08/11/2026
🪔🌸 तिहार तथा छठ पर्वको हार्दिक मंगलमय शुभकामना! 🙏❤️
उज्यालोको पर्व तिहार र आस्था, श्रद्धा एवं शुद्धताको प्रतीक छठ पर्वले तपाईंहरू सबैको जीवनमा सुख, शान्ति, समृद्धि र उत्तम स्वास्थ्य ल्याओस्। 🌞✨
चाडपर्वको रमाइलोसँगै आफ्नो आँखाको स्वास्थ्यलाई पनि ध्यान दिनुहोस्। 👁️
🎆 पटाका तथा आतिसबाजीबाट सुरक्षित दूरी कायम राखौँ।
💨 धुवाँ र धुलोबाट आँखालाई जोगाऔँ।
💧 आँखामा कुनै रसायन परे तुरुन्त सफा पानीले पखालौँ र विशेषज्ञको सल्लाह लिऔँ।
चाडपर्वको खुसीसँगै आँखाको सुरक्षा पनि उत्तिकै जरुरी छ। ❤️
आउनुहोस्, आफू पनि सुरक्षित बनौँ र अरूलाई पनि सचेत गराऔँ।
🌺 Buddha Eye Care Center को तर्फबाट सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा तिहार तथा छठ पर्वको हार्दिक मंगलमय शुभकामना!
📍 रामग्राम–५, परासी, नवलपरासी
📞 WhatsApp: 9847016868
#तिहारकोशुभकामना #छठपर्व