Nirogdham Neuro-psychiatry and De-addiction Center

Nirogdham Neuro-psychiatry and De-addiction Center Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Nirogdham Neuro-psychiatry and De-addiction Center, Neurologist, सुर्खेत रोड ( नेपालगन्ज औधोगिक छेत्र आगाडी ) , नेपालगन्ज Surkhet-road (Infront of Nepalgunj Industrial Estate), Nepalganj.

23/03/2023

Mark the days for appointment with our Consultant Psychiatrist & expert in Sexual Medicine Dr. R**t Poudel for assessment/counseling/treatment of sexual dysfunctions & related problems, other mental health problems.

🗓️Sundays

⏰ 4 PM onwards

📍Synergy Mind Clinic, Near Kundalini Banquet, Chandol

☎️ 9802803193

18/11/2022

हाम्रो डाक्टर ऋत पौडेल, काठमान्डौ सरेको हुनाले, अब पुष महिना बाट, महिनाको एक पल्ट बिरामी चेक जाचॅ गर्न आऊनुहुने जानकारी गराॅऊन चाहन्छु।
अब बाट यस निरोगधाम जिके फार्मेसीमा नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर लिला देवकोटा हरेक दिन बिहान 7.30-9.00, दिउॅसो 1.00-3.00 र बेलुका 5.30-7.00 बजे सम्म भेट्न सकिने छ।।।

नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा कार्यरत, मध्य तथा सुदुरपश्चिमका एक मात्र  Sexologist डा. R**t Poudel लाई ...
24/09/2022

नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा कार्यरत, मध्य तथा सुदुरपश्चिमका एक मात्र Sexologist डा. R**t Poudel लाई Associate Professor भऍकोमा हार्दिक बधाई।।।

28/08/2022

Anxiety/Depression/Mental Illness

नभएकाले बुझ्दैनन्

ब्रो psychiatrist को मा नजाउ, औषदी ख्वाउँछन् !!!
ब्रो w**d तान ठिक हुन्छ !!!
ब्रो meditate !!!
ब्रो go to the wild सब ठिक हुन्छ !!!
ब्रो धेरै नसोच !!!
ब्रो टेन्सन नलिउ !!!

शारीरिक रोगजस्तै मानसिक रोग पनि जसलाई पनि लाग्न सक्छ
रोग लाग्ने भएर नै PSYCHIATRISTS /PSYCHOLOGISTS बनेका हुन् , औषधीहरु बनेका हुन्।

Malaria भएको मान्छेलाई ज्वरो आउँदा नतात् भनेजस्तै हो , anxiety भएका ब्यक्तिलाई धेरै tension नलि भन्नु ,depression भएका ब्यक्तिलाई धेर नकारात्मक नसोच् भन्नु

आत्तिन्छु भनेर कोहि आत्तिएको हैन , निराश हुन्छु भनेर कोहि निराश भएको हैन । सब biological-psychological-social तत्वहरुको खेल हो , दिमागमा chemical हरुको लोचा हो ।

मुटु ढुकढुक भयो भने ५ जना मुटुको डाक्टरलाई भेट्ने,
पर्दैन भन्दाभन्दै ecg,echo ,thyroid level देखि हजारौँ जाँच गराउने,
अनि मानसिक तनाबले मुटु ढुकढुक भएको होला,
psychiatrist लाई भेट भनेर डाक्टरले भन्दा "psychiatrist लाई भेट्ने त पागलले हो" भन्ने सोचेर नभेट्ने हाम्रो बानी नै छ ।

मुटु हुनेलाई मुटुको रोग लाग्न सक्छ ,त्यस्तै मन हुने जिउँदो मान्छेलाई मनको रोग लाग्न सक्छ ।
सबै मनोरोग पागलपन हैन ।
आज सामान्य मनोरोग को जाँच गर्न psychiatrist लाई भेट्न नजाँदा, psychiatrist ले भनेको नमान्दा, उपचार नगराउँदा,भोलि कडा रोग लागेर आत्महत्या गर्न बाध्य पार्ने मनोरोग लाग्न सक्छ।

समयमा कुरा बुझौँ
संका लागेमा psychiatrist लाई भेटौ
धन्यवाद🙏🙏

01/07/2022
Delighted to share that Dr. R**t Poudel have been granted permission to start fixed day OPD services related to Sexual H...
01/06/2022

Delighted to share that Dr. R**t Poudel have been granted permission to start fixed day OPD services related to Sexual Health/Sexual Medicine called SEXUAL WELLNESS CLINIC at Nepalgunj Medical College, Kohalpur, Banke on every Friday.

Congrats Dr.  R**t for Completing One Year Fellowship in Psycho-Sexual Medicine. Pioneer in Western part of Nepal.
05/11/2021

Congrats Dr. R**t for Completing One Year Fellowship in Psycho-Sexual Medicine. Pioneer in Western part of Nepal.

23/05/2021

के तपाईलाइ यस्तो जोखिमपुर्ण परिस्थितिमा मनोचिकित्सक परामर्श चहिएकोछ??? यदि छ भने मेसेज पठाउनुस, डाक्टर सगँ प्रत्यक्ष कुरा गर्नुस।।। हामी तपाईको सेवामा २४ घन्टा नै उपलब्ध हुनेछौ।।।

21/03/2021

In this video I talk about Migraine in Nepali language which is a very common cause of headache.Video deals about what is migraine headache, symptoms of migr...

Address

सुर्खेत रोड ( नेपालगन्ज औधोगिक छेत्र आगाडी ) , नेपालगन्ज Surkhet-road (Infront Of Nepalgunj Industrial Estate)
Nepalganj
0081

Opening Hours

Monday 08:15 - 19:15
Tuesday 08:15 - 19:15
Wednesday 08:15 - 19:15
Thursday 08:15 - 19:15
Friday 08:15 - 19:15
Saturday 08:15 - 13:15
Sunday 08:15 - 07:15

Telephone

+97781534129

Website

Alerts

Be the first to know and let us send you an email when Nirogdham Neuro-psychiatry and De-addiction Center posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Nirogdham Neuro-psychiatry and De-addiction Center:

Shortcuts

Share

Category