25/05/2022
सूचना!!! केही फ्ल्याटहरू काफ्ले मेडिकल हलको भवनमा भाडाको लागि उपलब्ध छन्। उपलब्ध फ्ल्याटहरू व्यावसायिक, संस्थागत र व्यक्तिगत प्रयोगका लागि हुन्। थप विवरणको लागि 061-560315 वा 9856028667 सम्पर्क गर्नुहोला। ठेगाना: मोहरिया-३१, पोखरा महानगरपालिका।
धन्यवाद!
Notice! Flats are available for rent at Kafle Medical Hall's building. Flats available are for commercial, corporate and personal uses. Kindly contact 061-560315 or 9856028667 for further details. Thank you!