Dr. CP Acharya Om Hospital Pokhara

Dr. CP Acharya Om Hospital Pokhara Associate Prof. Dr C P Acharya MBBS, MD CHEST PHYSCIAN.

FELLOWSHIP ,CHEST PHYSCIAN (SIR,GANGA RAM HOSPITAL,NEW DELHI)
PRACTISE:MANIPAL TEACHING HOSPITAL
OM HOSPITAL AND RESEARCH CENTER
MAHENDRAPOOL.-POKHARA

28/11/2024

जाडो मौसम बढेसँगै तपाईँलाई बेलुकामा सुख्खा खोकी लाग्ने, बेलाबेलामा र्याल निस्केजस्तो हुने, नाक बुझिने, आँखाबाट आँसु आउने, नाकबाट सिगान आउने, र धुलोधुवामा हिँडेपछि खोकी बढी लागेजस्तो हुन्छ, भने दम / Bronchial Asthma हुन सक्छ ।

समयमानै उपचार गरी ठूला रोगहरुबाट बच्नको लागि समयमानै उपचार गरि स्वस्थ रहनुहोस्।

प्रत्यक्ष, सल्लाह सुझावको लागी सम्पर्क नं 9804141580,
ओम हस्पिटल: 061584566 मा सम्पर्क गर्न सक्नुहुन्छ ।

04/04/2024

हामी हाम्रा प्रिय जनहरूको सेवा गर्न र उहाहरूलाई छातीका थुप्रै रोगहरूबाट निको पार्न पाउँदा खुसी र गौरवान्वित छौं। हामीलाई विश्वास गर्नुभएकोमा धन्यवाद। हामी तपाईंलाई सधैं जस्तै सेवा गर्ने प्रतिज्ञा गर्दछौं। धन्यवाद!!! प्रत्यक्ष, सल्लाह सुझावको लागी सम्पर्क नं 9804141580, ओम हस्पिटल: 061584566 मा सम्पर्क गर्न सक्नुहुन्छ ।

26/12/2023

दम भन्नाले के बुझिन्छ ? यसका लक्षणहरु के के हुन ? खोकी लाग्ने, सास फेर्न गाह्रो हुने, घ्यार घ्यार हुने, थकान लाग्ने, घातक रोगका लक्षणहरु हुन सक्छन । त्यसैले समयमानै उपचार गरी ठूला रोगहरुबाट बच्नको लागि समयमानै उपचार गरि स्वस्थ रहनुहोस्।
प्रत्यक्ष, सल्लाह सुझावको लागी सम्पर्क नं 9804141580, ओम हस्पिटल: 061584566 मा सम्पर्क गर्न सक्नुहुन्छ |

14/11/2023

"Breathing is life, Act Earlier" COPD DAY 2023
सामान्य खोकीलाई बुड्यौली खोकी अथवा धुम्रपान को खोकी भन्ने भ्रममा नपराउ । चिसो मौसममा छातीको समस्या बढी मात्रमा देखिने भएकाले खोकी लाग्ने, सास फेर्न गाह्रो हुने, घ्यार घ्यार हुने, थकान लाग्ने, खकारमा रगत देखिन्छ भने यस्ता लक्षणले टि.बी., क्यान्सर, आस्थमा, सि.ओ.पि.डी आदि जस्ता घातक रोग लाग्न सक्छ।
त्यसैले समयमानै उपचार गरी ठूला रोगहरुबाट बच्नको लागि समयमानै उपचार गरि स्वस्थ रहनुहोस्।
प्रत्यक्ष, सल्लाह सुझावको लागी सम्पर्क नं 9804141580, ओम हस्पिटल: 061584566 मा सम्पर्क गर्न सक्नुहुन्छ । ,

Address

Nepal
Pokhara
33700

Website

Alerts

Be the first to know and let us send you an email when Dr. CP Acharya Om Hospital Pokhara posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category