Nepal Manipal Teaching Hospital

Nepal Manipal Teaching Hospital Caring for Life.Advancing Health.Inspiring Trust.

When you or your loved ones need care the most, we are here-for everyone, without exception.

सबैको अस्पताल, विश्वासिलो मणिपाल

📞 061-552666 | 📍 Fulbari, Pokhara
🌏 Serving Nepal, Caring Beyond Borders

19/08/2026

अस्पतालमा बिरामीको समग्र उपचार, नियमित हेरचाह र सन्तुष्टिमा नर्सहरूको अहम् भूमिका !

अपोइन्टमेन्ट र थप जानकारीका लागि:
📞 061-552666 (Ext.128)
📍 फूलबारी, पोखरा-११

हार्दिक बधाई तथा शुभकामना!
18/08/2026

हार्दिक बधाई तथा शुभकामना!

17/08/2026

चिकित्सकको सल्लाहबिना औषधि छाड्नु ज्यानकै जोखिम हुन सक्छ!
आफ्नो स्वास्थ्यमा खेलवाड नगरौं, सचेत बनौं!

अपोइन्टमेन्ट र थप जानकारीका लागि:
📞 061-552666
📍 फूलबारी, पोखरा-११

नाग पञ्चमीको शुभकामना!अपोइन्टमेन्ट र थप जानकारीका लागि:📞 061-552666 📍 फूलबारी, पोखरा-११
17/08/2026

नाग पञ्चमीको शुभकामना!

अपोइन्टमेन्ट र थप जानकारीका लागि:
📞 061-552666
📍 फूलबारी, पोखरा-११

16/08/2026

𝗙𝗥𝗘𝗘 𝗛𝗘𝗔𝗟𝗧𝗛 𝗔𝗪𝗔𝗥𝗘𝗡𝗘𝗦𝗦

सर्दी खोला, माछापुच्छ्रे गाउँपालिका–२ को आयोजनामा
नेपाल मणिपाल शिक्षण अस्पताल, पोखराद्वारा
📍 स्थानः पोखरा वडा नं. १६, अर्मला
📅 मितिः २०८२ चैत १५ गते
निःशुल्क स्वास्थ्य सचेतना कार्यक्रम सम्पन्न भएको थियो ।

यस कार्यक्रममा आहार तथा पोषण विशेषज्ञद्वारा सर्वसाधारणलाई स्तनपान तथा पोषण सम्बन्धी महत्वपूर्ण जानकारी प्रदान गर्नुका साथै प्रत्यक्ष अन्तरक्रिया गर्दै जिज्ञासाहरू समाधान गर्नुभएको थियो, जसले कार्यक्रमलाई अझ प्रभावकारी र उपयोगी बनाएको थियो ।

🩺 सबैको अस्पताल, विश्वासिलो मणिपाल ।


16/08/2026

क्यान्सरको स्क्रिनिङ कुन उमेरमा गराउनुपर्छ?

अपोइन्टमेन्ट र थप जानकारीका लागि:
📞 061-552666 (Ext.128)
📍 फूलबारी, पोखरा-११

16/08/2026

धूम्रपान र मदिरा सेवनले क्यान्सरको जोखिम कसरी बढाउँछ?

अपोइन्टमेन्ट र थप जानकारीका लागि:
📞 061-552666 (Ext.128)
📍 फूलबारी, पोखरा-११

👨‍👩‍👧‍👦 𝐑𝐨𝐥𝐞 𝐏𝐥𝐚𝐲 𝐨𝐧 𝐅𝐚𝐦𝐢𝐥𝐲 𝐏𝐥𝐚𝐧𝐧𝐢𝐧𝐠Family planning is more than a healthcare service—it empowers individuals and famili...
14/08/2026

👨‍👩‍👧‍👦 𝐑𝐨𝐥𝐞 𝐏𝐥𝐚𝐲 𝐨𝐧 𝐅𝐚𝐦𝐢𝐥𝐲 𝐏𝐥𝐚𝐧𝐧𝐢𝐧𝐠

Family planning is more than a healthcare service—it empowers individuals and families to make informed choices for a healthier future.

Through an engaging 𝗥𝗼𝗹𝗲 𝗣𝗹𝗮𝘆 𝗼𝗻 𝗙𝗮𝗺𝗶𝗹𝘆 𝗣𝗹𝗮𝗻𝗻𝗶𝗻𝗴, our 𝗕.𝗦𝗰. 𝗡𝘂𝗿𝘀𝗶𝗻𝗴 𝟮𝟬𝟮𝟯 𝗕𝗮𝘁𝗰𝗵 𝗦𝘁𝘂𝗱𝗲𝗻𝘁𝘀 thoughtfully demonstrated the importance of effective communication, patient counseling, informed decision-making, and compassionate care in reproductive health. Their presentation highlighted the vital role nurses play in promoting awareness, supporting families, and delivering respectful, patient-centered healthcare.

A heartfelt appreciation to our students for using learning, teamwork, and creativity to promote one of the most important aspects of community health. 💚

🩺 'सबैको अस्पताल, विश्वासिलो मणिपाल ।'

तपाईंको एउटा निर्णय, कसैको नयाँ जीवन।विश्व अंगदान दिवस - August 13
13/08/2026

तपाईंको एउटा निर्णय, कसैको नयाँ जीवन।
विश्व अंगदान दिवस - August 13

12/08/2026

एक एम्बुलेन्स चालक, धेरैलाई उनको नाम र पहिचान थाहा नहुन सक्छ, तर जीवन र मृत्युको दोसाँधमा उभिएका प्रत्येक संवेदनशील क्षणहरूमा उनी सधैँ हामीसँगै दौडिरहेका हुन्छन्।

अपोइन्टमेन्ट र थप जानकारीका लागि:
📞 061-552666
📍 फूलबारी, पोखरा-११

Address

Fulbari/11
Pokhara
33700

Alerts

Be the first to know and let us send you an email when Nepal Manipal Teaching Hospital posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Nepal Manipal Teaching Hospital:

Shortcuts

Share