From Wheel

From Wheel तपाईँलाई चाहिने यहाँ पाइने &information 🙏

29/05/2026

गाउँपालिका मा फिल्महल खोल्नेलाइ १० बर्ष सम्म कर छुट।
#बजेट२०८३

29/05/2026

अन्तर्राष्ट्रिय पदक जित्ने खेलाडीलाई अवकाश पछि सम्मानजनक जीवन जिउन सक्ने गरी आजिवन स्वास्थ्य उपचारको व्यवस्था गर्ने।
#बजेट२०८३
***n

😍
29/05/2026

😍

29/05/2026

चुरोटमा १० प्रतिशत र मदिराको कर वृद्धि गरिएको छ : अर्थमन्त्री स्वर्णिम वाग्ले

29/05/2026

Big News: कर्मचारीको तलब २१ % सम्मले वृद्धि अब तलब न्यूनतम् ~ ४० हजार र बढीमा एक लाख बढी नाघ्नेछ!😮

29/05/2026

स्वास्थ्य क्षेत्रका लागि १०१ अर्ब ९५ करोड बजेट विनियोजन,
सरकारी अस्पतालमा बालबालिकाको क्यान्सर रोगको निःशुल्क उपचार।

गणतन्त्र दिवसको विशेष समारोहमा सम्माननीय प्रधानमन्त्री बालेन्द्र शाह र प्रथम महिला सबिना काफ्ले
29/05/2026

गणतन्त्र दिवसको विशेष समारोहमा सम्माननीय प्रधानमन्त्री बालेन्द्र शाह र प्रथम महिला सबिना काफ्ले

बझाङको बाघ Champ Rabindra Dhant ले फेरि इतिहास रचेका छन्।🌸 Road to UFC को सेमिफाइनल पुग्ने पहिलो नेपाली MMA खेलाडी बनेर ...
28/05/2026

बझाङको बाघ Champ Rabindra Dhant ले फेरि इतिहास रचेका छन्।🌸
Road to UFC को सेमिफाइनल पुग्ने पहिलो नेपाली MMA खेलाडी बनेर उनले सम्पूर्ण नेपालीको शिर उच्च बनाएका छन्।
बझाङका दुर्गम पहाडबाट विश्वकै ठूलो MMA मञ्चसम्मको यो यात्रा केवल संघर्षको कथा होइन, यो नेपाली सपनाको जित हो। ❤️ 💪 🇳🇵🔥


#जयनेपाल


He has broken 14 year old record of Chris Gayle for most sixes in a single IPL season. 🔥☄️
27/05/2026

He has broken 14 year old record of Chris Gayle for most sixes in a single IPL season. 🔥☄️

26/05/2026

महेन्द्रनगर को एक होटलमा २ समुह बिच कुटाकुट cctv footage

Address

Pokhara
Pokhara
33700

Telephone

+9779814117029

Website

Alerts

Be the first to know and let us send you an email when From Wheel posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to From Wheel:

Share