूति तथा स्त्रीरोग विशेषज...
17/04/2026

🎂🎉 हार्दिक शुभकामना 🎉🎂

आजको विशेष दिनमा हेल्थकेयर पोलिक्लिनिक एण्ड फर्टिलिटी सेन्टरका वरिष्ठ प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डा. मञ्जु विष्ट ज्युलाई जन्मदिनको धेरै धेरै शुभकामना 🥳🙏

तपाईँको समर्पण, मेहनत र सेवाभावले असंख्य परिवारलाई खुशी र स्वास्थ्य प्रदान गरेको छ। 🌸💙
तपाईँको जीवनमा सधैं स्वास्थ्य, खुशी र सफलता कायम रहोस् भन्ने हाम्रो शुभेच्छा। 🌟✨

जन्मदिनको शुभकामना डा. मञ्जु विष्ट ज्यु! 🎂🎁🌹

👉 पोलिक्लिनिक परिवारको तर्फबाट हार्दिक शुभकामना 🙌
Health Care Polyclinic & Fertility Counselling Center Manju Bista

🎉 मातातिर्थ औँशी अर्थात आमाको मुख हेर्ने दिनको यहाँहरु सबैमा हार्दिक शुभकामना ।सबै आमाहरुमा नमन 🙏 🎉🩺
17/04/2026

🎉 मातातिर्थ औँशी अर्थात आमाको मुख हेर्ने दिनको यहाँहरु सबैमा हार्दिक शुभकामना ।
सबै आमाहरुमा नमन 🙏 🎉🩺

Address

Nepalgunj-11, Banke
Nepalganj
21900

Alerts

Be the first to know and let us send you an email when Health Care Polyclinic & Fertility Counselling Center posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category