Spark B & D Hospital Pvt.Ltd.

Spark B & D Hospital Pvt.Ltd. Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Spark B & D Hospital Pvt.Ltd., Hospital, Pokhara.

15/09/2025

ढाड दुखेका , बाथ भयका Paralysis भयका , नशा च्यापियका यूरिक एसिड. भयका बिरामी हरुले सम्पर्क गर्नु होला
स्पार्क फिजियो थेरापी हस्पिटल पोखरा शभा गृह चोक
फोन 061 571408,9856026750

सरस्वती पूजाको हार्दिक मंगलमय शुभकामना। स्पार्क बी एण्ड डी हस्पिटल प्रा.लि.पोखरा–८, सभागृहचोक (मिडटाउन पछाडि)बिरामी जाँच...
03/02/2025

सरस्वती पूजाको हार्दिक मंगलमय शुभकामना।
स्पार्क बी एण्ड डी हस्पिटल प्रा.लि.
पोखरा–८, सभागृहचोक (मिडटाउन पछाडि)
बिरामी जाँच समय:
बिहान ८:०० बजेदेखि बेलुका ६:०० बजेसम्म
(शनिबार पनि सेवा उपलब्ध छ।)
फोनबाट नाम दर्ता गर्न सक्नुहुन्छ:
061-571408
9856026750, 984825172
Whatsapp : 985-6026750
स्वस्थ रहनुहोस्, हाँसी-खुशी रहनुहोस्!

हुँदैन बिहान मिर्मिरेमा तारा झरेर नगए, बन्दैन मुलुक दुई  चार सपूत मरेर नगए ।
29/01/2025

हुँदैन बिहान मिर्मिरेमा तारा झरेर नगए, बन्दैन
मुलुक दुई चार सपूत मरेर नगए ।

६३ औँ नेपाल नर्सिङ दिवस 🩺🌸वि.सं २०१८ साल माघ १५ मा नेपाल नर्सिङ संघको स्थापना दिनलाई दिवसका रूपमा मनाउन थालिएको हो । नेप...
28/01/2025

६३ औँ नेपाल नर्सिङ दिवस 🩺🌸

वि.सं २०१८ साल माघ १५ मा नेपाल नर्सिङ संघको स्थापना दिनलाई दिवसका रूपमा मनाउन थालिएको हो । नेपाल नर्सिङ काउन्सिलका अनुसार २०८० सम्ममा नेपालमा ७८ हजार नौ सय ४८ नर्स दर्ता छन् ।यस्तै एक हजार पाँच सय सात जना स्पेशल नर्सहरु छन ।

आठ सय ४९ जना विदेशी नर्स नेपालमा कार्यरत छन् । यस्तै ६६ जना मिडवाइफ्री, ३७ हजार तीन सय ८३ जना एनमी पनि कार्यरत छन । तथ्यांकअनुसार २५ हजारभन्दा बढी नर्स विदेशिएका छन्




स्पार्क बी एण्ड डी हस्पिटल प्रा.लि.
पोखरा–८, सभागृहचोक (मिडटाउन पछाडि)
बिरामी जाँच समय:
⏰ बिहान ८:०० बजेदेखि बेलुका ६:०० बजेसम्म
(शनिबार पनि सेवा उपलब्ध छ।)
फोनबाट नाम दर्ता गर्न सक्नुहुन्छ:
📞 061-571408
📱 9856026750, 984825172
Whatsapp : 985-6026750
स्वस्थ रहनुहोस्, हाँसी-खुशी रहनुहोस्!
&D Spark B & D Hospital Pvt.Ltd. Bishnu Prasad Chapagain

Address

Pokhara

Telephone

+9779856026750

Website

Alerts

Be the first to know and let us send you an email when Spark B & D Hospital Pvt.Ltd. posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category