URL Shishuwa

Call Directions Website Contact the practice

URL Shishuwa United Reference Laboratory Pvt. Ltd. (URL) diagnostics in Pokhara, Nepal dedicated to healthcare.

12/10/2026

विजया दशमी, शुभ दीपावली, छठ पर्व तथा नेपाल संवत् ११४७ को पावन अवसरमा हाम्रा सम्पूर्ण आदरणीय ग्राहकवर्ग, शुभचिन्तक एवं देश-विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि एवं सुस्वास्थ्यको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।

यस खुसीयालीको उत्सवलाई थप उल्लासमय बनाउन हामीले विशेष दशैं अफर (Dashain Offer) लिएर आएका छौं। विस्तृत जानकारीका लागि हाम्रो यो भिडियो पूरा हेर्नुहोला र अफरको भरपूर फाइदा उठाउनुहोला!
धन्यवाद।

24/09/2026

Gastritis lai normal gas samjhera ignore nagarnus! ⚠️
बारम्बार पेट पोल्ने, ग्यास हुने वा पेट दुख्ने समस्या ग्यास्ट्राइटिसको संकेत हुन सक्छ। समयमै चिकित्सकको सल्लाह लिएर आवश्यक प्रयोगशाला परीक्षण गराउनुहोस् र आफ्नो स्वास्थ्यप्रति सजग बन्नुहोस्।
📍 United Reference Laboratory

संविधान दिवसको हार्दिक शुभकामना। #संविधान_दिवस
19/09/2026

संविधान दिवसको हार्दिक शुभकामना।
#संविधान_दिवस

सृष्टिका शिल्पी भगवान विश्वकर्माको पूजा–आराधनाले हाम्रो कार्यस्थल, उपकरण तथा प्रविधिमा सुरक्षा, दक्षता र सकारात्मक ऊर्जा...
17/09/2026

सृष्टिका शिल्पी भगवान विश्वकर्माको पूजा–आराधनाले हाम्रो कार्यस्थल, उपकरण तथा प्रविधिमा सुरक्षा, दक्षता र सकारात्मक ऊर्जा प्रदान गर्दै हरेक कर्ममा सफलता र समृद्धि ल्याओस् भन्ने कामना गर्दछौँ। सिर्जना, सीप, मेहनत र प्रविधिको सम्मान गर्दै अझ सुरक्षित, व्यवस्थित र गुणस्तरीय सेवाप्रति हाम्रो प्रतिबद्धता निरन्तर कायम रहनेछ।

भगवान विश्वकर्माले सम्पूर्ण URL परिवार, कर्मचारी, शुभेच्छुक तथा सेवाग्राहीहरूमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको आशीर्वाद प्रदान गरून्।
विश्वकर्मा पूजा २०८३ को हार्दिक शुभकामना! — URL Group

#विश्वकर्मा_पूजा

हरितालिका तीजको हार्दिक शुभकामना! सम्पूर्ण दिदीबहिनीहरूको जीवनमा सुख, शान्ति, समृद्धि र खुसी छाओस्। ❤️   #हरितालिका_तीज ...
14/09/2026

हरितालिका तीजको हार्दिक शुभकामना!
सम्पूर्ण दिदीबहिनीहरूको जीवनमा सुख, शान्ति, समृद्धि र खुसी छाओस्। ❤️

#हरितालिका_तीज #तीजकोशुभकामना

10/09/2026

स्वस्थ समाज निर्माणको जिम्मेवारी तपाई, हामी सबै नागरिकको हो। समयमै सचेत बनौं, आफ्नो घर र समुदाय सफा राखौं, लामखुट्टे बढ्ने वातावरण हटाऔं, लक्षण देखिए ढिलाइ नगरी स्वास्थ्य संस्थामा जाऔं। डेंगुबाट बच्ने सबैभन्दा प्रभावकारी औषधि भनेकै सचेतना, सरसफाइ र सामूहिक जिम्मेवारी हो।
Stay Alert. Stay Protected from Dengue. 🦟🛡️
Learn simple ways to prevent dengue and keep your loved ones safe.

31/05/2026

पोखरा, १६ जेठ। युआरएल शिशुवा डायग्नोस्टिक सेन्टरको पाँचौ स्थापना दिवस एवं १९ औं गणतन्त्र दिवशको अवसरमा शुक्रबा......

30/05/2026

पोखरा, १६ जेठ, युआरएल शिशुवा डायग्नोस्टिक सेन्टरको पाँचौ स्थापना दिवस एवं १९ औं गणतन्त्र दिवशको अवसरमा शुक्रबार .....

30/05/2026

पोखरा । युआरएल शिशुवा डायग्नोस्टिक सेन्टरको पाँचौ स्थापना दिवस एवं १९ औं गणतन्त्र दिवशको अवसरमा शुक्रबार शिशुव.....

29/09/2025

बडा दशैंको हार्दिक मंगलमय शुभकामना ।

Address

Pokhara 30 Shishuwa
Pokhara

Opening Hours

07:00 - 20:00

Telephone

+9779856013598

Alerts

Be the first to know and let us send you an email when URL Shishuwa posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to URL Shishuwa:

Shortcuts

Share

Category