URL 'United Reference Laboratory' Hospital Chowk Pokhara

Call Directions Website Contact the practice

URL 'United Reference Laboratory' Hospital Chowk Pokhara United Reference Laboratory – Hospital Chowk
YOUR PARTNER FOR DIAGNOSIS
Providing Accurate, Reliable & Timely Laboratory Services. Ltd.

Serving Our Community with International Quality Standards Since 2013.
📍 Visit Us Today | Your Health, Our Priority. United Reference Laboratory Pvt. (URL) diagnostics in Pokhara, Nepal dedicated to healthcare excellence and patient care. We offer expertise across a wide range of specialities. Our health care professionals have to meet rigorous and International quality standards innovative technology Cobas e411 (ECLIA) from world leader ROCHE diagnostics. It is a fully automated, random access system for immunoassay analysis in order to practice here at URL and our high patient satisfaction levels are testament to our quality of care. URL offers an all-inclusive collection of diagnostic from Cobas e411 (ECLIA), gives a report for two times morning/evening per day facilities including an extensive range of specialities in pathology services

24/09/2026

Gastritis lai normal gas samjhera ignore nagarnus! ⚠️
बारम्बार पेट पोल्ने, ग्यास हुने वा पेट दुख्ने समस्या ग्यास्ट्राइटिसको संकेत हुन सक्छ। समयमै चिकित्सकको सल्लाह लिएर आवश्यक प्रयोगशाला परीक्षण गराउनुहोस् र आफ्नो स्वास्थ्यप्रति सजग बन्नुहोस्।
📍 United Reference Laboratory

संविधान दिवसको हार्दिक शुभकामना। #संविधान_दिवस
19/09/2026

संविधान दिवसको हार्दिक शुभकामना।
#संविधान_दिवस

सृष्टिका शिल्पी भगवान विश्वकर्माको पूजा–आराधनाले हाम्रो कार्यस्थल, उपकरण तथा प्रविधिमा सुरक्षा, दक्षता र सकारात्मक ऊर्जा...
17/09/2026

सृष्टिका शिल्पी भगवान विश्वकर्माको पूजा–आराधनाले हाम्रो कार्यस्थल, उपकरण तथा प्रविधिमा सुरक्षा, दक्षता र सकारात्मक ऊर्जा प्रदान गर्दै हरेक कर्ममा सफलता र समृद्धि ल्याओस् भन्ने कामना गर्दछौँ। सिर्जना, सीप, मेहनत र प्रविधिको सम्मान गर्दै अझ सुरक्षित, व्यवस्थित र गुणस्तरीय सेवाप्रति हाम्रो प्रतिबद्धता निरन्तर कायम रहनेछ।

भगवान विश्वकर्माले सम्पूर्ण URL परिवार, कर्मचारी, शुभेच्छुक तथा सेवाग्राहीहरूमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको आशीर्वाद प्रदान गरून्।
विश्वकर्मा पूजा २०८३ को हार्दिक शुभकामना! — URL Group

#विश्वकर्मा_पूजा

हरितालिका तीजको हार्दिक शुभकामना! सम्पूर्ण दिदीबहिनीहरूको जीवनमा सुख, शान्ति, समृद्धि र खुसी छाओस्। ❤️   #हरितालिका_तीज ...
14/09/2026

हरितालिका तीजको हार्दिक शुभकामना!
सम्पूर्ण दिदीबहिनीहरूको जीवनमा सुख, शान्ति, समृद्धि र खुसी छाओस्। ❤️

#हरितालिका_तीज #तीजकोशुभकामना

हार्दिक श्रद्धाञ्जलीभोटेकोशी नदी क्षेत्रमा आएको विनाशकारी बाढीमा परी ज्यानगुमाउनुभएका सम्पूर्णप्रति हार्दिक श्रद्धाञ्जली...
08/09/2026

हार्दिक श्रद्धाञ्जली
भोटेकोशी नदी क्षेत्रमा आएको विनाशकारी बाढीमा परी ज्यान
गुमाउनुभएका सम्पूर्णप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछौँ।
शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्दछौँ।
विपदबाट प्रभावित तथा विस्थापित परिवारप्रति ऐक्यबद्धता व्यक्त गर्दै, घाइतेहरुको शीघ्र स्वास्थय लाभको कामना गर्दै हराइरहनुभएका आफन्तजनको शीघ्र खोजी तथा सकुशल उद्धारको कामना गर्दछौँ।
साथै यस विषम परिस्थितिमा सहयोग स्वरुप प्रधानमन्त्री दैविक प्रकोप राहत कोषमा रू २,२२,२२२/- रकम साहयता गरियो ।
URL Group Family

07/09/2026

Vitamin B12 is essential for healthy nerves, red blood cell formation, and energy production. 🩸💊
Don’t ignore B12 deficiency—get tested and stay healthy with URL.

श्रीकृष्ण जन्माष्टमीको शुभकामना।
04/09/2026

श्रीकृष्ण जन्माष्टमीको शुभकामना।

01/09/2026

Whole Body Checkup भनेको के हो? 🩺
र कसले गर्नुपर्छ? आफ्नो स्वास्थ्यबारे सचेत रहनुहोस्—नियमित health checkup ले सम्भावित समस्या समयमै पहिचान गर्न मद्दत गर्छ। ❤️

जनै पूर्णिमा तथा रक्षा बन्धनको हार्दिक शुभकामना!
28/08/2026

जनै पूर्णिमा तथा रक्षा बन्धनको हार्दिक शुभकामना!

27/08/2026

Vitamin D किन महत्वपूर्ण छ?

Vitamin D ले हड्डी मजबुत बनाउन, Calcium अवशोषण गर्न र immunity बलियो बनाउन महत्वपूर्ण भूमिका खेल्छ। यसको कमीले थकान र हड्डी कमजोर हुने समस्या हुन सक्छ।

थप जानकारीका लागि Dr. Krishna Raj Adhikari को सुझाव सुन्नुहोस्

Address

Pokhara, Hospital Chowk
Pokhara

Alerts

Be the first to know and let us send you an email when URL 'United Reference Laboratory' Hospital Chowk Pokhara posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to URL 'United Reference Laboratory' Hospital Chowk Pokhara:

Shortcuts

Share

Category