तिनाउ #Tinau

तिनाउ #Tinau मनोरन्जन, समसामयिक विषयसँग सम्वन्धित गतिविधि अपडेट गर्ने कोसिस

के हुदै छ अनुमान गर्नुस त?
25/08/2026

के हुदै छ अनुमान गर्नुस त?

हाम्रो नेपाल विकासको उत्कर्षमा पुगेर होला। जनताको प्रतिनिधिले काम नपाएर खालि चस्माकै पछि लाईराछन!
25/08/2026

हाम्रो नेपाल विकासको उत्कर्षमा पुगेर होला। जनताको प्रतिनिधिले काम नपाएर खालि चस्माकै पछि लाईराछन!

सङ्घर्ष।
23/08/2026

सङ्घर्ष।

लुम्बिनि प्रादेशिक अस्पताल। अनुमान गर्नुस कुन वार्ड होला।
22/08/2026

लुम्बिनि प्रादेशिक अस्पताल। अनुमान गर्नुस कुन वार्ड होला।

22/08/2026

मिठो बोल्दै मन चोर्नेलाई, .........

तिनाउमा होइन नझुक्किनु          तिलोत्तमामा हो। 😀😀(हजुरलाई थाहा छ तिनाउ नदिको पौराणिक नाम तिलोत्तमा हो।)
21/08/2026

तिनाउमा होइन नझुक्किनु
तिलोत्तमामा हो। 😀😀
(हजुरलाई थाहा छ तिनाउ नदिको पौराणिक नाम तिलोत्तमा हो।)

21/08/2026

भोक मिठो।

फुटवल खेलाडि कसरी बन्ने?उत्तर सजिलो छ!तर कसरी ?
20/08/2026

फुटवल खेलाडि कसरी बन्ने?
उत्तर सजिलो छ!
तर कसरी ?

19/08/2026

सडक अवरुद्द छ।
बुटवल दोभान खण्डको सिद्दबाबामा सुख्खा पहिरो र ढुङ्गा खसिरहेकोले प्रहरीद्वारा यातायात बन्द गराइएको छ। बुझेर यात्रा गरौ। बैकल्पिक नुवाकोट सडक भने सुचारु छ।

शुभकामना।
17/08/2026

शुभकामना।

Address

Palpa

Alerts

Be the first to know and let us send you an email when तिनाउ #Tinau posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to तिनाउ #Tinau:

Shortcuts

Share