07/05/2023
यही बैशाख २४,२५,२६ गते छाला रॊग विशेषज्ञ डाक्टर Dr. Nisha K.C ,MD Dermatologist बाट जाँच गर्नुहोस् !
हाम्रो सेवाहरु :
१ सम्पूर्ण छाला रॊग सम्बन्धि जाँच र परामर्श
२ कपाल झर्ने,चाया सम्बन्धि उपचार
३ डन्दिफ़ोर, चाया -पॊतो सम्बन्धि उपचार
४ मुसा ,मासु पालाको फाल्ने
५ नंग रॊग सम्बन्धि उपचार
Skin care medicines also available
सम्पर्क Book your Apointment :
के सी मेडिकल हल
ताहु,पाल्पा
+9779867136336